11/10/2026
घटस्थापनासँगै सुरु हुन्छ, नवदुर्गाको आराधना र नौ दिनको पवित्र यात्रा। 🙏
यो शुभ सुरुवातले सबैको जीवनमा नयाँ आशा, सकारात्मकता र सुखमय भविष्यको विश्वास जगाओस्।
Scion IVF परिवारको तर्फबाट घटस्थापनाको हार्दिक शुभकामना!
#घटस्थापना