The Digital Astrologer

The Digital Astrologer Astro_Researcher/Content_Creator/Storyteller

आजदेखि जुन १५ सम्म पुरुषोत्तम मास (अधिकमास) सुरु भएको छ
17/05/2026

आजदेखि जुन १५ सम्म पुरुषोत्तम मास (अधिकमास) सुरु भएको छ

आज  २७ बैशाख २०८३ देखि पाँच दिनसम्म धनिष्ठा पंचक रहनेछ। हिन्दु ज्योतिषमा यस समयलाई संवेदनशील मानिन्छ। यस अवधिमा सवारी दु...
10/05/2026

आज २७ बैशाख २०८३ देखि पाँच दिनसम्म धनिष्ठा पंचक रहनेछ। हिन्दु ज्योतिषमा यस समयलाई संवेदनशील मानिन्छ। यस अवधिमा सवारी दुर्घटना, आगलागी वा विस्फोटका घटना बढ्न सक्ने मान्यता छ भने शेयर बजारमा सकारात्मक संकेत देखिन सक्छ। 🪷🌺
- Date posted: २७ बैशाख २०८३

08/05/2026

मीन राशि / मीन लग्न 😮‍💨
अहिलेको ग्रह गोचरले unnecessary झमेला, झुट्टा आरोप, रिस र mental stress बढाउन सक्छ, so few days संयम बस्नु होला

07/05/2026

नेपालीको शनि खराब किन छ र यसलाई कसरी सुधार्ने

22/04/2026

Moon in 8th House

You want to trust but something inside never lets you fully relax
📿🌹🌺

18/04/2026

२०८३ वैशाख ६ गते- अक्षय तृतीया (११:१० बजेपछि) — अत्यन्त शुभ तिथि 🌼
यस दिन सूर्य र चन्द्र दुबै उच्च राशिमा हुने भएकाले शक्ति विशेष हुन्छ। यही तिथिमा जन्मिएका व्यक्तिहरू प्रायः साहसी, निर्णयात्मक र कर्मप्रधान हुन्छन्।
यो दिन सवारी किन्न, ऋण लिन, दान गर्न, सुन–चाँदी किन्न र नयाँ काम सुरु गर्न अत्यन्त शुभ मानिन्छ।
भगवान परशुरामको जन्म पनि यही तिथिमा भएको मानिन्छ, जसले नयाँ सुरुवात र नकारात्मकता हटाउने ऊर्जा दिन्छ। ✨

कर्म र ज्योतिष प्रत्येक व्यक्तिले आफूले गरेको काम (सकारात्मक वा नकारात्मक) को फल उसैले भोग्नुपर्छ। “जस्तो कर्म, त्यस्तै ...
18/04/2026

कर्म र ज्योतिष

प्रत्येक व्यक्तिले आफूले गरेको काम (सकारात्मक वा नकारात्मक) को फल उसैले भोग्नुपर्छ।
“जस्तो कर्म, त्यस्तै फल”
कर्मलाई मुख्यतः तीन भागमा विभाजन गरिन्छ:
१. सञ्चित कर्म: विगत जन्महरूमा गरेको सम्पूर्ण कर्महरूको भण्डार।
२. प्रारब्ध कर्म: यही जन्ममा भोग्नुपर्ने कर्मफल, जसले हाम्रो वर्तमान जीवनको अवस्था निर्धारण गर्छ।
३. क्रियमाण कर्म: अहिले हामीले गरिरहेका कर्महरू, जसले भविष्यमा फल दिन्छ।

जन्मकुण्डलीमा देखिने ग्रहहरूको स्थिति हाम्रो प्रारब्ध कर्म को संकेत हो।
जीवनमा आउने अवसर, चुनौती, सफलता वा बाधाहरू ग्रहहरूको दशा–भुक्ति अनुसार सक्रिय हुन्छन्।
ज्योतिषले सम्भावना (possibility) देखाउँछ, तर त्यसलाई कसरी उपयोग गर्ने भन्ने कुरा व्यक्तिको क्रियमाण कर्म मा निर्भर हुन्छ।
ज्योतिषले भविष्य निर्धारण गर्दैन, बरु मार्गदर्शन गर्छ। यदि कसैको कुण्डलीमा समस्या देखिन्छ भने, त्यसलाई सुधार्नका लागि उपायहरू (जस्तै: पूजा, दान, मन्त्र जप) सुझाइन्छ, जसले सकारात्मक कर्मलाई बढावा दिन्छ।

निष्कर्ष:
कर्म नै मुख्य शक्ति हो, र ज्योतिष त्यसको दर्पण हो। ग्रहहरूले हाम्रो कर्मको फल प्रकट गराउँछन्, तर हाम्रो वर्तमान कर्मले भविष्य परिवर्तन गर्न सक्छ। त्यसैले राम्रो कर्म गर्नु नै जीवन सुधार्ने सबैभन्दा प्रभावकारी उपाय हो।
❤️💐🌹


#कर्म
#ज्योतिष

यतिबेला जसको कुण्डलीमा चन्द्रमा कमजोर अवस्थामा छ उहाँहरु धेरैजनाको मन चञ्चल भइरहेको होला। सानो सानो कुरामा मुड स्विङ भइर...
16/04/2026

यतिबेला जसको कुण्डलीमा चन्द्रमा कमजोर अवस्थामा छ उहाँहरु धेरैजनाको मन चञ्चल भइरहेको होला। सानो सानो कुरामा मुड स्विङ भइरहेको होला।
"ओम नमः शिवाय" मन्त्र जप गर्नुहोला। खाना, दूध, पानी, दान गर्न सक्नुहुनेछ।

Rahu creates obsession—some destroy themselves with it, while others turn it into power and success.
16/04/2026

Rahu creates obsession—some destroy themselves with it, while others turn it into power and success.


15/04/2026

२०८३ सालको राशिफल- बृश्चिक राशि
#राशिफल२०८३



Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Digital Astrologer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to The Digital Astrologer:

Share