29/01/2026
आज मिति २०८२-१०-१५ गते बिहिबारको दिन ६४ औ नेपाल नर्सिङ दिवस "सुरक्षित र मर्यादित नर्सिङ पेशा जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा" भन्ने मुल नाराका साथ बिभिन्न कार्यक्रमहरु गरि यस टोखा चण्डेश्वरी अस्पतालमा यसै अस्पतालका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नाल ज्यु र अध्यक्ष प्रकाश खड्गीज्यू को उपस्थिति साथै सम्पुर्ण कर्मचारीहरुको सहभागितामा भव्यताका साथ सम्पन्न गरियो।