बौद्धिक अपांगता श्रोत केन्द्र

  • Home
  • बौद्धिक अपांगता श्रोत केन्द्र

बौद्धिक अपांगता श्रोत केन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बौद्धिक अपांगता श्रोत केन्द्र, Disability service, godawari, .

04/08/2026

सिकाइ निरन्तर .......

सबैमा साउन  १५ खिर खाने दिनको शुभकामना।  आउनुहोस्  सस्कृतिको संरक्षण गर्दै समाबेशी समाज निर्माण मा हातेमालो गरौं ।
31/07/2026

सबैमा साउन १५ खिर खाने दिनको शुभकामना।
आउनुहोस् सस्कृतिको संरक्षण गर्दै समाबेशी समाज निर्माण मा हातेमालो गरौं ।

गुरु पुर्णिामाको पाबन अबसरमा   आज यस  स्रोत  कक्षाका भाइ बहिनीले आफ्नो गुरुको लागि दिइएको उपहार। सम्पुर्ण  भाइ बहिनी लाई...
29/07/2026

गुरु पुर्णिामाको पाबन अबसरमा
आज यस स्रोत कक्षाका भाइ बहिनीले आफ्नो गुरुको लागि दिइएको उपहार। सम्पुर्ण भाइ बहिनी लाई धेरै धेरै धन्यवाद ।
गुरुको ज्ञान,माया र प्रेरणाले प्रत्येक बाल बालिकाको जीवन उज्यालो बनोस् ।

28/07/2026

प्रयास .....

24/07/2026

सानो -सानो टुक्रा जोडदै, ठुलो सिकाइतर्फ.....
बौद्धिक अपांगता भएका बालबालिकाले पजल मिलाउदै गर्दा उनिहरुले केबल खेलिरहेका हुदैनन् , उनिहरु आफ्नो सोच्ने क्षमता, समस्या समाधान गर्ने सीप, ध्यान केन्द्रित गर्ने बानी, हात- आखाको समन्वय र आत्मबिस्वास पनि बिकास गरिरहेका हुन्छन् ।

23/07/2026
20/07/2026

आज हाम्रो बौद्धिक बौद्धिक अपांगता श्रोत केन्द्र मा एक बालकले हार्मोनियम बजाउन उत्साहपुर्बक प्रयास गर्दै गरेको प्रेरणादायी क्षण। प्रत्येक स्वर पुर्ण नहुन सक्छ तर सिक्ने चाहाना, आत्मबिस्वास र निरन्तर अभ्यास नै उहाँको वास्तविक सफलता हो।
#बौद्धिकअपांगता
#सगितमार्फतसिकाइ

16/07/2026

सफा हात, स्वास्थ जीवन!
हाम्रा बौद्धिक अपांगता भएका बालबालिकाले दैनिक जिवनका आबश्यक सिपहरु सिक्ने क्रममा आज सहि तरिकाले हात धुने अभ्यास गरिरहेका छन ।साबुन पानीले नियमित रुपमा हात धुनु केबल सरसफाइ मात्र होइन , विभिन्न रोगबाट बच्ने सरल र प्रभाबकारी उपाय पनि हो। साना साना अभ्यासले नै ठुलो परिवर्तन ल्याउछन।
#बौद्धिक अपांगता
#जिबनपयोगिसिप
#हातधुनेबानी
#ब्यक्तिगतसरसफाइ

playing time
15/07/2026

playing time

Address

Godawari

Website

Alerts

Be the first to know and let us send you an email when बौद्धिक अपांगता श्रोत केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your practice to be the top-listed clinic?

Share