SHOM

SHOM Keep supporting♡♡
Loksewa preparation, Freelance Photographer | Cinematographer,Adventurer,Visual Storyteller __
𝐌𝐞𝐦𝐨𝐫𝐢𝐞𝐬 𝐅𝐨𝐫 𝐚 𝐋𝐢𝐟𝐞 𝐓𝐢𝐦𝐞

20/03/2026

हाम्रा बहिनीहरू को नृत्य☺️🔥 मन परेमा लाइक र सेयर गर्नुहोला☺️

Shout out to my newest followers! Excited to have you onboard!

Barbara Kazana, Jovane Tolibao #

वरिष्ठ कलाकार सुनिल थापाको हृदयाघातबाट आज थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको खबरले स्तब्ध भएको छु । ...
07/02/2026

वरिष्ठ कलाकार सुनिल थापाको हृदयाघातबाट आज थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको खबरले स्तब्ध भएको छु । उहॅाको निधनले नेपाली फिल्म र कलाकारिता क्षेत्रमा ठुलो क्षति पुगेको छ । उहॅाप्रति हार्दिक श्रद्धाञ्जली । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ।

04/02/2026

Yuji Nishida: उहाँले अचानक दोस्रो व्यक्ति (लाइन जज) लाई सर्भले हानेपछि आफ्नो गल्तीको लागि भिडियोमा निहुरेर र स्लाइड गरेर माफी मागेका दृश्यले इन्टरनेटमा भाइरल भएको छ।

#जापान

24/01/2026

Did YOU break it? Or did it break? 💥🤔

"I broke it" (Kowash*ta) 🆚 "It broke" (Kowareta) Using the wrong verb can change an accident into a crime! 😱
This is the most confusing part of Japanese grammar, but getting it right saves you from awkward misunderstandings. Especially at work or in serious conversations, you need this distinction.
Save this list to express yourself clearly! 📝

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when SHOM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share