Dipcare pharmacy

Dipcare pharmacy हर हर महादेव 🙏

01/10/2026

सांसद ज्ञानु पौड्यालले महिनावारीलाई स्वास्थ्य, शिक्षा, पोषण, प्रजनन अधिकार र लैंगिक समानताको विषयका रूपमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। साथै, राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो।

01/10/2026

सांसद सुशील खड्काले बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङमा हार्ट अट्याक, मस्तिष्कघात तथा गम्भीर दुर्घटनाका बिरामी बढ्दै गएको भन्दै धौलागिरि प्रादेशिक अस्पतालमा तत्काल एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।

01/10/2026

सांसद सुनिता कुमारी चौधरीले सरकारी अस्पतालमा लामो लाइन, उपचारमा ढिलाइ, आर्थिक अभाव र कर्मचारीको लापरवाहीका कारण नागरिकले समस्या भोगिरहेको बताउँदै अस्पतालमा प्रभावकारी अनुगमन तथा मूल्यांकन प्रणाली लागू गर्न सरकारसँग माग गर्नुभयो। कर्मचारीको उपस्थिति, सेवा शुल्क र उपचार प्रक्रियाको नियमित निगरानी गर्नुपर्ने उहाँको भनाइ छ।

🌿 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको हार्दिक शुभकामना! ❤️👵👴 ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अमूल्य सम्पत्ति हुन...
01/10/2026

🌿 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको हार्दिक शुभकामना! ❤️

👵👴 ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अमूल्य सम्पत्ति हुन्।
उहाँहरूको अनुभव, ज्ञान र माया हाम्रो पुस्ताका लागि प्रेरणाको स्रोत हो। 🙏

💚 सम्मान गरौँ, माया गरौँ, स्वास्थ्यको ख्याल राखौँ।
“उहाँहरूको खुशी नै हाम्रो खुशी हो।” ❤️

🏥 Dipcare pharmacy
Better Health | Brighter Tomorrow

#स्वस्थजीवन #ज्येष्ठनागरिक

🤰🧠 Epilepsy in pregnancy 🏥 Dipcare pharmacy   Your Health, Our Priority📌 स्वास्थ्यसम्बन्धी जानकारीका लागि हामीलाई Follow...
01/10/2026

🤰🧠 Epilepsy in pregnancy
🏥 Dipcare pharmacy
Your Health, Our Priority
📌 स्वास्थ्यसम्बन्धी जानकारीका लागि हामीलाई Follow गर्नुहोस्।

OVARIAN CYSTS🏥 Dipcare pharmacyYour Health, Our Priority 💚💙
01/10/2026

OVARIAN CYSTS
🏥 Dipcare pharmacy
Your Health, Our Priority 💚💙

30/09/2026

एउटा खोपले रितिकाजस्ता धेरै बालबालिकाको जीवन जोगाउन सक्छ। 💉❤️

जापानिज इन्सेफ्लाइटिस (JE) लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर रोग हो। समयमै उपचार नहुँदा यसले ज्यानसमेत लिन सक्छ।

तर JE विरुद्धको खोपले यस रोगबाट जोगिन मद्दत गर्छ।

💉 राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १२ महिनाको उमेरमा JE खोप निःशुल्क दिइन्छ। १२ महिनामा छुटेको भए ५ वर्षको उमेरसम्म खोप लगाउन सकिन्छ।

👨‍👩‍👧‍👦 अहिले जोखिम भएका जिल्लाहरूमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिका लागि JE खोप अभियान सञ्चालन भइरहेको छ। पहिलो चरणमा झापा र कैलालीमा अभियान जारी छ।

👉 नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाऔँ।
📞 थप जानकारीका लागि हेल्लो स्वास्थ्य: १११५ (निःशुल्क)

जापानिज इन्सेफ्लाइटिसबाट बचौँ—खोप लगाऔँ, समयमै उपचार गराऔँ।

#खोप #जापानिजइन्सेफ्लाइटिस #खोपलगाऔँ #स्वस्थनेपाल Following National Health Education Information and Communication Centre UNICEF

Pelvic Inflammatory Disease (PID) स्वास्थ्यसम्बन्धी उपयोगी जानकारीका लागि Follow & Share गर्न नभुल्नुहोस्।             #...
30/09/2026

Pelvic Inflammatory Disease (PID)

स्वास्थ्यसम्बन्धी उपयोगी जानकारीका लागि Follow & Share गर्न नभुल्नुहोस्।

#महिलास्वास्थ्य

30/09/2026

बिरामीको मिर्गौला फेल गराएको आरोपमा सूर्य अस्पतालकी चिकित्सक डा. मोनिका सिंह के भन्छिन्?

Polycystic O***y synonym (PCOS) स्वास्थ्यसम्बन्धी उपयोगी जानकारीका लागि Follow & Share गर्न नभुल्नुहोस्।                ...
30/09/2026

Polycystic O***y synonym (PCOS)

स्वास्थ्यसम्बन्धी उपयोगी जानकारीका लागि Follow & Share गर्न नभुल्नुहोस्।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dipcare pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share