Smart Health Clinic

Call Website Contact the practice

Smart Health Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smart Health Clinic, Medical and health, Himalaya tole, Suncity Road Pepsicola, Kathmandu.

देशकै प्रतिष्ठित अस्पतालहरूमा आबद्ध विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणहरूको साथमा गुणस्तरीय सेवा उपलब्ध
🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला
☎ 01-5924005, 01-5923005 ☎ 9704543137
📍 https://maps.app.goo.gl/zmRziGaWuvt83aTo6?g_st=ipc

02/11/2026

२०८३, कार्तिक १७ गते, मंगलबार "बेलुका ५:३० बजे देखि" (स्मार्ट हेल्थ क्लिनिकमा)
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ (Nephrologist) तपाईंको सेवामा!
मुख्य सेवाहरू (Services Offered):
१. मिर्गौला सम्बन्धी विशेषज्ञ परामर्श (Expert Nephrology Consultation):
मिर्गौला प्रत्यारोपण (Kidney Transplant): प्रत्यारोपण अघि र पछिको विशेष परामर्श तथा हेरचाह।
क्रोनिक किड्नी डिजिज (CKD): मिर्गौला फेल हुनबाट जोगाउने आधुनिक उपचार र सल्लाह।
डायलाइसिस सेवा: हेमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस सम्बन्धी व्यवस्थापन।
२. दीर्घकालीन रोग व्यवस्थापन (Chronic Disease Management):
उच्च रक्तचाप (Hypertension): मिर्गौलासँग सम्बन्धित जटिल रक्तचापको उपचार।
मधुमेह र मिर्गौला (Diabetic Nephropathy): सुगरले मिर्गौलामा गर्ने असरको रोकथाम।
पिसाब सम्बन्धी समस्या: पिसाबमा प्रोटिन जाने, रगत देखिने वा पत्थरी सम्बन्धी परामर्श।
३. विशेष उपचारहरू:
युरिक एसिड, जोर्नी दुखाइ र शरीर सुन्निने समस्याको निदान।
मिर्गौलाको बायोप्सी र जटिल नेफ्रोलोजिकल समस्याहरूको पहिचान।
उपचार पद्धति: बिरामीमैत्री व्यवहार र अन्तर्राष्ट्रिय स्तरको चिकित्सा परामर्श।
(ISO 9001:2015 CERTIFIED) 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला (हिमालय टोल गेट सँगै) ☎फोन नं: ०१-५९२३००५, ०१-५९२४००५
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

आज २०८३, कार्तिक १६ गते, सोमवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-५...
02/11/2026

आज २०८३, कार्तिक १६ गते, सोमवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. शाहिद मुर्तुजा - वरिष्ठ मुटु रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि १:०० बजेसम्म)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. आस्था कार्की- जनरल फिजिसियन (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

02/11/2026
01/11/2026

समस्या हुँदा कसलाई सोध्नहुन्छ?
स्वास्थ्य समस्या हुँदा पहिले साथीलाई सोध्नहुन्छ कि Google मा Search गर्नुहुन्छ? 🔎
अनलाइन जानकारी उपयोगी हुन सक्छ, तर हरेक व्यक्तिको स्वास्थ्य अवस्था फरक हुन्छ। एउटै Symptom को कारण पनि फरक हुन सक्छ।

त्यसैले सही Diagnosis र उचित उपचारका लागि योग्य स्वास्थ्यकर्मीसँग परामर्श गर्नु महत्वपुर्ण हुन्छ।
🩺 Google बाट जानकारी लिनुहोस्, तर स्वास्थ्यसम्बन्धी निर्णय उचित परामर्शबाट गर्नुहोस् l
थप जानकारीका लागि :
📞 Call: 01-5923005
💬 WhatsApp: 970-4543137
🌐 Website: https://smarthealthclinic.com.np
📍 Suncity Road, Pepsicola (Himalayan Tole Gate)

#स्वास्थ्य

आज २०८३, कार्तिक १५ गते, आइतबारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-५...
01/11/2026

आज २०८३, कार्तिक १५ गते, आइतबार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रुद्र दाहाल - वरिष्ठ युरोलोजिस्ट विशेषज्ञ (बेलुका ५:३० बजेदेखि )
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. प्रतिमा गौतम - कन्सल्टेण्ट जनरल, ल्यापोरोस्कोपिक तथा इण्डोस्कोपिक सर्जन (शुक्रबार, शनिबार र आइतबार साँझ ५:३० बजेदेखि)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. अमृता श्रेष्ठ - छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ५:०० बजे देखि ६:०० बजेसम्म)
डा. अमर प्रजापति - वरिष्ठ छाती रोग विशेषज्ञ (साँझ ६:०० बजे देखि)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

30/10/2026

🌀 रिंगटा लाग्ने (Dizziness) समस्याका मुख्य कारणहरू:
1. 🩺 रक्तचाप कम हुनु, रगतको कमी (Anemia), शरीरमा पानीको कमी, कम चिनी हुनु तथा कानको भित्री भागमा समस्या हुनु प्रमुख कारण हुन्।

2. ⚠️ माइग्रेन, औषधिको असर तथा मुटुसम्बन्धी समस्याले पनि रिंगटा लाग्न सक्छ। बारम्बार रिंगटा लागेमा जाँच गराउनुहोस्। अचानक रिंगटासँगै बोली बिग्रिने, हातखुट्टा कमजोर हुने वा छाती दुख्ने भए तुरुन्त अस्पताल जानुहोस्।

सहज सेवाको लागि, नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

आज २०८३, कार्तिक १३ गते, शुक्रवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१...
30/10/2026

आज २०८३, कार्तिक १३ गते, शुक्रवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. प्रजय शिखर श्रेष्ठ - Sr. Consultant (Diabetes, Thyroid & Endocrine) (बेलुका ५:०० देखि ७:०० सम्म)
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. शाहिद मुर्तुजा - वरिष्ठ मुटु रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. मनिषा कोइराला- छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ३:३० बजे देखि ४:३० बजेसम्म)
डा. प्रतिमा गौतम - कन्सल्टेण्ट जनरल, ल्यापोरोस्कोपिक तथा इण्डोस्कोपिक सर्जन (शुक्रबार, शनिबार र आइतबार साँझ ५:३० बजेदेखि)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. रोहित गुप्ता - रेडियोलोजिस्ट (विहान ७:३० बजेदेखि ८:३० बजेसम्म)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

29/10/2026

पानी पिउन बिर्सिनु हुुन्छ? 💧
शरीरलाई पर्याप्त तरल पदार्थ आवश्यक हुन्छ। मौसम, Physical Activity र स्वास्थ्य अवस्था अनुसार पानीको आवश्यकता फरक हुन सक्छ।
💧 आफ्नो दैनिक जीवनमा पर्याप्त तरल पदार्थ सेवन गर्ने स्वस्थ बानी बनाउनुहोस् l
थप जानकारीका लागि :
📞 Call: 01-5923005
💬 WhatsApp: 970-4543137
🌐 Website: https://smarthealthclinic.com.np
📍 Suncity Road, Pepsicola (Himalayan Tole Gate)
#स्वास्थ्य

मिति: २०८३, कार्तिक १२ गते, विहिवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ...
29/10/2026

मिति: २०८३, कार्तिक १२ गते, विहिवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. पवन कुमार - वरिष्ठ नशा रोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. मनिषा कोइराला- छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ३:३० बजे देखि ४:३० बजेसम्म)
डा. अमर प्रजापति - वरिष्ठ छाती रोग विशेषज्ञ (साँझ ६:०० बजे देखि)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. आस्था कार्की- जनरल फिजिसियन (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

Address

Himalaya Tole, Suncity Road Pepsicola
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Smart Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Smart Health Clinic:

Shortcuts

Share