Department of Health Services Nepal

Website Contact the practice

Department of Health Services Nepal The overall purpose of the Department of Health Services (DoHS) is to deliver preventive, promotive and curative health services throughout nepal.

The DoHS is one of three departments under Ministry of Health & Population(MoHP).

“जीवन्त अनुभवको सुनुवाइ, वास्तविक आवाज, वास्तविक परिवर्तन” भन्ने सन्देशका साथ विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आयोजि...
12/10/2026

“जीवन्त अनुभवको सुनुवाइ, वास्तविक आवाज, वास्तविक परिवर्तन” भन्ने सन्देशका साथ विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रमका केही झलकहरू।

मानसिक स्वास्थ्यलाई प्राथमिकता दिऔँ, एकअर्काका भावना र अनुभवलाई सम्मानपूर्वक सुनौँ तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्दै सहयोगी र भेदभावरहित समाज निर्माणमा हातेमालो गरौँ।

💚 स्वस्थ मन, सुखी जीवन। मानसिक स्वास्थ्य सबैको अधिकार!

#स्वस्थमनसुखीजीवन

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा ...
12/10/2026

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा सेवा निरन्तरतासम्बन्धी प्रमुख गतिविधिहरू समेटिएको ४५ औं प्रतिवेदन सार्वजनिक गरिएको छ। 🙏🇳🇵
#स्वास्थ्यसेवा_विभाग

आकस्मिक बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरूको प्रतिवेदन (अवधि: २६ आश्विन २०८३ प्रतिवेदन नं ४५)

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा ...
11/10/2026

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा सेवा निरन्तरतासम्बन्धी प्रमुख गतिविधिहरू समेटिएको ४४ औं प्रतिवेदन सार्वजनिक गरिएको छ। 🙏🇳🇵
#स्वास्थ्यसेवा_विभाग

आकस्मिक बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरूको प्रतिवेदन (अवधि: २५ आश्विन २०८३ प्रतिवेदन नं ४४)

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा ...
10/10/2026

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा सेवा निरन्तरतासम्बन्धी प्रमुख गतिविधिहरू समेटिएको ४३ औं प्रतिवेदन सार्वजनिक गरिएको छ। 🙏🇳🇵
#स्वास्थ्यसेवा_विभाग

आकस्मिक बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरूको प्रतिवेदन (अवधि: २४ आश्विन २०८३ प्रतिवेदन नं ४३)

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा ...
09/10/2026

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा सेवा निरन्तरतासम्बन्धी प्रमुख गतिविधिहरू समेटिएको ४२ औं प्रतिवेदन सार्वजनिक गरिएको छ। 🙏🇳🇵
#स्वास्थ्यसेवा_विभाग

आकस्मिक बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरूको प्रतिवेदन (अवधि: २३ आश्विन २०८३ प्रतिवेदन नं ४२)

👁️ “आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ।” विश्व दृष्टि दिवस २०२६ को अवसरमा उपचारात्मक सेवा महाशाखाको आयोजनामा तिलगंगा...
09/10/2026

👁️ “आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ।” विश्व दृष्टि दिवस २०२६ को अवसरमा उपचारात्मक सेवा महाशाखाको आयोजनामा तिलगंगा आँखा प्रतिष्ठान तथा नेपाल नेत्र ज्योति संघको सहयोगमा मिति २०८३/०६/२२ गते स्वास्थ्य सेवा विभाग, टेकुमा निःशुल्क आँखा स्वास्थ्य जाँच शिविर सम्पन्न भयो।
शिविरमा ३५० जना सेवाग्राहीले सेवा लिनुभएकोमा २०० जनामा दृष्टि दोष पहिचान, २ जनामा मोतियाविन्दु तथा ३ जनामा जलविन्दुको आशंका देखिएको थियो। २०० जनालाई निःशुल्क चस्मा तथा ४५० युनिट आँखाका ड्रप्स/लुब्रिकेन्ट वितरण गर्नुका साथै आवश्यक सेवाग्राहीलाई थप उपचारका लागि प्रेषित गरिएको थियो। 👓💧
स्वस्थ आँखाका लागि नियमित परीक्षण गरौँ, दृष्टिको रक्षा गरौँ। ❤️

#आँखालाईमायागरौँ #दृष्टिकोसंरक्षागरौँ

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा ...
08/10/2026

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा सेवा निरन्तरतासम्बन्धी प्रमुख गतिविधिहरू समेटिएको ४१ औं प्रतिवेदन सार्वजनिक गरिएको छ। 🙏🇳🇵
#स्वास्थ्यसेवा_विभाग
Ministry of Health and Population-Nepal
Epidemiology and Disease Control Division, Nepal
National Health Education Information and Communication Centre
Anuj Bhattachan
HEOC

आकस्मिक बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरूको प्रतिवेदन (अवधि: २२ आश्विन २०८३ प्रतिवेदन नं ४१)

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा ...
07/10/2026

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा सेवा निरन्तरतासम्बन्धी प्रमुख गतिविधिहरू समेटिएको ४० औं प्रतिवेदन सार्वजनिक गरिएको छ। 🙏🇳🇵
#स्वास्थ्यसेवा_विभाग
Ministry of Health and Population-Nepal
Epidemiology and Disease Control Division, Nepal
National Health Education Information and Communication Centre
Anuj Bhattachan
HEOC

आकस्मिक बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरूको प्रतिवेदन (अवधि: २१ आश्विन २०८३ प्रतिवेदन नं ४०)

स्वास्थ्य सेवा विभागद्वारा तयार गरिएका Influenza, Dengue, Leptospirosis, Hepatitis A & E, Cholera, Measles तथा Scrub Typ...
07/10/2026

स्वास्थ्य सेवा विभागद्वारा तयार गरिएका Influenza, Dengue, Leptospirosis, Hepatitis A & E, Cholera, Measles तथा Scrub Typhus सम्बन्धी Case Management Flyers जानकारीका लागि सार्वजनिक गरिएको छ।
स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले रोगको पहिचान, उपचार, रोकथाम तथा रिपोर्टिङमा यी सामग्री उपयोग गर्नुहुन अनुरोध छ।

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा ...
06/10/2026

स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा सेवा निरन्तरतासम्बन्धी प्रमुख गतिविधिहरू समेटिएको ३९ औं प्रतिवेदन सार्वजनिक गरिएको छ। 🙏🇳🇵
#स्वास्थ्यसेवा_विभाग
Ministry of Health and Population-Nepal
Epidemiology and Disease Control Division, Nepal
National Health Education Information and Communication Centre
Anuj Bhattachan
HEOC

आकस्मिक बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरूको प्रतिवेदन (अवधि: २० आश्विन २०८३ प्रतिवेदन नं ३९)

Address

Department Of Health Services, Teku
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Department of Health Services Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Department of Health Services Nepal:

Shortcuts

Share

Category