Sekuwa Junction

Sekuwa Junction Visit us and leave us a feedback.

We are located in Bouddha, in between Bouddha stupa& Bouddha pipalbot, 50m inside of the highway we offer delicious, fresh & hygienic food sekuwa and many more dishes.

जन्म दिनको अवसरमा लाखौँ लाख शुभकामना ❤️🎉🎊🎂हामी हाम्रा ग्राहकहरूलाई सेकुवा जंक्शन ग्रिल एण्ड बारमा स्वागत गर्दछौं।तपाईंला...
12/06/2026

जन्म दिनको अवसरमा लाखौँ लाख शुभकामना ❤️🎉🎊🎂

हामी हाम्रा ग्राहकहरूलाई सेकुवा जंक्शन ग्रिल एण्ड बारमा स्वागत गर्दछौं।
तपाईंलाई उत्तम सेवा प्रदान गर्दै:
🍔 स्वादिष्ट खाना |
🌈परिवेश वातावरण |
📸लेन्सबाट फोटो खिच्न सकिने
👨‍👩‍👧‍👦पारिवारिक वातावरण |
🛵खाना डेलिभरी |
🎂जन्म दिन मनाउनको लागि केक/देक्युरियनस/फोटे ग्रप जस्ता अन्य धेरै सुविधा होटल बाट फिरीमै गर्ने छ।।
📞 सम्पर्क :९८४९९३०१८४ सेकुवाजंक्शन

11/06/2026

आजबाट सुरु हुने विश्वकप फुटबल हेर्नको लागि तयारी भइसकेको छ है ⚽🎉
सबै जना खेलको मज्जा लिन सेकुवा जक्सनमा आउनु होला।
साथीभाइसँग रमाइलो माहोलमा फुटबल हेर्नुहोस्, स्वादिष्ट परिकारको साथमा ❤️

सेकुवा जक्सन परिवारको तर्फबाट हार्दिक स्वागत छ। 🙏

Address

Boudha, Pipalbot
Kathmandu

Opening Hours

Monday 08:00 - 22:00
Tuesday 08:00 - 22:00
Wednesday 08:00 - 22:00
Thursday 08:00 - 22:00
Friday 08:00 - 23:00
Saturday 08:00 - 23:00
Sunday 08:00 - 22:00

Telephone

+9779803341668

Website

Alerts

Be the first to know and let us send you an email when Sekuwa Junction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share