स्पन्दन with Bhasha

स्पन्दन with Bhasha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्पन्दन with Bhasha, Psychologist, Khushi Lane, Bhaisepati, Lalitpur.

स्पन्दन with भाषा — मनदेखि मनसम्म” मा Body Shaming को बारेमाhttps://youtu.be/XjB4-nIbsp8?si=wIAjTggv-koajMVf
09/06/2026

स्पन्दन with भाषा — मनदेखि मनसम्म” मा Body Shaming को बारेमा

https://youtu.be/XjB4-nIbsp8?si=wIAjTggv-koajMVf

"कति कालो!", "तिम्रो body ठीक छैन!" — यस्ता कयौँ टिप्पणीहरूले हाम्र...

स्पन्दन with भाषा — मनदेखि मनसम्म” मा Body Shaming को बारेमा
09/06/2026

स्पन्दन with भाषा — मनदेखि मनसम्म” मा Body Shaming को बारेमा



"कति कालो!", "तिम्रो body ठीक छैन!" — यस्ता कयौँ टिप्पणीहरूले हाम्र...

22/05/2026
19/04/2026

"भित्रभित्रै खाइरहने चिन्ता" — के यो तपाईँको पनि कथा हो?

एउटा अदृश्य दौडको कथा, कथा जेनजीहरूको नयाँ चिन्ताको, बद्लिदो समयसँगै चिन्ताको बद्लिदो स्वरूप फोमो, फोबो, फोगी र मोमो।

पूरा भिडियोको लागि हाम्रो YouTube च्यानल Spandan with Bhasha मा जोडिनुहोस्।

# ComaprisionCulture

यो युद्ध मनको पनि हो! 🧠🛡️युद्ध केवल भूगोलमा, हतियार वा मिसाइलले मात्र लडिँदैन, यो त हाम्रो मानसपटलमा पनि लडिन्छ । सूचनाक...
26/03/2026

यो युद्ध मनको पनि हो! 🧠🛡️

युद्ध केवल भूगोलमा, हतियार वा मिसाइलले मात्र लडिँदैन, यो त हाम्रो मानसपटलमा पनि लडिन्छ । सूचनाको यो युगमा कसरी समाचार र भावनात्मक उत्तेजनाले हामीलाई मानसिक रूपमा प्रभाव पार्छ?

आजको हाम्रो यो स्पन्दन with Bhasha को नयाँ Short मा आफ्नो विचार कमेन्टमा साझा गर्नुहोला !

👇 Watch here: https://youtube.com/shorts/V6ivJbtlTgo?feature=share

हामी प्रायः युद्धलाई सिमाना र हतियारसँग मात्र जोडेर हेर्छौँ। तर के तपाईंलाई थाहा छ? युद्धको अर्को भयानक रूप हाम्.....

शीर्षक: युद्ध र 'हामी विरुद्ध उनीहरू' को मनोविज्ञान 🧠🌍द्वन्द्व वा युद्धको समयमा हाम्रो सोच कसरी परिवर्तन हुन्छ? किन हामी...
21/03/2026

शीर्षक: युद्ध र 'हामी विरुद्ध उनीहरू' को मनोविज्ञान 🧠🌍

द्वन्द्व वा युद्धको समयमा हाम्रो सोच कसरी परिवर्तन हुन्छ? किन हामी अचानक आफ्नो धर्म, भाषा, र राष्ट्रियताप्रति यति धेरै कट्टर बन्छौँ?

यो भिडियोमा हामी चर्चा गर्छौँ:

ग्रुपिजम (Groupism): संकटको बेला मानव मस्तिष्कले किन समूहमा मात्र सुरक्षा देख्छ?

पहिचानको शक्ति: राष्ट्रियता र संस्कृति कसरी अचानक बलियो ढाल बन्छन्?

सहानुभूति (Empathy) को अभाव: जब हामी 'हामी र उनीहरू' को घेरामा बाँधिन्छौँ, तब अर्को पक्षप्रतिको मानवीय संवेदना कसरी हराउँदै जान्छ?

युद्ध मैदानमा मात्र होइन, हाम्रो मानसिकतामा पनि लडिन्छ। यो गहिरो मनोवैज्ञानिक पाटो बुझ्न यो छोटो भिडियो हेर्नुहोस्।

पूर्ण एपिसोड हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोस्:
https://youtube.com/shorts/iP9UHrdqL-Y?si=tCOHOxpO6BvvXHWO 🔗

किन युद्ध वा द्वन्द्वको समयमा हाम्रो धार्मिक, सांस्कृतिक र राष्ट्रिय पहिचान अचानक बलियो भएर जान्छ? मानव मस्तिष्क...

21/03/2026

युद्ध: शक्ति, पहिचान र अर्थको संघर्ष 🧠 | War & Psychology

युद्ध जुनसुकै देशहरूको बिचमा हुँदा पनि हाम्रो मानसपटलमा नै भइरहेको जस्तो लाग्छ । 💔तोप र गोला देखिँदैनन्, तर हरेक दिनको स...
16/03/2026

युद्ध जुनसुकै देशहरूको बिचमा हुँदा पनि हाम्रो मानसपटलमा नै भइरहेको जस्तो लाग्छ । 💔

तोप र गोला देखिँदैनन्, तर हरेक दिनको समाचारले दिमागमा धावा बोलिरहेको छ । समाचारको भीड र नकारात्मकताबीच आफूलाई कसरी केन्द्रित र स्वस्थ राख्ने?

यी कुराहरू सतही छलफलले मात्र हल हुँदैनन् । आवश्यक छ, गहिराइमा डुब्न ।
यसै विषयमा स्पन्दन with Bhasha को Episode 4 मा संवाद।

🎙️ प्रिमियर: आज राती ८ बजे
📍 स्थान: यही च्यानलमा (लिंक तल छ)

👉 https://youtu.be/5np91ckiKiE

(च्यानल Subscribe गरी 🔔 Bell Icon थिच्न नबिर्सनुहोला, प्रिमियर सुरु हुनेबित्तिकै तपाईं तयार हुनुहोस्!)

स्पन्दन with Bhasha — मन देखि मन सम्म | Episode 4 🌿युद्ध केवल सिमानामा मात्र हुँदैन, यसले हाम्रो मनभित्र पनि एउटा गहिरो त्रास र '.....

Address

Khushi Lane, Bhaisepati
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when स्पन्दन with Bhasha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category