Dr Manoj Karki

Contact the practice

Dr Manoj Karki मधुमेह, थाईराइड र अरु हर्मोन रोगका बारेमा महत्वपूर्ण जनचेतनामूलक जानकारी दिनु यस पेजको मुल उदेश्य हो।

11/10/2026

बिजया दशमी २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृदी साथै उत्तरोत्तर प्रगतीको हार्दिक मङ्गलमय शुभकामना।

06/10/2026

हाइपोथायराइडिजम (Hypothyroidism) कुनै जटिल रोग होइन, यो केवल थायराइड हर्मोनको कमी भएको अवस्था हो र हर्मोनको स्तर सामान्य भएपछि हाम्रा लक्षणहरू आफैं ठीक भएर जान्छन्।

27/09/2026

के इन्सुलिनले मात्र ब्लड सुगर लो गर्ने हो र? ट्याब्लेटले गर्दैन हो?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr Manoj Karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Manoj Karki:

Shortcuts

Share