Aarogya Wellness

Aarogya Wellness Arogya Wellness
Tokha 6 Dhapasi
9706102303

30/09/2026

मृगौलाको कार्यक्षमतामा सुधार (GFR र Creatinine को मात्रामा सकारात्मक परिवर्तन)

28/09/2026

मिर्गौला रोग (CKD) सँगको लडाइँ सजिलो छैन, तर जब हाम्रा बिरामीहरूले प्राकृतिक चिकित्सा को सहयोगबाट आफ्नो स्वास्थ्यमा आएको सुखद परिवर्तन सुनाउनुहुन्छ, तब हाम्रो प्रयास सार्थक भएको महसुस हुन्छ। 💚

12/09/2026

डायलाइसिसको डरबाट प्राकृतिक उपचारको भरोसातर्फ! मिर्गौला स्वस्थ राख्न प्रकृति नै उत्कृष्ट ओखती हो। 🌱

29/08/2026

9706102303
Tokha 6 dhapasi
नेचुरोपेथीको शक्ति! अर्को एक बिरामीले मिर्गौला रोग (CKD) सँगको लडाइँमा प्राकृतिक चिकित्सा केन्द्रमार्फत ठूलो राहत पाउनुभएको छ। स्वास्थ्य र आशाको एउटा सुन्दर कथा

01/08/2026

प्राकृतिक उपचार र सही मार्गदर्शनले जीवनमा ल्याएको सकारात्मक परिवर्तन।

खानपानमा सुधार र प्राकृतिक उपचारको माध्यमबाट मिर्गौलाको कार्यक्षमता (Kidney Function) मा आएको यो सुधार साँच्चै उत्साहजनक छ

09/07/2026

नेचुरोपेथी (प्राकृतिक चिकित्सा) र योगको माध्यमबाट महिलाहरूको स्वास्थ्यमा आउने हरेक समस्याको समाधान सम्भव छ! हाम्रा विशेषज्ञ डाक्टरहरू महिला हर्मोन असन्तुलन, महिनावारीको गडबडी, PCOD/PCOS, र मासिक धर्मपछिको समस्या (Menopause) लाई औषधीविना नै प्राकृतिक तरिकाले निको पार्न मद्दत गरिरहनु भएको छ।

06/07/2026

मिर्गौलाको रोग (CKD) ले शरीरलाई मात्र होइन, परिवारलाई नै असर गर्छ। तर, समयमै उपचार र सही जीवनशैली अपनाएमा यसलाई जित्न सकिन्छ

Tomorrow at Arogya wellness nathuropathy centre,Tokha ward no 6, Dhapasi near krishna mandir
03/07/2026

Tomorrow at Arogya wellness nathuropathy centre,Tokha ward no 6, Dhapasi near krishna mandir

30/06/2026

हाम्रो नेचुरोप्याथी सेन्टर मा डाक्टर सा’ब थाइराइडका कारण, लक्षण र यसलाई प्राकृतिक रूपमा कसरी निको पार्न सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण जानकारी दिँदै हुनुहुन्छ। थाइराइड रोगको जड पत्ता लगाएर जीवनशैली र खानपानमा सुधार गरी पूर्ण स्वास्थ्य लाभ लिनुहोस्

01/06/2026

खानपान र जीवनशैलीमा सानो परिवर्तन गरेर उच्च रक्तचापलाई प्राकृतिक रूपमै कम गर्न सकिन्छ। प्राकृतिक चिकित्सा अन्तर्गत अपनाइने योग र जीवनशैली परिवर्तनका तरिकाहरूले रक्तचाप नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छन्

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Aarogya Wellness posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category