Om Samaj Dental Hospital Banasthali, Kathmandu

  • Home
  • Om Samaj Dental Hospital Banasthali, Kathmandu

Om Samaj Dental Hospital Banasthali, Kathmandu Extensive Dental Services with Qualified and Experienced Dentists in Nepal

14/06/2026

धेरै मानिसहरूमा जिज्ञासा हुन्छ, "मेरो दाँतको बीचमा gap छ, के यसलाई मिलाउन सकिन्छ?" 🤔
यसको उत्तर जान्न यो भिडियो हेर्नुहोस्। 🦷✨

Om Samaj Dental Hospital
"स्वस्थ मुस्कान, स्वस्थ जीवन"

🦷 निःशुल्क दन्त शिविर सफलतापूर्वक सम्पन्न 🦷Om Samaj Dental Hospital, Banasthali द्वारा आयोजित निःशुल्क दन्त शिविरमा सहभा...
13/06/2026

🦷 निःशुल्क दन्त शिविर सफलतापूर्वक सम्पन्न 🦷

Om Samaj Dental Hospital, Banasthali द्वारा आयोजित निःशुल्क दन्त शिविरमा सहभागी भई स्वास्थ्य जाँच गराउनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद।

यस शिविरमा निःशुल्क दन्त परीक्षण, दाँत सफा (Scaling), दन्त परामर्श, सम्पूर्ण शरीर जाँच तथा आवश्यक परे निःशुल्क औषधि वितरण सेवा प्रदान गरिएको थियो। समुदायको स्वास्थ्यप्रति हाम्रो प्रतिबद्धतालाई अझ सशक्त बनाउँदै ठूलो संख्यामा सेवाग्राहीहरूको सहभागिता रहेकोमा हामी अत्यन्त हर्षित छौं।

स्वस्थ मुस्कान र स्वस्थ जीवनको अभियानमा साथ दिनुहुने सम्पूर्ण सेवाग्राही, सहयोगी संस्था MN Hospital तथा सम्पूर्ण टिमप्रति विशेष आभार व्यक्त गर्दछौं।

📸 शिविरका केही झलकहरू

Om Samaj Dental Hospital
"स्वस्थ मुस्कान, स्वस्थ जीवन"

11/06/2026
🦷 निःशुल्क दन्त शिविर सम्बन्धी सूचना 🦷Om Samaj Dental Hospital Banasthali द्वारा तपाईं र तपाईंको परिवारको दाँत, मुख तथा ...
10/06/2026

🦷 निःशुल्क दन्त शिविर सम्बन्धी सूचना 🦷

Om Samaj Dental Hospital Banasthali द्वारा तपाईं र तपाईंको परिवारको दाँत, मुख तथा समग्र स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क दन्त शिविर आयोजना गरिँदैछ।

यस शिविरमा दाँत तथा मुखको जाँचसँगै MN Hospital को सहकार्यमा सम्पूर्ण शरीर जाँच तथा आवश्यक परे निःशुल्क औषधि वितरण समेत गरिनेछ।

मौका आउँछ, पर्खदैन — समयमै दाँत तथा मुखको चेकजाँचको साथसाथै सम्पूर्ण शरीरको चेकजाँच गरी ढुक्क हुनुहोस्।

✅ शिविरमा उपलब्ध सेवाहरू:

निःशुल्क दन्त परीक्षण
निःशुल्क दाँत सफा / Scaling
दन्त सेवामा विशेष छुट
दन्त जाँचका लागि निःशुल्क परामर्श
सम्पूर्ण शरीर जाँच
आवश्यक परे निःशुल्क औषधि वितरण

📅 मिति: २०८३/०२/३०, शनिबार
📍 स्थान: बनस्थली चोक
⏰ समय: बिहान १० बजे देखि २ बजे सम्म

📞 सम्पर्क नम्बर:
015906792, 9851355342, 985-1067327

स्वस्थ मुस्कान र स्वस्थ जीवनका लागि समयमै जाँच गरौं।
Om Samaj Dental Hospital — स्वास्थ्य जीवनको लागि समर्पित।

Address

Banasthali Kathmandu

44600

Alerts

Be the first to know and let us send you an email when Om Samaj Dental Hospital Banasthali, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Om Samaj Dental Hospital Banasthali, Kathmandu:

Shortcuts

  • Want your practice to be the top-listed Clinic?

Share