04/09/2026
👁️ आँखा रातो हुने, चिलाउने वा पानी आउने समस्या छ?
यो कन्जक्टिभाइटिस (Conjunctivitis) को लक्षण हुन सक्छ।
⚠️ आँखालाई नछुनुहोस्, नघोट्नुहोस् र व्यक्तिगत सामान अरूसँग शेयर नगर्नुहोस्।
समस्या देखिएमा समयमै आँखा जाँच गराउनुहोस्। 👁️💙
👉 आजै iShine Opticals & Eye Care Center मा आउनुहोस्।
📍 बुढानिलकण्ठ–१२, फैका, काठमाडौं
📞 9851142465, 9745473686
🎵 TikTok:
स्वस्थ आँखा, उज्ज्वल भविष्य! 💙
#आँखाकोहेरचाह