04/08/2026
करिब ४ वर्ष अघि सडक दुर्घटनामा ठोक्किएर चोट लागेको अगाडिको दाँत त्यो बेला केही समस्या नदेखिएको तर २ वर्ष पछि गिँजा बाट पिप बग्न थालेको र हालसालै दाँतको रङ खैरो कालो भएकोले हामी कहाँ आउनुभयो। लामो समयदेखि उपचार नपाएको ले उक्त चोट लागेको दाँतको जरामा INFECTION फैलिएर हड्डीको क्षति हुँदै CYST बनेको XRAY मा देखियो। यस्तो अवस्थामा शल्यक्रिया गरेर उक्त CYST को BIOPSY जाँच गरियो भने दाँतको जरा थोरै काटेर RETROGRADE FILLING गरी उपचार पूरा भयो।
समयमै उपचार र चिकित्सकको परामर्शले समस्यालाई बढ्नबाट रोक्छ।
यस्ता समस्याहरूको विशेषज्ञ उपचारको लागि हामीलाई सम्झिनुहोस्