Dr. Nitesh Ghimire

Website Contact the practice

Dr. Nitesh Ghimire Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Nitesh Ghimire, Doctor, Kathmandu.

प्रसूति तथा स्त्री रोग विभाग 🩺
Resident Doctor OBS/GYNAE,
नेपालमै बस्ने, यहीँ काम गर्ने र नेपाली जनजीवनलाई सजिलो बनाउने मेरो लक्ष्य हो। 😊🙏

Amritam Gamaya Pregnancy & Womens Health Counselling 🕉️ 📞☎️ +977 1496666, 9860026071, 9841062583

25/09/2026

हिजो बेलुका भएको Normal Delivery को
कथा 🙏😊


Hospital, Maya, Everyone, Dr Nitesh Ghimire, Hospital Story, Pregnancy And Delivery, Nepal, Awareness, No smoking, New Journey, Baby, Health, Family, Childrens 🙏🇳🇵

23/09/2026

$500 को toothbrush?! 😳🪥

Technology चाहिँ wow! तर के हामीलाई healthy teeth का लागि यति महँगो toothbrush नै चाहिन्छ त? 🤔

Technology ⭐⭐⭐⭐⭐
Necessity ⭐

तपाईं चाहिँ रु. ७५ हजारको toothbrush किन्नुहुन्छ कि अरू नै oral care मा खर्च गर्नुहुन्छ? 😂🦷

22/09/2026

Pregnancy 🤰 मा धेरै Views भएको Videos सत्य हुन्छ ?


Nepal, Everyone, Pregnancy 🤰, Hospital Story, Maya, Chinese Calendar, Awareness, Everyone 🙏🇳🇵

20/09/2026

“डाक्टर, यस्तै टक्क टक्क टाँसेर gap बन्द गरिदिनुस् न!”

सुन्दा सजिलो लाग्छ, तर दाँतको problem मा देखिएको कुरा मात्र होइन, कारण पनि हेर्नुपर्छ। 🦷

Social media मा देखेको treatment ≠ सबैको लागि एउटै solution.

15/09/2026

तीज विशेष : नारीको सम्मान, आत्मसम्मान र स्वतन्त्रताको उत्सव—तीजको शुभकामना! 🌿🙏

हिजो अस्पतालमा भएका २ घटना ❗️


Teej, हरितालिका तीज, तीजको शुभकामना, Happy Teej, Teej 2083, नारी शक्ति, नारी सम्मान, महिला सशक्तीकरण, नारी स्वतन्त्रता, नेपाली नारी, तीज पर्व, हरितालिका तीज 2083, Teej Celebration, Teej Special, Nepal, Nepali Women, Dr Nitesh Ghimire, Everyone, Family 🙏💕

10/09/2026

Pregnancy मा मन एकोहोरो हुने ,
निन्द्रा नलाग्ने समस्या ?
विशेषगरी hormonal changes, बच्चाको स्वास्थ्य/प्रसवको चिन्ता, शारीरिक असहजता र तनावका कारण यस्तो हुन सक्छ।


Hospital story, Counselling, Both husband and wife, Dr Nitesh Ghimire, everyone, nepal, hospital, yoga, meditation, Awareness, stay happy, kathmandu, chitwan, biratnagar, pokhara, care, आमाबाबा, नेपाल, Healthtips, Everyone, Stay healthy, Stay Smiley, maya 💕

07/09/2026

Tooth Scan for Kids 🦷🧒
What Happens If You Don’t Brush & Eat Too Much Chocolate? | Kids Xray & Scan🪥

Aadi Dental and Mulitspeciality Care at Dhapasi, Tokha.
Drishti Dhakal
📞+977 14976666, 9860026071



Awareness for children’s tooth. Dental care, Nepal, maya, family, everyone, Kathmandu 🙏🇳🇵

22/08/2026

दिनमा २ पटक brush गर्दै हुनुहुन्छ… तर यी ५ ठाउँ चाहिँ छुटिरहेको त छैन? 👀🦷

विशेषगरी lower front teeth को inside, gumline र last molar जस्ता ठाउँमा plaque सजिलै लुकेर बस्न सक्छ। त्यसैले brushing गर्दा कहाँ brush गर्दैछु? भन्ने कुरा पनि important छ, केवल कति मिनेट brush गरेँ भन्ने होइन। ✨

आज brush गर्दा यी ५ ठाउँ check गर्नुस् है! 🪥💙

Save this video 🔖 अनि अर्को पटक brushing गर्दा सम्झनुहोस्!

21/08/2026

मुटुले भर्खरको मान्छे र बुढो मान्छे भन्दैन ! घरमा सबै जनाले जान्नुपर्ने ! प्रेसरको औषधि खानुहुन्छ ?



Heart Problem, Hypertension, Nepal, Everyone, Dr Nitesh Ghimire 🙏🇳🇵

19/08/2026

धूम्रपान गर्ने व्यक्तिको दाँत कस्तो हुन्छ ? 🦷🚬

धूम्रपानले फोक्सोलाई मात्र होइन, दाँत, गिजा र सम्पूर्ण मुखको स्वास्थ्यलाई पनि असर गर्छ।

🦷 दाँतमा पहेँलो/खैरो दाग बस्न सक्छ
🦷 दाँतमा Tartar (Calculus) बढी जम्न सक्छ
🦷 मुखबाट दुर्गन्ध आउन सक्छ
🦷 गिजाबाट रगत आउने तथा गिजा खुम्चिने समस्या हुन सक्छ
🦷 Periodontitis को जोखिम बढ्न सक्छ
🦷 दाँत कमजोर भई हल्लिने वा झर्ने सम्भावना बढ्न सक्छ
⚠️ लामो समय धूम्रपान गर्दा मुखको क्यान्सरको जोखिमसमेत बढ्छ।

धूम्रपान नगर्नुहोस्—आफ्नो दाँत, गिजा र सम्पूर्ण स्वास्थ्यको सुरक्षा गर्नुहोस्।

👉 तपाईंको घरमा कोही धूम्रपान गर्नुहुन्छ भने, यो जानकारी उहाँसम्म पनि पुर्‍याउनुहोस्।



smoking, smoking effects, oral health, dental health, oral cancer, mouth cancer, dental cancer, cancer awareness, quit smoking, to***co use, to***co awareness, health awareness, oral cancer prevention, dental awareness

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dr. Nitesh Ghimire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Nitesh Ghimire:

Shortcuts

Share

Category