Mukesh Adhikari

Mukesh Adhikari Public health researcher and health economist (PhD, UNC Chapel Hill) with 10+ years of experience in Nepal’s health system.

Former Deputy Executive Director at Health Foundation Nepal, sharing evidence-based insights on health policy and public health.

The Impossible becomes POSSIBLE when hope is alive.Day 10 of Flash Flood! 😳😢😭 army🙏🙏🙏
09/04/2026

The Impossible becomes POSSIBLE when hope is alive.
Day 10 of Flash Flood! 😳😢😭
army🙏🙏🙏

09/04/2026

Are you waiting for a Miracle like me?🙏🙏🙏

"त्रिशूली थ्री A भित्रबाट मानिस'को आवाज आएको जानकारी उद्दार'रत सेनाबाट प्राप्त भएको छ।" 😳सांसद श्रीराम न्यौपाने

Thank you so much Jensen Huang, NVIDIA! विश्वकै एक ठूलो टेक कम्पनी NVIDIA का CEO Jensen Huang ले उद्धार कोषमा १ करोड अमे...
09/03/2026

Thank you so much Jensen Huang, NVIDIA!

विश्वकै एक ठूलो टेक कम्पनी NVIDIA का CEO Jensen Huang ले उद्धार कोषमा १ करोड अमेरिकी डलर सहयोग गरेका छन्। ❤️🙏

Source: Wagle, FM.

09/03/2026

एक फरक प्रसंग ।
तपाईं स्वास्थ्यकर्मी हुनुहुन्छ? Pause a min and think! आफ्नो जागिरबाट तपाईं सन्तुष्ट हुनुहुन्छ? 🤔

अब यो नतिजा हेर्नुहोस्।

सुदूरपश्चिम प्रदेशका ४४४ स्थानीय तहका स्वास्थ्यकर्मीमाथि गरिएको नयाँ अध्ययनले भन्छ — १०० जनामध्ये करिब १५ जना मात्र सन्तुष्ट छन्। (Kunwar et. al, BMC Health Services Research, 2026) Kunwar

📉 समग्र job satisfaction — १४.९%
📉 कर्मचारी समायोजन (employee adjustment) — ४.३% 😳
📉 स्थानीय शासन (local governance) — १६.२%
📈 कार्य वातावरण (working environment) — ३४.७%

हिमाली क्षेत्रमा कार्यरत र उच्च शिक्षा हासिल गरेका कर्मचारीको सन्तुष्टि अझ कम देखियो।

यो किन महत्त्वपूर्ण छ?
- असन्तुष्ट स्वास्थ्यकर्मी भनेको बढ्दो turnover, दुर्गम क्षेत्रमा रिक्त दरबन्दी, र बिग्रिँदो सेवाको गुणस्तर। संघीयताको सफलता कानुनमा मात्र नभई, स्वास्थ्य चौकीमा उभिने मान्छेको मनोबलमा निर्भर हुन्छ।

समायोजनमा पारदर्शिता, वृत्ति विकासको अवसर, र स्पष्ट governance संरचना: यी तीन कुरा एकदमै महत्वपूर्ण छ ।

👇 तपाईंको जवाफ के थियो: तपाईं त्यो १४.९% मा पर्नुहुन्छ, कि ८५% मा? अनुभव Comment मा लेख्नुहोस्।

🔗 अध्ययन: https://doi.org/10.1186/s12913-026-14946-9

#स्वास्थ्यनीति

प्रेरणा तामाङ, staff nurse of Trishuli Hospital, is no more! 😭😢Rest in Peace! Source:  Hospital
09/03/2026

प्रेरणा तामाङ, staff nurse of Trishuli Hospital, is no more! 😭😢

Rest in Peace!

Source: Hospital

09/02/2026

एक फरक प्रसंग ।

समस्या बोले लगत्तै सरुवा पर्‍यो कि समस्या बोलेको कारणले नै सरुवा गरियो?🤔🤔.
हुम्ला अस्पतालका समस्या सार्वजनिक रूपमा उठाएका डा. उमाकान्त तिवारीको सरुवापछि उहाँले लेख्नुभयो:

“बाहुबलीको कटप्पा पाराले मलाई धुलाई गरेको… It was my terrible mistake to live in Nepal!!”

सरकारी कर्मचारीको सरुवालाई कुन अवस्थामा सामान्य administrative process मान्ने, र कुन अवस्थामा punitive transfer मान्ने?🤔🤔

तपाईंले उहाँलाई चिन्नुभएको छैन भने, आज चिन्नुस्! ❤️🇳🇵उहाँ हुनुहुन्छ क्याप्टेन प्रिया अधिकारी: नेपालकी पहिलो महिला हेलिकप...
09/02/2026

तपाईंले उहाँलाई चिन्नुभएको छैन भने, आज चिन्नुस्! ❤️🇳🇵

उहाँ हुनुहुन्छ क्याप्टेन प्रिया अधिकारी: नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन।

पछिल्लो विनाशकारी बाढीमा ६ दिनमा करिब १०० rescue missions उडेर कठिन भूगोल र जोखिमबीच उद्धारमा खटिनुभयो। 🚁

धेरै चर्चा नपाएका तर विपद्को बेला अगाडि उभिएर काम गर्ने हाम्रा वास्तविक heroes मध्ये एक! 🙏

क्याप्टेन प्रिया अधिकारीलाई सलाम! ❤️🇳🇵

👉 यस्तै विपद्को बेला पर्दापछाडि रहेर असाधारण काम गरेका अरू कोही तपाईंलाई थाहा छ? comment गर्नुस, हामी सबैले चिनौं। ❤️

08/31/2026

Update!
Day 6!

हामी नेपालीको समस्या: हामी सबै विषयका विज्ञ! 😲😮१५ हजारभन्दा बढी शवको पोस्टमार्टम गरेका forensic expert डा. हरिहर वस्तीला...
08/31/2026

हामी नेपालीको समस्या: हामी सबै विषयका विज्ञ! 😲😮

१५ हजारभन्दा बढी शवको पोस्टमार्टम गरेका forensic expert डा. हरिहर वस्तीलाई समेत हामी Facebook बाट शव व्यवस्थापन सिकाउँदैछौं! 😲😮

उहाँको दशकौंको अनुभव, हाम्रो दुई दिनको Facebooke अध्ययन: प्रतिस्पर्धा कडा छ! 😲

तपाईं सहमत हुनुहुन्छ: हामी विज्ञलाई प्रश्न गर्ने र विज्ञलाई नै सिकाउन खोज्ने बीचको सीमा बिर्सिंदै गएका हौं कि? 🤔

प्रश्न गरौं, तर आफ्नो ज्ञानको सीमा पनि बुझौं।

Address

Chapel Hill, NC

Alerts

Be the first to know and let us send you an email when Mukesh Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mukesh Adhikari:

Shortcuts

Share