Dr.Rajiv Baral - Orthopedic Surgeon

Dr.Rajiv Baral - Orthopedic Surgeon Orthopedic surgeon | Sports and trauma care | Evidence based treatment | Kathmandu and Pokhara|14 yrs plus experience |9817541614

पोखरा आउने सूचना - असोज २४ गते, शनिबारम मेरो गृह नगर पोखरामा हाडजोर्नी सम्बन्धी परामर्शका लागि उपलब्ध रहनेछु।अन्नपूर्ण स...
03/10/2026

पोखरा आउने सूचना - असोज २४ गते, शनिबार
म मेरो गृह नगर पोखरामा हाडजोर्नी सम्बन्धी परामर्शका लागि उपलब्ध रहनेछु।
अन्नपूर्ण सिटी क्लिनिक, महेन्द्रपुल [मेडिकल लाइन, हुलाक कार्यलय पछाडी]
बिहान ११ बजे देखि
घुँडा दुख्ने, ढाड दुख्ने, चोटपटक, जोर्नीको समस्या भएमा रिपोर्ट लिएर आउनु होला।
नाम दर्ता: 061-583722 / 9817541614
• डा. राजीव बराल
Knee Replacement | Hip Replacement | Arthroscopy | Sports Injury

Total Hip Replacement SurgeryHip को दुखाई र हिँड्न गाह्रो भएका Patient को लागि Total Hip Replacement। दुखाई कम गर्ने र द...
27/09/2026

Total Hip Replacement Surgery
Hip को दुखाई र हिँड्न गाह्रो भएका Patient को लागि Total Hip Replacement।
दुखाई कम गर्ने र दैनिक जीवन सामान्य बनाउने सुरक्षित उपचार।
Assessment र उपचारको लागि Anamiwa Hospital मा सम्पर्क गर्नुहोस्।

20/09/2026

हाल अनमिवा हेल्थ एन्ड हस्पिटल काठमाडौंमा कार्यरत बरिष्ठ हाड जोर्नी तथा नशाा रोग विशेषज्ञ डा.राजीव बराल (Rajiv Baral) यहि आगामी २०८३ अशोज २४ गते शनिबार आफ्नो गृहनगर पोखरामा स्वास्थ्य परामर्शका लागि आउनुहुदैछ ।
सेवाहरु
१. हाड भाँचिएको (फ्र्याक्चर) को उपचार
भाँचिएको हाड मिलाउने, प्लास्टर गर्ने वा आवश्यक परे शल्यक्रिया गर्ने।
२. जोर्नी सम्बन्धी समस्या उपचार
घुँडा, काँध, कुहिनो आदि जोर्नीको दुखाइ, सुन्निने समस्या तथा गठिया (आर्थराइटिस) को उपचार।
३. हाड तथा जोर्नीको शल्यक्रिया
घुँडा वा हिप प्रत्यारोपण (Joint Replacement), लिगामेन्ट मर्मत जस्ता शल्यक्रिया गर्ने।
४. मेरुदण्ड (स्पाइन) सम्बन्धी उपचार
ढाड दुख्ने समस्या, स्लिप डिस्क, नसाको च्यापिने समस्या आदिको उपचार।
५. खेलकुदजन्य चोटपटकको उपचार
खेल्दा लागेको चोट, मांसपेशी च्यातिनु, लिगामेन्ट फाट्नु आदिको उपचार।
अन्नपूर्ण सिटी क्लिनिक प्रा। लि।
टिकटको लागि तुरुन्तै सम्पर्क गर्नुहोला ।
9817541614
061583722
महेन्द्रपुल, मेडिकल लाईनको हुलाक कार्यालय पछाडि

20/09/2026

बारम्बार shoulder joint निस्किने समस्या? 🤕

Gym, Sports वा काम गर्दा पटक-पटक काँध निस्किन्छ भने समयमै उपचार गर्नुहोस्। बेवास्ता गर्दा Joint अझै कमजोर हुन्छ।

Appointment को लागि DM गर्नुहोस् वा 9817541614मा सम्पर्क गर्नुहोस्।

गम्भीर रूपमा खिइएको घुँडा भएको बिरामी कति वर्षपछि ह्वीलचेयरमा बस्न बाध्य हुनेछ भन्ने कुनै निश्चित समय छैन।
13/09/2026

गम्भीर रूपमा खिइएको घुँडा भएको बिरामी कति वर्षपछि ह्वीलचेयरमा बस्न बाध्य हुनेछ भन्ने कुनै निश्चित समय छैन।

तपाईंको पनि पाइताला पोल्छ ? कारण हुन सक्छ:डायबिटिजभिटामिनको कमी  धेरै हिँड्ने / उभिने कामनशाको समस्यासमयमै जाँच गराउनुहो...
06/09/2026

तपाईंको पनि पाइताला पोल्छ ?

कारण हुन सक्छ:
डायबिटिज
भिटामिनको कमी
धेरै हिँड्ने / उभिने काम
नशाको समस्या

समयमै जाँच गराउनुहोस्।

डा. पाण्डे नेतृत्वको शल्यक्रिया टिममा अर्थोपेडिक सर्जनहरू डा. राजीव बराल, डा. राम थापा, डा. प्रोमिश महर्जन, क्रिटिकल केय...
27/08/2026

डा. पाण्डे नेतृत्वको शल्यक्रिया टिममा अर्थोपेडिक सर्जनहरू डा. राजीव बराल, डा. राम थापा, डा. प्रोमिश महर्जन, क्रिटिकल केयर तथा एनेस्थेसियोलोजिस्ट डा. रोहित चौधरी, कार्डियोलोजिस्ट डा. अशोक पौडेल, जनरल फिजिसियनहरू, फिजियोथेरापिस्ट र नर्सिङ कर्मचारीहरु सहभागी रहेका थिए ।
थप पढनुहोस: https://www.healthaawaj.com/news/66696/

https://www.healthaawaj.com/news/66696/

काठमाडौं—लाजिम्पाटस्थित अनमीव हस्पिटलमा १०२ वर्षीय ख्यातिप्राप्त चिकित्सक डा. गौरीशंकर लाल दासको हिपको जटिल श....

रसुवामा आएको बाढीका कारण ज्यान गुमाउनुभएका सबैमा हार्दिक श्रद्धाञ्जली। घाइतेको शीघ्र स्वास्थ्यलाभ र पीडित परिवारमा धैर्य...
26/08/2026

रसुवामा आएको बाढीका कारण ज्यान गुमाउनुभएका सबैमा हार्दिक श्रद्धाञ्जली।
घाइतेको शीघ्र स्वास्थ्यलाभ र पीडित परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस्।
यो कठिन समयमा हामी सबै रसुवावासीको साथमा छौं।
🙏

Knee replacement शल्यक्रियालेदुखाइ कम गरी कार्यक्षमता फर्काउँछर दैनिक जीवन सहज बनाउँछ।
25/08/2026

Knee replacement शल्यक्रियाले
दुखाइ कम गरी कार्यक्षमता फर्काउँछ
र दैनिक जीवन सहज बनाउँछ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Rajiv Baral - Orthopedic Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share