Dr. Noor Alam Ansari, Pulmonologist

Dr. Noor Alam Ansari, Pulmonologist Assistant Professor at Patan Hospital, PAHS
Consultant at KNMC Hospital, Ghutekhulo
Clinical & Interventional Pulmonologist, Critical Care and Sleep Medicine

18/07/2026

Advancing Respiratory Care with Interventional Pulmonology

Interventional Pulmonology is transforming the diagnosis and treatment of complex lung diseases through minimally invasive procedures, providing safer, more accurate, and effective care.

Committed to delivering comprehensive Interventional Pulmonology (IP) services with a focus on patient safety, evidence-based practice, and compassionate care.

Together, we strive to improve outcomes and bring advanced respiratory care closer to our patients.

26/06/2026

निद्रामा घुर्ने रोग भनेर सामान्य रूपमा चिनिने Obstructive Sleep Apnea (OSA) सम्बन्धी एउटा छोटो जानकारीमूलक भिडियो।

मोटो वा बढी तौल भएका सबै नेपालीहरूले यो भिडियो हेर्नैपर्ने छ, ताकि समयमै पहिचान गरी उचित उपचार/हस्तक्षेप गर्न सकियोस् र भविष्यमा हुन सक्ने जटिलताबाट बच्न सकियोस्।

अर्को भागका लागि पर्खनुहोस्।

ढिलो हुनुभन्दा पहिले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्, किनकि समयमै ध्यान नदिँदा जटिलताहरू निम्तिन सक्छन्।

स्वस्थ रहनुहोस्।
#निद्रामा_घुर्ने_रोग


Get your free consultation every Wednesday at KTM most affordable Private Hospital .
19/06/2026

Get your free consultation every Wednesday at KTM most affordable Private Hospital .








Meet Our Specialist – Dr. Noor Alam Ansari 👨‍⚕️🩺

With expertise in Pulmonology, Critical Care, and Sleep Medicine, Dr. Ansari is dedicated to providing comprehensive diagnosis and treatment for a wide range of respiratory and medical conditions. His patient-centered approach and clinical excellence ensure quality care for every individual.

📅 Available: Every Wednesday
🕘 Time: 9:00 AM – 4:00 PM

Take a step towards better respiratory health and overall well-being with expert medical care you can trust.

📍 Kathmandu National Medical College, Ghatttekulo, Kathmandu

😴 निद्रासम्बन्धी समस्या (Sleep Disorder)🔹 Obstructive Sleep Apnea (OSA)🔹 निद्रामा घुर्नु केवल सामान्य बानी होइन, यो गम्भ...
19/05/2026

😴 निद्रासम्बन्धी समस्या (Sleep Disorder)
🔹 Obstructive Sleep Apnea (OSA)
🔹 निद्रामा घुर्नु केवल सामान्य बानी होइन, यो गम्भीर स्वास्थ्य समस्याको संकेत हुन सक्छ।

⚠️ राति सास रोकिएजस्तो हुनु, धेरै घुर्नु, बिहान टाउको दुख्नु, दिनभरि थकान वा निद्रा लागिरहनु — यी Sleep Apnea का लक्षण हुन सक्छन्।

✅ Sleep Apnea उपचार गर्न सकिने रोग हो।
🏥 समयमै परीक्षण र उपचारले मुटु, उच्च रक्तचाप तथा अन्य जटिलताबाट बचाउन मद्दत गर्छ।

👨‍⚕️ विशेषज्ञको सल्लाह लिनुहोस्।
🫁 Consult your Pulmonologist
#निद्रामाघुर्नु

🌍 World Asthma Day को अवसरमा, दम रोगबारे सचेत बनौं।दम नियन्त्रण गर्न सकिने रोग हो—समयमै उपचार र नियमित औषधि प्रयोग अत्यन...
05/05/2026

🌍 World Asthma Day को अवसरमा, दम रोगबारे सचेत बनौं।
दम नियन्त्रण गर्न सकिने रोग हो—समयमै उपचार र नियमित औषधि प्रयोग अत्यन्त आवश्यक छ।
धुलो, धुवाँ र प्रदूषणबाट बचौं, स्वस्थ फोक्सोको लागि सचेत बनौं।
“सास सजिलो, जीवन सहज” 💙




🫁 क्षयरोग (TB) बाट बचौं, सचेत बनौंक्षयरोग हावाबाट सर्ने रोग हो, तर पूरै उपचार गरेमा निको हुन्छ।⚠️ लक्षणहरू:• २ हप्ताभन्द...
05/05/2026

🫁 क्षयरोग (TB) बाट बचौं, सचेत बनौं
क्षयरोग हावाबाट सर्ने रोग हो, तर पूरै उपचार गरेमा निको हुन्छ।
⚠️ लक्षणहरू:
• २ हप्ताभन्दा बढी खोकी
• ज्वरो
• राति पसिना आउने
• तौल घट्ने
🛡️ बच्ने उपाय:
• खोकी गर्दा मुख छोप्ने
• कोठा हावादार राख्ने
• सरसफाइमा ध्यान दिने
• समयमै जाँच र उपचार गर्ने
💊 ध्यान दिनुहोस्: औषधि बीचमै नछोड्नुहोस्।
👨‍⚕️
Assistant Professor, PAHS, Patan Hospital
Consultant Pulmonary Critical Care and Sleep Medicine
❤️ #सचेत_बनौं_जिम्मेवार_बनौं_TB_मुक्त_समाज_बनाऔं।

08/04/2026

आजको दिन हाम्रो लागि निकै विशेष रह्यो।
एकदमै गम्भीर अवस्थामा रहेको बिरामी अन्ततः सुधार भएर ICU बाट वार्डमा सार्न सफल भयौं, र आज खुशीका साथ वर्षबाट डिस्चार्ज पनि भयो।
बिरामी र उहाँका परिवारबाट पाएको विश्वास, सम्मान र मायाले हामीलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ।
यस्ता साना–साना कदर र सकारात्मक शब्दहरूले नै हामीलाई अरुभन्दा फरक बनाउँछन् र अझ राम्रो सेवा दिन प्रेरणा दिन्छन्।
सम्पूर्ण टिमप्रति गर्व छ 🙏



27/03/2026

Hemoptysis (खोकीसँग रगत आउने समस्या) भनेको सासप्रश्वास प्रणाली (फोक्सो वा श्वासनली) बाट रगत निस्केर खोकीसँग बाहिर आउने अवस्था हो। यो साधारण संक्रमणदेखि लिएर गम्भीर फोक्सोसम्बन्धी रोगहरूको संकेत हुन सक्छ, त्यसैले यसलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन। समयमै पहिचान र उचित मूल्यांकन अत्यन्त महत्वपूर्ण हुन्छ।
👉 कहिले तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ?
खोकीसँग पटक–पटक रगत आउँदा
धेरै मात्रामा रगत आउँदा
सास फेर्न गाह्रो भएमा
छाती दुखाइ वा ज्वरोसँगै रगत आउँदा
तौल घट्दै गएको वा लामो समयदेखि खोकी भएमा
धुम्रपान गर्ने वा फोक्सोसम्बन्धी रोग भएका व्यक्तिमा यस्तो समस्या देखिएमा
यस्ता लक्षणहरू देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु अत्यन्त जरुरी हुन्छ।






🌙 ईद मुबारक! 🌙मेरो प्रिय सबैलाई हार्दिक ईदको शुभकामना।यो पवित्र पर्वले तपाईंको जीवनमा खुशी, शान्ति र समृद्धि ल्याओस्।म त...
20/03/2026

🌙 ईद मुबारक! 🌙
मेरो प्रिय सबैलाई हार्दिक ईदको शुभकामना।
यो पवित्र पर्वले तपाईंको जीवनमा खुशी, शान्ति र समृद्धि ल्याओस्।
म तपाईंको स्वास्थ्य सुधारको लागि सधैं साथमा छु। तपाईं सधैं स्वस्थ, सुरक्षित र खुसी रहनुहोस् भन्ने मेरो मनदेखि कामना छ।
ईद मुबारक! स्वस्थ जीवनको शुभकामना! 💚




स्वास्थ्य खबरलाई धन्यवाद।म सधैं आफ्ना बिरामीहरूको लागि अग्रपङ्तिमा रहनेछु।यस बुवाको दीर्घायुको कामना गर्दछु।      .
28/02/2026

स्वास्थ्य खबरलाई धन्यवाद।
म सधैं आफ्ना बिरामीहरूको लागि अग्रपङ्तिमा रहनेछु।
यस बुवाको दीर्घायुको कामना गर्दछु।





.

गुम्बामा राखिएको अवस्थामा अचानक खुट्टा चलाएपछि आफ्ना भान्जाले अस्पताल ल्याएका मोक्तानले बताए। भावुक हुँदैं मो....

Address

Lalitpur And Kathamndu
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Noor Alam Ansari, Pulmonologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share