आरोग्य अर्गानिक सेन्टर/ Aarogya Organic Center, Kalanki Kathmandu

  • Home
  • Nepal
  • Kathmandu
  • आरोग्य अर्गानिक सेन्टर/ Aarogya Organic Center, Kalanki Kathmandu

आरोग्य अर्गानिक सेन्टर/ Aarogya Organic Center, Kalanki Kathmandu “Empowering a healthier lifestyle through quality nutrition and trusted supplements.

OWG – For Better Health, Naturally.”

“स्वास्थ्यपूर्ण जीवनका लागि उच्च गुणस्तरका पोषण र सप्लिमेन्ट – OWG, तपाईंको स्वास्थ्यका लागि।”)

20/09/2026

औषधि सँग पिरति गास्नु अघिनै आफ्नो स्वास्थ्य को ख्याल गरौ ।

09/09/2026

OWG गानोडर्माका फाइदाहरू:-
OWG Ganoderma

शरिरलाई निर्बिणिकरण गर्नुका साथै रोगप्रतिरोधात्मक क्षमताको बृद्धि गरी असाध्य रोगहरू क्यान्सर, ट्युमरबाट बचाउ गर्न, खराब कोलेस्ट्रोल घटाई मुटु तथा नशा सम्बन्धी समस्याबाट बचाउ गर्न, उच्च रक्तचाप नियन्त्रण गर्न, कलेजोको सुरक्षा, विभिन्न जिवाणु विषाणु तथा विकिरणबाट कोषलाई बचाउन, कोषहरूलाई सकृय तुल्याउन, दिमागलाई स्वस्थ र शान्ति राख्नुका साथै सम्पूर्ण शरिरको सुरक्षाको लागि लाभदायक मानिन्छ ।

Ganoderma को परिचय:-
गानोडर्मा चमत्कारी जडिबुटी मध्ये सर्वश्रेष्ठ जडिबुटी हो । यसको प्रयोग हजारौं वर्ष पहिलेदेखि चीन, जापान, कोरिया जस्ता देशहरूमा हुँदै आएको पाइन्छ । यसलाई चिनियाँ भाषामा लिजी (Lingzhi) भनिन्छ, जसमा Ling को अर्थ दैविक वा चमत्कारीक र Zhi को अर्थ बिरूवा वा च्याउ भन्ने हुन्छ । त्यस्तै जापनीज भाषामा Reishi भनिन्छ जसको अर्थ अजम्बरी बुटी वा बिरूवा हो भने कोरियनहरूले यसलाई Yang Gee नाम प्रयोग गर्दै आएको पाइन्छ । यसको देश अनुसारको जे जस्तो नाम भएता पनि वैज्ञानिक अनुसन्धानले प्राप्त गुण आधारको वैज्ञानिक नाम गानोडर्मा हो | Ganoderma शब्द ग्रिक भाषाबाट उद्भव भएको हो । ग्रिक भाषामा Gano को अर्थ चम्किलो वा तेजिलो र Derma को अर्थ छाला भन्ने बुझिन्छ । यसको सेवनबाट शरिर निर्विषिकरण भई छालामा चमक र मुहारमा तेजिलोपन देखिने भएकोले यसको नाम गानोडर्मा रहन गएको हो। यो रातो च्याउ प्रजातिमा पर्ने भएकोले नेपालीमा यसलाई रातो च्याउ भनिन्छ । अन्य जडिबुटी भन्दा अत्यन्त प्रभावशालि जडिबुटी भएकोले जडिबुटीको राजाको रूपमा चिनिन्छ । प्राग ऐतिहासिक कालमा चिनियाँहरूले दैविक शक्तिको रूपमा गानोडर्माको पूजा गर्ने र घरको भित्तामा चित्र बनाई राख्ने गरेको पनि पाइन्छ ।

गानोडर्मा पाईने खाद्य तत्वहरू:-

पोलिस्याक्राइड्स (Polysaccharides),

ट्रिटरपिनोइड्स (Triterpenoids),

जैविक जर्मानियम (Organic germanium),

एडेनोसिन् (Adenosine),

गानोडेरीक इसेन्स् (Ganoderic essence),

न्यूक्लियोसाइड्स् (Nucleosides)

प्रोटिन, महत्वपूर्ण इन्जाइम्स् भिटामिन, फ्याटी

एसिड, खनिज पदार्थहरू आदी ।

06/09/2026

OWG को अर्ग्यानिक कफि र ग्रीन टि प्रयोग्का फाइदाहरूः

गानोडर्मा र जिन्सेङ कफि-
स्मरण शक्ति बढाउन एल. डि., एल. कोलेस्ट्रोल ब्लड सुगर, ब्लडप्रेस नियन्त्रण गर्न, दाँत, मुटु, क्यान्सर, कब्जियत, छालाको रोगहरूका साथै किड्नी, कलेजो, दिमाग बलियो बनाउनका लागि उत्तम मानिन्छ ।

Gingseng Black Coffee

खाद्य तत्वहरूः

एन्टिअक्सिडेण्ट, क्यालोरी, कार्बोहाईड्रेट, आईरन, प्रोटिन्, जिन्सेङ् एक्स्ट्रयाक्ट्, भिटामिन ए, बि1, बि2, भिटामिन सि आदि ।

नोट: Caffien शरीरलाई चाहिने मात्रामा मात्रै भएकोले सबै किसिमको रोगी बिरामीले खान मिल्ने साथै Ginseng मिसाइएको हुनाले रोगीलाई पनि फाइदा गर्ने ।
कुनै पनि साइड इफेक्ट नभएको।

जिन्सेङ्ग ग्रीन टीको फाईदाहरू:-
OWG Ginseng Green Tea:-

हानिकारक कोलस्ट्रोल (LDL) नियन्त्रण गर्न मद्दत गर्छ ।

स्मरण शक्ति बढाउँछ ।

मुटु सम्बन्धि रोगको लागि अति उत्तम मानिन्छ ।

पाचन प्रणालीलाई सक्रिय पार्न मद्दत गरी
कब्जीयत हटाउँछ ।

श्वास दुर्गन्ध तथा मुख सम्बन्धी
रोगको रोकथाम गर्छ ।

क्यान्सर लाग्नबाट बचाउँछ ।

उच्च रक्तचाप नियन्त्रण गर्न सहयोगी मानिन्छ ।

प्रयोग विधि:-

७०-८० तापक्रमको २०० एम.एल. एक ग्लास पानीमा टि व्याग राख्नुहोस् ।

४-५ मिनेटसम्म टी व्याग उक्त पानीमा डुबाउनुहोस् । चिया तयार भयो, चियाको चुस्की मुखमा जिब्रो, तथा गिजाहरु भिजाउँदै निल्नुहोस् ।

दाँत दिनमा २ लिटर सधै ग्रीन टीको प्रयोगले तपाईको स्वास्थ्य तन्दुरुस्त बनाई निरोगी बनाउँछ ।

जानकारी:-

विश्वमा चियाको इतिहास चाइनाबाट सुरू भएको भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो। आजभोलि पनि चाइनामा सम्पूर्ण वनस्पति फूलहरूको चिया पिउने परम्परा कायमै छ। चाइनामा दुई हजार भन्दा बढी प्रकारको वनस्पतिबाट चिया बनाएर पिउने चलन छ। सबैभन्दा बढी Antioxidant का गुणहरूले भरिपूर्ण भएका चिया Camellia Sinensis प्रजातिको चियालाई विश्वका मान्यता प्राप्त संस्थाहरूले उत्कृष्ट घोषणा गरिसकेको छ । सोही प्रजातिको ग्रीनटीलाई अर्गानिक वर्ल्ड ग्रुपले जिनसेङ्गसँग मिश्रण गरी बजारमा ल्याएको छ । संसारभरि Organic Agriculture लाई अनुगमन तथा निरिक्षण गर्ने छाता संगठन (IFOAM) NASSA तथा संयुक्त राष्ट्र संघको कृषि विभागबाट USDA र जापानको JAS बाट प्रमाणित ग्रीन टी अर्गानिक वर्ल्ड ग्रुपको नेपाली उत्पादन हो।

पौष्टिक तत्व

पोलिस्याक्रडाईस्, टाईटरपेनोइट्स्, जैविक जर्मानियम, प्रोटिन, फ्ल्यावानोन्स्, क्यारोटिन, एन्टिअक्सिडेन्ट्स, सेलेनियम, भिटामिन-सी, भिटामिन बी २ भिटामिन ई, थियानिम, स्यापोनिया म्याग्नेसियम क्याटेचिन्स् कार्बोहाइड्रेट् आदि ।

01/09/2026

निरन्तर प्रयोग्का फाइदाहरूः

स्मरण शक्ति बढाउन एल. डि., एल. कोलेस्ट्रोल ब्लड सुगर, ब्लडप्रेस नियन्त्रण गर्न, दाँत, मुटु, क्यान्सर, कब्जियत, छालाको रोगहरूका साथै किड्नी, कलेजो, दिमाग बलियो बनाउनका लागि उत्तम मानिन्छ ।

Gingseng Black Coffee

खाद्य तत्वहरूः

एन्टिअक्सिडेण्ट, क्यालोरी, कार्बोहाईड्रेट, आईरन, प्रोटिन्, जिन्सेङ् एक्स्ट्रयाक्ट्, भिटामिन ए, बि1, बि2, भिटामिन सि आदि ।

नोट: Caffien शरीरलाई चाहिने मात्रामा मात्रै भएकोले सबै किसिमको रोगी बिरामीले खान मिल्ने साथै Ginseng मिसाइएको हुनाले रोगीलाई पनि फाइदा गर्ने ।
कुनै पनि साइड इफेक्ट नभएको।

JSP Entertainment

OWG Nepal को १४औं वार्षिक उत्सव
24/08/2026

OWG Nepal को १४औं वार्षिक उत्सव

Welcome ToORGANIC WORLD GROUPOrganic world group Pvt. Ltd. (OWG) ...

22/08/2026
22/08/2026

हेटौंडाबाट भर्खरै आएको ताजा अर्ग्यानिक ड्र्यागन फ्रुट!
रातो माटोको उर्वर जमिनमा फलेको, एकदमै स्वादिष्ट, पौष्टिक र स्वास्थ्यवर्धक अर्ग्यानिक ड्र्यागन फ्रुट अब हाम्रो स्टोरमा उपलब्ध छ।
✅ ताजा र प्राकृतिक
✅ स्वास्थ्यका लागि लाभदायक
✅ स्वादिष्ट र गुणस्तरीय
✅ उचित मूल्यमा उपलब्ध
यदि तपाईं पनि यो स्वादिष्ट ड्र्यागन फ्रुट खान चाहनुहुन्छ भने, तल दिइएको नम्बरमा तुरुन्त सम्पर्क गर्नुहोस्। साथै, कलंकीस्थित हाम्रो स्टोरमा आएर पनि खरिद गर्न सक्नुहुन्छ।
📞 सम्पर्क नम्बर: 9842544740 (what’s app)
9763371195
📍 ठेगाना: कलंकी, काठमाडौं
सीमित परिमाणमा उपलब्ध भएकाले आजै सम्पर्क गर्नुहोस्!
🍎✨

ड्र्यागन फ्रुटका फाइदाहरू:

✅ भिटामिन C प्रशस्त हुने भएकाले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।
✅ फाइबर धेरै हुने भएकाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ।
✅ एन्टिअक्सिडेन्टले शरीरका कोषहरूलाई क्षति हुनबाट जोगाउँछ।
✅ मुटुको स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
✅ तौल नियन्त्रण गर्न सहयोग पुर्‍याउन सक्छ किनकि यसमा क्यालोरी कम हुन्छ।
✅ फलाम (Iron) लगायत केही खनिज तत्व पाइने भएकाले शरीरलाई ऊर्जा दिन मद्दत गर्छ।
✅ छाला र कपालको स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ।

कसरी खाने?

* सिधै काटेर भित्री भाग चम्चाले खाने।
* जुस, स्मुदी वा फलफूलको सलादमा मिसाएर खाने।
* दहीसँग मिसाएर पनि खान् सकिन्छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when आरोग्य अर्गानिक सेन्टर/ Aarogya Organic Center, Kalanki Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share