19/05/2026
बाल पोषणको लागि
स्वर्ण बिन्दु प्राशन कार्यक्रम
श्रीसम्पुर्ण अभिभावक ज्युहरु नमस्कार, यहि मिति २०८३/०२/०७ गते पुष्य नक्षत्रका दिन नागरिक आरोग्य सेवा केन्द्र द्वारा १ बर्ष देखि ५ बर्ष सम्मका बालबालिका हरुलाई स्वर्ण विन्दु प्राशन (खुवाउने) हुदा सबैले आ-आफ्नो बालबालिकाहरूलाई उक्त कार्यक्रममा सहभागि गराई दिनुहुन अनुरोध छ!
मिति-२०८३/०२/०७ बिहिवार
समय- विहान ८ वजे देखि २ बजे सम्म
स्थान- शहरि स्वास्थ्य केन्द्र -११ नेपालटार संगै नागरिक आरोग्य सेवा केन्द्र!!
कार्यक्रमको उदेश्य: वालवालिकाहरुको शारिरिक तथा मानसिक विकासमा, रोग प्रतिकारात्मक शक्तिको विकास साथै सर्वागिण विकासका लागि नेपाल सरकार द्वारा निर्देशन वमोजिम रहेकाले सुरक्षित र उपयुक्त!!