Dr. Sumit Agrawal

Call

Dr. Sumit Agrawal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Sumit Agrawal, Medical and health, Kathmandu.

25/09/2026

घुँडा दुख्दैछ? सिधै सर्जरी गर्नुपर्छ भन्ने छैन! 🦵

तपाईं अफिसमा लामो समय बस्ने व्यक्ति हुनुहुन्छ? उमेर बढ्दै जाँदा घुँडा दुख्ने समस्या भइरहेको छ? वा तपाईं फुटबल, दौड वा अन्य खेलकुदमा सक्रिय हुनुहुन्छ र घुँडामा दुखाइ भइरहेको छ?

घुँडा दुख्नुका कारण सबैको एउटै हुँदैन।चोट, लिगामेन्ट, मेनिस्कस, जोर्नी वा अन्य समस्याका कारण घुँडा दुख्न सक्छ।

त्यसैले घुँडा दुख्यो भन्दैमा सिधै सर्जरी गर्न हतार नगर्नुहोस्। सबैभन्दा पहिले तपाईंको दुखाइको कारण पहिचान गर्नु र सही उपचारको विकल्पबारे विशेषज्ञसँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ।

👨‍⚕️ Dr. Sumit Agrawal
📞 आजै सम्पर्क गर्नुहोस्: 9747703435
📍 Kathmandu, Nepal

12/09/2026

Part-5

12/09/2026

Part - 4

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!

29/08/2026

Part-3

ACL कसरी र कुन अवस्थामा Tear हुन सक्छ?

29/08/2026

Part-2

ACL Injury कस्ता व्यक्तिहरूमा हुने गर्छ?

खेलाडीहरूमा मात्र होइन, अचानक मोडिने, घुँडामा चोट लाग्ने वा high-impact activity गर्ने व्यक्तिहरूमा पनि ACL Injury हुन सक्छ।

29/08/2026

Part-1

ACL भनेको के हो?

29/08/2026

ACL Injury देखि Recovery सम्म — Back to Sports!
ACL injury ले खेल रोक्न सक्छ, तर तपाईंको comeback होइन।

यस animated video मार्फत ACL injury देखि diagnosis, treatment, rehabilitation हुँदै फेरि sports मा फर्किने सम्पूर्ण recovery journey लाई सजिलो र रोचक रूपमा बुझौँ।

Injury पछि सही समयमै उपचार र structured rehabilitation नै सुरक्षित comeback को आधार हो।

🏃‍♂️ खेल मैदानमा चोट लाग्दा हुनसक्ने समस्यालाई सामान्य नठान्नुहोस्!खेलकुदका क्रममा हुने ACL/PCL Ligament Tear, घुँडा दुख...
23/08/2026

🏃‍♂️ खेल मैदानमा चोट लाग्दा हुनसक्ने समस्यालाई सामान्य नठान्नुहोस्!

खेलकुदका क्रममा हुने ACL/PCL Ligament Tear, घुँडा दुख्ने तथा Joint सम्बन्धी समस्याले तपाईंको खेल जीवन र दैनिक गतिविधिमा असर पार्न सक्छ।

सही समयमा विशेषज्ञको परामर्श र उपचारले तपाईंलाई पुनः सक्रिय जीवनतर्फ फर्किन मद्दत गर्न सक्छ।

🩺 Dr. Sumit Agrawal
Consultant Sports & Arthroscopy Surgeon

🔹 Advanced Arthroscopy Treatment
🔹 Sports Injury & Knee Care
🔹 ACL/PCL & Joint Problems

📞 9747703435
📍 Kathmandu, Nepal

26/07/2026

तपाई पनि घुडा अथवा सोल्डर को समस्याको लागि वरिष्ठ डा.सुमित अग्रवाल सगं परामर्श लिन सक्नुहुन्छ।

📞 सम्पर्क : ९७४७७०३४३५ (9747703435)
📍 Kathmandu Nepal

Address

Kathmandu
44600

Telephone

+9779858026759

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Sumit Agrawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share