Dr. Dija Khanal - Obstetrician and Gynecologist

Dr. Dija Khanal - Obstetrician and Gynecologist OBGYN Specialist
Advocate for women’s health and wellness.

Meet me at:
•Paropakar Maternity hospital
•Chirayu Polyclinic, Thapagaun
•Nepal Bharat Maitri Hospital, Mitrapark

18/03/2026

Is your baby lying abnormally during pregnancy? Is it breech? Transverse lie, oblique??
And you scared about probability of ceaserean section??
Lets lets more about it

12/03/2026

Can emergency pills be used after 72 hours of in*******se?? Is it safe?? Are there any alternative??

11/03/2026

के एनामोली स्क्यानमा कुनै असामान्यता देखिएको छ??
चिन्ता नगर्नुहोस्!!
हामी थप जाँच तथा विश्लेषण गरेर त्यस अनुसार आवश्यक व्यवस्थापन गर्न सक्छौं।

02/03/2026

रजोनिवृत्तिका सामान्य लक्षणहरू:
• महिनावारी अनियमित हुनु र अन्ततः बन्द हुनु
• अचानक शरीर तातिनु (हट फ्ल्यास)
• राति धेरै पसिना आउनु
• निद्रा नलाग्नु
• मुड स्विङ, चिडचिडापन वा उदासी
• थकान महसुस हुनु
• योनी सुख्खा हुनु
• यौन इच्छामा कमी आउनु
• तौल बढ्नु
• हड्डी कमजोर हुने जोखिम बढ्नु

के गर्न सकिन्छ? / लक्षणहरू कम गर्ने उपायहरू:
• सन्तुलित र पोषिलो आहार खानु
• नियमित व्यायाम गर्नु (हिँडाइ, योग, हल्का स्ट्रेचिङ)
• क्याल्सियम र भिटामिन D पर्याप्त लिनु
• पर्याप्त पानी पिउनु
• तनाव कम गर्ने अभ्यास (ध्यान, प्राणायाम)
• पर्याप्त सुताइ
• कफी, चुरोट र मदिरा कम वा बन्द गर्नु
• आवश्यकता अनुसार चिकित्सकसँग परामर्श गरी हर्मोन थेरापी वा अन्य औषधि प्रयोग गर्नु

#रजोनिवृत्ति
#मेनोपोज
#महिलास्वास्थ्य
#स्वास्थ्यसचेतना

13/02/2026

How to confirm if you are pregnant??

09/02/2026

पुरुषहरूमा प्रजनन क्षमता तयारी (Fertility Preparedness in Males)

गर्भधारण केवल महिलाको जिम्मेवारी होइन ,पुरुषको स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

07/02/2026

Can contraceptives cause infertility???

04/02/2026

के तपाईं गर्भधारणको योजना बनाउँदै हुनुहुन्छ? त्यसका लागि के–के प्रारम्भिक आवश्यकताहरू छन्?

Are you planning for pregnancy? What are the preliminary requirements??

गर्भनिरोधक अस्थायी साधन प्रयोग गर्दा बाँझोपनको समस्या आउँछ ? - see more @ onlinekhabar onlinekhabar.comडा. दिजा खनाल,प्र...
03/02/2026

गर्भनिरोधक अस्थायी साधन प्रयोग गर्दा बाँझोपनको समस्या आउँछ ? - see more @ onlinekhabar onlinekhabar.com
डा. दिजा खनाल,
प्रसूती तथा स्त्री रोग विशेषज्ञ

When to use emergency contraceptives pills 💊 ‼️ Is it safe to use regularly
28/01/2026

When to use emergency contraceptives pills 💊 ‼️
Is it safe to use regularly

14/01/2026

Home remedies of perimenopause symptoms

13/01/2026

Symptoms of perimenopause

Address

Imadol
Lalitpur
446600

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Dija Khanal - Obstetrician and Gynecologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share