29/07/2026
उमेर ढल्किँदैमा जीवनको उत्साह घट्न दिनु हुँदैन !
वरिष्ठ ग्यास्ट्रो विशेषज्ञ डा. सुनिल कुमार शर्मा ढकालका अनुसार बुढ्यौली उमेरमा पनि नयाँ-नयाँ कुराहरू सिक्ने, नयाँ गतिविधिमा संलग्न हुने र सक्रिय रहने गर्नाले मस्तिष्क र शरीर ऊर्जावान् रहन्छ, जसले प्रत्यक्ष रूपमा मानिसको आयु बढाउन (Longevity) मद्दत गर्छ।
लामो र स्वस्थ जीवन जिउने वैज्ञानिक तरिका र उपयोगी सुझावहरूका लागि भिडियो पूरा हेर्नुहोस्!
Episode: https://youtu.be/h68IASBlLAw
, , , , , ,