Bishram Nepal Drug & Alcohol Rehabilitation Center

Website

Bishram Nepal Drug & Alcohol Rehabilitation Center Offering a Serene, Supportive Environment
Overcoming Drug/Alcohol Addiction and
Mental Health illness.

यसपालिको जनै पूर्णिमा र रक्षा बन्धनको हादीॅक मङ्गलमय शुभकामनासहित समस्त देशवासीहरूलाई एकजुट रहन बिनमृ अनुरोध। Bishram Ne...
28/08/2026

यसपालिको जनै पूर्णिमा र रक्षा बन्धनको हादीॅक मङ्गलमय शुभकामनासहित समस्त देशवासीहरूलाई एकजुट रहन बिनमृ अनुरोध। Bishram Nepal Drug & Alcohol Rehabilitation Center

27/08/2026

हार्दिक समवेदना 🙏

हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको धनजनको अपूरणीय क्षतिप्रति Bishram Nepal Drugs & Alcohol Rehabilitation Center गहिरो दुःख व्यक्त गर्दछ।

यस दुःखद् प्राकृतिक विपत्तिमा आफ्ना प्रियजन गुमाउनुहुने सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। धनजनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, अझै जोखिममा रहेका तथा सम्पर्कविहीन भएका व्यक्तिहरूको यथाशीघ्र उद्धार हुन सकोस् भन्ने हार्दिक कामना गर्दछौँ।

घाइते तथा प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, विस्थापित परिवारहरूमा धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ।

यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकसन्तप्त परिवारजनमा यो कठिन घडी सामना गर्ने शक्ति, धैर्य र साहस प्राप्त होस्।

Bishram Nepal Drugs & Alcohol Rehabilitation Center
🇳🇵 दुःखको यस घडीमा सम्पूर्ण नेपालीहरूसँगै छौँ।

27/08/2026

Throwback to shared moments, quiet strength, and endless encouragement from Bishram Nepal Drug & Alcohol Rehabilitation Center

आध्यात्मिक जागरणको मूल आधार र लक्ष्य नै शारीरिक, मानसिक र बौद्धिक स्तरबाट आफैंलाई चिनेर आफूको उद्धार गर्नु हो।
10/08/2026

आध्यात्मिक जागरणको मूल आधार र लक्ष्य नै शारीरिक, मानसिक र बौद्धिक स्तरबाट आफैंलाई चिनेर आफूको उद्धार गर्नु हो।

There can't be a better counseling session that is presented and executed by the Nepal Police themselves with all the re...
05/08/2026

There can't be a better counseling session that is presented and executed by the Nepal Police themselves with all the recent facts and data under our community-police project initiation.

Presentation by: Nepal Police, Lubhu, Lalitpur
Managed by: Bishram Nepal

लागु औषध अथवा पदार्थ विरुद्धको लडाई सुधार केन्द्रको घेराभित्र सीमित नभई सामाजिक समस्यानै बनेको छ। र यस समस्याको उन्मूलनक...
30/07/2026

लागु औषध अथवा पदार्थ विरुद्धको लडाई सुधार केन्द्रको घेराभित्र सीमित नभई सामाजिक समस्यानै बनेको छ। र यस समस्याको उन्मूलनको पहिलो चरणनै समाजसामु यस विषयप्रति जन चेतना फैलाउनु हो।

Bishram Nepal proudly coordinating with different government entities for a drug free society. The battle against drugs ...
25/07/2026

Bishram Nepal proudly coordinating with different government entities for a drug free society. The battle against drugs is still on.

हामी आफ्नो स्रष्टा आफै हौँ , र हामीसँग आफ्नो प्रेरणाको संसार सिर्जना गर्ने क्षमता छ।तपाईँलाई आफैंलाई प्रेरित गर्न  र आफ्...
21/07/2026

हामी आफ्नो स्रष्टा आफै हौँ , र हामीसँग आफ्नो प्रेरणाको संसार सिर्जना गर्ने क्षमता छ।
तपाईँलाई आफैंलाई प्रेरित गर्न र आफ्नै स्रष्टा बन्न हामी तपाईँको साथमा छौ ।

It’s not just a song but a hope and path to recovery. Bishram Nepal Anthem.
06/04/2026

It’s not just a song but a hope and path to recovery. Bishram Nepal Anthem.

25 likes, 10 comments. “ #9808252542 ❌🚭🍺🍾❌ ”

Address

Lubhu, Telecom Chowk
Lalitpur
44770

Alerts

Be the first to know and let us send you an email when Bishram Nepal Drug & Alcohol Rehabilitation Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share