न्यू भैरव आँखा उपचार केन्द्र तथा चश्मा पसल

  • Home
  • Nepal
  • Lumbini
  • न्यू भैरव आँखा उपचार केन्द्र तथा चश्मा पसल

न्यू भैरव आँखा उपचार केन्द्र तथा चश्मा पसल contact us
+9779744712485

05/09/2026
26/08/2026

अविनाश यादव Deep Gupta

13/08/2026

12/08/2026

👁️ घाँस काट्दा आँखामा लागेको चोट! 🌾
फ्लोरेसिन परीक्षणमा कर्नियामा घाउ (Corneal abrasion and conjunctival laceration ) देखिएको छ।
👉 आँखामा चोट लागेमा आँखा नमिच्नुहोस्, घरेलु उपचार नगर्नुहोस् र तुरुन्त आँखा विशेषज्ञको जाँच गराउनुहोस्। आँखामा सामान्य चोटले पनि ठूलो समस्या निम्त्याउन सक्छ। त्यसैले सकेसम्म छिटो नजिकैको आँखा उपचार केन्द्रमा गई आँखाको जाँच गराउनुहोस्। 👁️

आँखा बचाऔँ, सुरक्षात्मक चस्मा लगाऔँ। 🥽

08/08/2026

02/08/2026

👀✨ चस्मा त धेरैले लगाउँछन्… तर सही लेन्स रोज्नुहुन्छ? 😎
💧 Water Resistant | 🌪️ Dust Resistant
✨ Scratch Resistant | 💙 Blue Cut
👓 Progressive | 🌞 Changeable
🌙 Night Drive | 🎨 Colorful
🕶️ Sunglasses | 🏍️ Safe Rider
🔥 Style पनि, Comfort पनि—आँखाको आवश्यकता अनुसार सही चस्मा!
📍 आजै आउनुहोस् र आफ्नो मनपर्ने चस्मा रोज्नुहोस्। 👓❤️

27/07/2026

समयमा आँखा उपचार गरौ 👁️

27/07/2026

झिल्लीयुक्त आँखा पाक्ने (Membranous Conjunctivitis) सामान्य संक्रमण होइन। आँखा रातो हुने, दुख्ने, पानी बग्ने वा सेतो झिल्ली देखिएमा तुरुन्त आँखा परीक्षण गराउनुहोस्। समयमै उपचारले जटिलताबाट बचाउँछ। 👁️✨

📍न्यु भैरव आँखा उपचार केन्द्र तथा चस्मा पसल
बाणगंगा–८, बनगाई

27/07/2026

तपाईंको आँखाको स्वास्थ्य @न्यू भैरव आँखा उपचार केन्द्र को प्राथमीकता


26/07/2026

Dm us for order

Address

Bangain
Lumbini
0011

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when न्यू भैरव आँखा उपचार केन्द्र तथा चश्मा पसल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category