Anmol Ayurved

Call Website Contact the practice

Anmol  Ayurved "Discover the healing touch of Ayurveda at our Koteshwor, Kathmandu-based Ayurvedic Hospital

माता दुर्गा भवानीले सबैको रक्षा गरून्, हरेक बाधा हटाऊन् र जीवनमा सुख, आरोग्य तथा सौभाग्य प्रदान गरून्। सबै नेपालीमा विजय...
21/10/2026

माता दुर्गा भवानीले सबैको रक्षा गरून्, हरेक बाधा हटाऊन् र जीवनमा सुख, आरोग्य तथा सौभाग्य प्रदान गरून्। सबै नेपालीमा विजयादशमीको हार्दिक शुभकामना! 🔱🙏

माता दुर्गाको आशीर्वाद, जीवनमा खुसीको बहार! सबैको जीवन सुखमय बनोस्। महानवमीको हार्दिक मंगलमय शुभकामना! 🙏
20/10/2026

माता दुर्गाको आशीर्वाद, जीवनमा खुसीको बहार! सबैको जीवन सुखमय बनोस्। महानवमीको हार्दिक मंगलमय शुभकामना! 🙏

अन्यायमाथि न्यायको, असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतीक महान् पर्व महाअष्टमीको अवसरमा माता दुर्गाको कृपा स...
18/10/2026

अन्यायमाथि न्यायको, असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतीक महान् पर्व महाअष्टमीको अवसरमा माता दुर्गाको कृपा सबैमा रहिरहोस्।
🌸 महाअष्टमीको हार्दिक शुभकामना! 🌸

🌿 फूलपातीको शुभ आगमनसँगै जीवनमा नयाँ आशा, नयाँ उत्साह र सकारात्मक ऊर्जा छाओस्। माता दुर्गाको आशीर्वादले सबैको मनोकामना प...
17/10/2026

🌿 फूलपातीको शुभ आगमनसँगै जीवनमा नयाँ आशा, नयाँ उत्साह र सकारात्मक ऊर्जा छाओस्। माता दुर्गाको आशीर्वादले सबैको मनोकामना पूरा होऊन्।
🙏 फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌺

14/10/2026

माता दुर्गा भवानीको कृपाले सबैका दुःख, कष्ट र बाधाहरू हटून्। सत्यको विजय होस्, असत्यमाथि धर्मको जित होस् र जीवनमा सुख, शान्ति तथा सकारात्मकताको सञ्चार होस्। विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🔱
#मातादुर्गा #विजयादशमी२०८३ #शक्तिकोआराधना

🌿 बडादशैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरो...
11/10/2026

🌿 बडादशैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना! 🙏🌸

देव–देवीको पूजा, जात्रा र उल्लाससँगै मनाऔँ इन्द्रजात्रा। सबैमा हार्दिक शुभकामना! 🌸🙏
25/09/2026

देव–देवीको पूजा, जात्रा र उल्लाससँगै मनाऔँ इन्द्रजात्रा। सबैमा हार्दिक शुभकामना! 🌸🙏

18/09/2026
कर्ममा लगनशीलता, सीपमा निखार र जीवनमा निरन्तर प्रगति—यही कामनासहित भगवान विश्वकर्माप्रति श्रद्धा अर्पण गरौँ।✨🙏 विश्वकर्म...
17/09/2026

कर्ममा लगनशीलता, सीपमा निखार र जीवनमा निरन्तर प्रगति—यही कामनासहित भगवान विश्वकर्माप्रति श्रद्धा अर्पण गरौँ।
✨🙏 विश्वकर्मा पूजाको हार्दिक शुभकामना!

Address

Koteshwor
Koteshwor
44600

Alerts

Be the first to know and let us send you an email when Anmol Ayurved posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Anmol Ayurved:

Shortcuts

Share

Category