सुप्रिम मास्टर चिङ्ग हाई - Supreme Master Ching Hai's Teaching in Nepali

  • Home
  • Nepal
  • Kathmandu
  • सुप्रिम मास्टर चिङ्ग हाई - Supreme Master Ching Hai's Teaching in Nepali
Website

सुप्रिम मास्टर चिङ्ग हाई - Supreme Master Ching Hai's Teaching in Nepali पूर्ण बुद्धत्व / परमज्ञान प्राप्त आध्यात्मिक गुरु, Fully Enlightened Spiritual Master, Meditation Teacher

"हाम्रो जीवन एउटा सपनाजस्तै हो, जसबाट हामी अझै जागेका छैनौँ। जब हाम्रो आत्मा जागृत हुन्छ, तब आफ्नो मूल प्रकृतीसँग परिचित...
17/10/2025

"हाम्रो जीवन एउटा सपनाजस्तै हो, जसबाट हामी अझै जागेका छैनौँ। जब हाम्रो आत्मा जागृत हुन्छ, तब आफ्नो मूल प्रकृतीसँग परिचित हुनेछौं, त्यो भन्दा अघि हामी कति लामो समयसम्म निद्रामा थियौं भन्ने कुराले कुनै अर्थ राख्दैन। ज्ञानप्राप्तिको क्षणमा, हामी अस्तित्वका उच्च तहहरूमा प्रवेश गर्छौं र जीवनलाई एकदमै फरक दृष्टिकोणबाट हेर्न थाल्छौं। यी सबै कुराहरु अत्यन्त शिघ्र, बिना प्रयास अनि कुनै नाटकिय तामझाम बिना स्वत: नै प्रकट हुन्छन्। जस्तो कि, फिल्ममा कसैको मृत्य हुँदा, हामी सहजै बुझ्छौं कि, त्यो त केवल एउटा चलचित्र हो, नाटक मात्र हो।"
~ परम गुरु चिङ्ग हाई
"Our life is like a dream that we haven’t awakened from, and when our spirit is awakened we discover our real Nature, no matter how long we have been asleep. During enlightenment, we enter into higher levels of existence and we see life from a very different angle. Everything takes place very quickly, without effort or drama. Like in a movie, if someone dies, we know that it is only a movie."
~ Supreme Master Ching Hai
Source:
"I Have Come To Take You Home" ~ Supreme Master Ching Hai
Free Download eBook:
http://www.smchbooks.com/ebook/data/english/E-HOME-EB-S.pdf

15/10/2025

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when सुप्रिम मास्टर चिङ्ग हाई - Supreme Master Ching Hai's Teaching in Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share