Mohanji Nepal

Call Website Contact the practice

Mohanji Nepal Mohanji is a humanitarian who has dedicated his life towards serving the world.

तुलना गर्नु आत्मसम्मानमा कमी, आत्म-मर्यादामा ह्रास र पहल गर्ने क्षमताको अभावका प्रमुख मूल कारणहरूमध्ये एक हो।Comparison ...
27/09/2026

तुलना गर्नु आत्मसम्मानमा कमी, आत्म-मर्यादामा ह्रास र पहल गर्ने क्षमताको अभावका प्रमुख मूल कारणहरूमध्ये एक हो।

Comparison is one of the root causes for lower self-esteem, self-respect, and lack of initiative.


मृत्यु कुनै दुःखान्त होइन। यो एउटा बदलिने प्रक्रिया  हो।Death is not a tragedy. It is a transition.
26/09/2026

मृत्यु कुनै दुःखान्त होइन। यो एउटा बदलिने प्रक्रिया हो।

Death is not a tragedy. It is a transition.


प्रेम खोजेर प्राप्त गर्ने कुनै वस्तु होइन। प्रेम भनेको हाम्रो गहिराइभित्रबाट हामी स्वयं त्यही हौँ भनेर पहिचान गर्नु हो।L...
25/09/2026

प्रेम खोजेर प्राप्त गर्ने कुनै वस्तु होइन। प्रेम भनेको हाम्रो गहिराइभित्रबाट हामी स्वयं त्यही हौँ भनेर पहिचान गर्नु हो।

Love is not something to find. Love is recognising we are that from deep within.


जब हामी सेवा गर्छौँ, सेवाग्राहीले आफूलाई कम वा ऋणी महसुस गर्नु हुँदैन। पृथ्वी र यसका सामग्रीहरू पृथ्वीमा रहेका प्रत्येक ...
24/09/2026

जब हामी सेवा गर्छौँ, सेवाग्राहीले आफूलाई कम वा ऋणी महसुस गर्नु हुँदैन। पृथ्वी र यसका सामग्रीहरू पृथ्वीमा रहेका प्रत्येक जीवका हुन्।

When we serve, the receiver shouldn't feel less or obliged. Earth and its materials belong to every being of Earth.


ढाँचाहरू आफ्नै अण्डा पार्नका लागि आफ्नै गुँड बनाउने चराहरूजस्तै हुन्—आरामका क्षेत्रहरू।Patterns are like birds which cre...
21/09/2026

ढाँचाहरू आफ्नै अण्डा पार्नका लागि आफ्नै गुँड बनाउने चराहरूजस्तै हुन्—आरामका क्षेत्रहरू।

Patterns are like birds which create their own nest for laying their own eggs, comfort zones.”


जब तिमी कुनै बानीलाई छोड्छौ, त्यो फेरि फर्केर आउँछ। जब त्यो आफैँ झरेर जान्छ, तब त्यो पूर्ण रूपमा हराउँछ।When you drop a ...
17/09/2026

जब तिमी कुनै बानीलाई छोड्छौ, त्यो फेरि फर्केर आउँछ। जब त्यो आफैँ झरेर जान्छ, तब त्यो पूर्ण रूपमा हराउँछ।

When you drop a habit, it returns. When it drops off on its own, it disappears.


यदि तिमीले आफूसँग जे छ त्यसको गणना गरेर त्यसप्रति कृतज्ञ हुन सक्यौ भने, तिमी शान्तिपूर्वक निदाउन सक्नेछौ।If you ever cou...
16/09/2026

यदि तिमीले आफूसँग जे छ त्यसको गणना गरेर त्यसप्रति कृतज्ञ हुन सक्यौ भने, तिमी शान्तिपूर्वक निदाउन सक्नेछौ।

If you ever count what you have and are grateful for it, you'll sleep peacefully.


भौतिक अभाव तब मात्र वास्तविकता बन्छ, जब तिमी सन्तुष्ट हुँदैनौ।Material scarcity is a reality only when you are not satis...
15/09/2026

भौतिक अभाव तब मात्र वास्तविकता बन्छ, जब तिमी सन्तुष्ट हुँदैनौ।
Material scarcity is a reality only when you are not satisfied.


सजिला परिस्थितिहरूले कहिल्यै पनि बलिया मानिस बनाएका छैनन्।Easy situations never made strong people.
11/09/2026

सजिला परिस्थितिहरूले कहिल्यै पनि बलिया मानिस बनाएका छैनन्।

Easy situations never made strong people.


हामी सर्वोच्च चेतना हौँ, जसले ‘शरीर’ नामक वाहनमा समयको एउटा सानो अवधिका लागि पृथ्वीको यात्रा अनुभव गरिरहेको छ।We are the...
10/09/2026

हामी सर्वोच्च चेतना हौँ, जसले ‘शरीर’ नामक वाहनमा समयको एउटा सानो अवधिका लागि पृथ्वीको यात्रा अनुभव गरिरहेको छ।

We are the supreme consciousness experiencing a terrestrial tour in a vehicle called the body for a small space in time.”


Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mohanji Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mohanji Nepal:

Shortcuts

Share