Migun jeetpur Kapilvastu निशुल्क कोरियन थर्मल थेरापी

  • Home
  • Nepal
  • Kapilvastu
  • Migun jeetpur Kapilvastu निशुल्क कोरियन थर्मल थेरापी

Migun jeetpur Kapilvastu निशुल्क कोरियन थर्मल थेरापी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Migun jeetpur Kapilvastu निशुल्क कोरियन थर्मल थेरापी, Massage Therapist, Banganga:/4 no jeetpur Kapilvastu, Kapilvastu.

यहाँहरूको साथ, विश्वास र मायाले सफलतापूर्वक प्रथम वर्ष पूरा गरी आज हामी द्वितीय वर्षमा प्रवेश गरेका छौं । यस एक वर्षको य...
31/07/2026

यहाँहरूको साथ, विश्वास र मायाले सफलतापूर्वक प्रथम वर्ष पूरा गरी आज हामी द्वितीय वर्षमा प्रवेश गरेका छौं । यस एक वर्षको यात्रामा हामीलाई साथ, सहयोग, विश्वास र अपार माया प्रदान गर्नुहुने हेड अफिस, सम्पूर्ण सेवाग्राही आमा बुवा, शुभचिन्तक, साथीभाइ तथा परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
आगामी दिनहरूमा पनि अझ उत्कृष्ट सेवा, गुणस्तरीय उत्पादन र आत्मीय सम्बन्ध कायम राख्ने प्रतिबद्धतासहित तपाईंहरूको निरन्तर साथ र विश्वासको अपेक्षा गर्दछौं ।

मिगन जितपुर परिवार
विश्वासको साथ, गुणस्तरको प्रतिबद्धता।

जन्मदिनको शुभकामना बुवा ।
20/07/2026

जन्मदिनको शुभकामना बुवा ।

19/07/2026
Happy birthday baba ama
16/07/2026

Happy birthday baba ama

जन्मदिनको हार्दिक  शुभकामना! 🎉🎂मिगन लाइफ सातदोबाटोकी सञ्चालिका कोपिला कार्की तथा मिगन लाइफ नेपालगञ्जकी सञ्चालिका गायत्री...
13/07/2026

जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂

मिगन लाइफ सातदोबाटोकी सञ्चालिका कोपिला कार्की तथा मिगन लाइफ नेपालगञ्जकी सञ्चालिका गायत्री पुनज्यूको शुभ जन्मदिनको पावन अवसरमा लाखौँ–लाख शुभकामना व्यक्त गर्दछौँ।

तपाईंहरूको जीवन सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, निरन्तर प्रगति, सफलता र समृद्धिले भरिपूर्ण रहोस्। आगामी दिनहरू अझ उपलब्धिमूलक, प्रेरणादायी र उज्ज्वल बनून् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।

जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🌹

Janma dinko dherai dherai suvakamana 👍🎉🎉
06/07/2026

Janma dinko dherai dherai suvakamana 👍🎉🎉

शुभ यात्रा मिगन लाईफ नेपालका प्रमुख कार्यकारी अधिकृत आदरणीय महेश थापा सर साथै प्रबन्ध निर्देशक आदरणीय राजन भण्डारी सरको ...
26/05/2026

शुभ यात्रा मिगन लाईफ नेपालका प्रमुख कार्यकारी अधिकृत आदरणीय महेश थापा सर साथै प्रबन्ध निर्देशक आदरणीय राजन भण्डारी सरको कोरिया भ्रमण सफल र फलदायी बनोस हजुरहरुको नेतृत्वले छोटो समयमा मिगन नेपालले जुन उचाई छुन सफल भएको छ अबको भ्रमणबाट अझै कम्पनीलाई व्यावसायिक सफलताको शिखरमा पुर्याउन सहयोग मिलोस शुभकामना 💐💐🙏🙏
Have a safe flight🛫✈️🙏♥️

Migun Life Nepal काआदरणीय MD Rajan Bhandari Sir,हजुरलाई जन्मदिन विशेष अवसरको धेरै धेरै शुभकामना । हजुरको सक्षम नेतृत्व, ...
16/05/2026

Migun Life Nepal काआदरणीय MD Rajan Bhandari Sir,
हजुरलाई जन्मदिन विशेष अवसरको धेरै धेरै शुभकामना । हजुरको सक्षम नेतृत्व, प्रेरणादायी सोच तथा मार्गदर्शनले हामी सबैलाई सधैं सकारात्मक ऊर्जा र अघि बढ्ने हौसला प्रदान गरेको छ l हजुरको जीवन सधैं सुख, शान्ति, उत्तम स्वास्थ्य, दीर्घायु तथा निरन्तर सफलताले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौ। 🙏🏻❤️

Address

Banganga:/4 No Jeetpur Kapilvastu
Kapilvastu
32800

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+9779857053083

Website

Alerts

Be the first to know and let us send you an email when Migun jeetpur Kapilvastu निशुल्क कोरियन थर्मल थेरापी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Migun jeetpur Kapilvastu निशुल्क कोरियन थर्मल थेरापी:

Shortcuts

Share