03/07/2026
चार वर्ष बितिसक्दा पनि गाउँमा कुनै स्थायी विकास देखिएको छैन। मेयर र वडाध्यक्षको जिम्मेवारी केवल आश्वासन दिनु मात्र होइन, जनताको आवश्यकता अनुसार योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा वास्तविक प्रगति खोई ।