Korean Language - Ambition Guru

Website

Korean Language - Ambition Guru Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Korean Language - Ambition Guru, Landmark 2nd floor, Durbar Marg, Kathmandu.

कोरियन भाषा तयारी कक्षा
Basic to Advanced Level Class: रु. 5,000
https://tny.ws/m4ft1x
Korean Language TOPIK I & II: रु. 5,000
https://tny.ws/fu2aq8
Korean Language Model Set: रु. 1,000
https://tny.ws/7hlrht

संविधान दिवस २०८३ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। 🙏एकता, समानता र समृद्धिको मार्ग...
19/09/2026

संविधान दिवस २०८३ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। 🙏
एकता, समानता र समृद्धिको मार्गदर्शक हाम्रो संविधान सशक्त, समुन्नत र समृद्ध राष्ट्र निर्माणको प्रेरणास्रोत बनिरहोस्।

विश्वकर्मा पूजाको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना।  भग...
17/09/2026

विश्वकर्मा पूजाको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना। भगवान विश्वकर्माको आशीर्वादले हरेक काममा प्रगति, सफलता र समृद्धि मिलोस्। 🙏

15/09/2026

Korean EPS Grammar

हरितालिका तीजको पावन अवसरमा Ambition Guru परिवारको तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास...
14/09/2026

हरितालिका तीजको पावन अवसरमा Ambition Guru परिवारको तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🙏

#हरितालिकातीज #तीजकोशुभकामना

बुबाको निस्वार्थ माया, त्याग र समर्पणले हाम्रो जीवनलाई सही बाटो देखाउँदै भविष्य उज्ज्वल बनाउँछ। कुशे औंसी (बुबाको मुख हे...
11/09/2026

बुबाको निस्वार्थ माया, त्याग र समर्पणले हाम्रो जीवनलाई सही बाटो देखाउँदै भविष्य उज्ज्वल बनाउँछ।
कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को यस विशेष अवसरमा बुबाको अथाह प्रेम, संघर्ष र समर्पणप्रति हार्दिक नमन। 🙏

न्याय, आशा र सुन्दर भविष्यका लागि जीवन अर्पण गर्ने सम्पूर्ण जेन जी शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।🕯️
08/09/2026

न्याय, आशा र सुन्दर भविष्यका लागि जीवन अर्पण गर्ने सम्पूर्ण जेन जी शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।🕯️

भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏शोकसन्तप्त प...
07/09/2026

भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏
शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना। 🕊️

सम्पूर्ण नेपालीहरूमा गौरा पर्वको हार्दिक शुभकामना! 🙏
04/09/2026

सम्पूर्ण नेपालीहरूमा गौरा पर्वको हार्दिक शुभकामना! 🙏

श्रीकृष्ण जन्माष्टमीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🦚🙏      #श्रीकृष्णजन्माष्टमी
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🦚🙏

#श्रीकृष्णजन्माष्टमी

Address

Landmark 2nd Floor, Durbar Marg
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Korean Language - Ambition Guru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share