10/09/2026
यस तीजमा आफ्नो स्वास्थ्यलाई पनि प्राथमिकता दिनुहोस्!
तीजको पावन अवसरमा eLab (Lab Service at Home) ले नेपाली महिलाहरूका लागि विशेष Healthy Female Package मा ३०% सम्मको भारी छुट (६० प्यारामिटर्स सहितको स्वास्थ्य जाँच मात्र रु. ७५००/- मा) लिएर आएको छ।
किनभने, स्वस्थ नारी नै समृद्ध र खुसी परिवारको आधार हो! ❤️
प्याकेजमा समावेश मुख्य परीक्षणहरू:
• Complete Blood Count (CBC)
• Blood Sugar & Lipid Profile
• Liver Function Test (LFT)
• Thyroid Profile
• Kidney Function Test (KFT)
• Vitamin & Mineral (Vitamin D, Calcium)
• Iron Profile & Vitamin B12
• Tumor Marker (CA125)
• Urine Routine
✓घरमै बसेर सजिलै र सुरक्षित रूपमा रगतको नमुना संकलन (Free Home Sample Collection) गराउन आजै आफ्नो समय बुक गर्नुहोस्।
📞 सम्पर्क र बुकिङका लागि: 01-5911122, 9851358000📍 सुकेधारा, काठमाडौं