Dr Basant Raj Joshi, MD - प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

  • Home
  • Nepal
  • Mahendranagar
  • Dr Basant Raj Joshi, MD - प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

Dr Basant Raj Joshi, MD - प्रसूति तथा स्त्रीरोग विशेषज्ञ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr Basant Raj Joshi, MD - प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, Obstetrician-gynaecologist, Mahendranagar, Kanchanpur, Mahendranagar.

Consultant Obstetrician & Gynecologist

MD° from NAMS | वीर अस्पताल | परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली (प्रसूति गृह)

MBBS° from PAHS |पाटन अस्पताल
हाल:
गर्भावस्था तथा महिलारोग विशेषज्ञ को रूपमा कार्यरत | महाकाली प्रादेशिक अस्पताल

२०८२ काे विदाई तथा नयाँ वर्ष २०८३  सालको सुरुवात सँगैको नयाँ जन्म - जन्मजात दाँत काे साथमा। उज्ज्वल भविष्य काे कामना!!
14/04/2026

२०८२ काे विदाई तथा नयाँ वर्ष २०८३ सालको सुरुवात सँगैको नयाँ जन्म - जन्मजात दाँत काे साथमा। उज्ज्वल भविष्य काे कामना!!

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! यो नयाँ वर्षले तपाईं र तपाईंको परिवारमा स्वास्थ्य, खुशी र समृद्धि ल्याओस्।मेरा सम्पू...
13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
यो नयाँ वर्षले तपाईं र तपाईंको परिवारमा स्वास्थ्य, खुशी र समृद्धि ल्याओस्।
मेरा सम्पूर्ण बिरामी, साथीभाइ र शुभचिन्तकहरूलाई सुस्वास्थ्य र समृद्धिको कामनासहित नयाँ वर्षको शुभकामना।
२०८३ सालले हरेक महिला र हरेक परिवारमा शक्ति, सकारात्मक ऊर्जा र सुस्वास्थ्य ल्याओस्। तपाईंहरूको निरन्तर विश्वास र सहयोगका लागि हामी हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौं। 🙏 आउँदो वर्षमा पनि हामी सँगै मिलेर स्वास्थ्य, सचेतना र हेरचाहलाई प्राथमिकता दिनेछौं।
🌸 स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् 🌸
(Dr. Basant's Women’s Wellness & Gynae Clinic)

सट्टा विदा चाहिँ कसलाई काममा राखेर लिने हो??? कसरी मिल्छ सट्टा विदा?? दरबन्दी बढाउ जनशक्ति बढाउ, सबै कुरा मिल्दै जान्छ।
10/04/2026

सट्टा विदा चाहिँ कसलाई काममा राखेर लिने हो??? कसरी मिल्छ सट्टा विदा?? दरबन्दी बढाउ जनशक्ति बढाउ, सबै कुरा मिल्दै जान्छ।

सरकारको निर्देशन र स्वास्थ्यकर्मीको गुनासो

जानकारीको लागि।
10/04/2026

जानकारीको लागि।

सेवाग्राहीको जानकारीको लागि
09/04/2026

सेवाग्राहीको जानकारीको लागि

29/03/2026

Health Sector reform B***n

बच्चाको योजना छ? यो पोस्ट अवश्य पढ्नुहोस्!धेरैजसो दम्पतीहरू गर्भ बसेपछि मात्र डाक्टरकहाँ जान्छन्।तर साँचो कुरा के हो भने...
07/02/2026

बच्चाको योजना छ? यो पोस्ट अवश्य पढ्नुहोस्!

धेरैजसो दम्पतीहरू गर्भ बसेपछि मात्र डाक्टरकहाँ जान्छन्।
तर साँचो कुरा के हो भने — स्वस्थ गर्भावस्था गर्भ बस्नुभन्दा अगाडि नै सुरु हुन्छ।

यदि तपाईं बच्चा चाहनुहुन्छ भने, आजैबाट यी कुरामा ध्यान दिनुहोस्:

1. फोलिक एसिड सुरु गर्नुहोस् (दिनको ४०० माइक्रोग्राम)
2. रगतको कमी, थाइराइड, सुगर जाँच गराउनुहोस्
3. यदि खानुहुन्छ भने, धूम्रपान र मदिरा बन्द गर्नुहोस्
4. आफ्नो तौल ठीक राख्नुहोस् र पोषणमा ध्यान दिनुहोस्
5. आवश्यक खोपहरू अपडेट गर्नुहोस्

यो सानो तयारीले
❗ गर्भपतनको जोखिम घटाउँछ
❗ जन्मजात समस्या कम गर्छ
❗ आमा र बच्चा दुवैलाई सुरक्षित राख्छ

याद राख्नुहोस्: “Planning for pregnancy is the first step of parenting.”

बच्चाको योजना बनाउँदै हुनुहुन्छ?
तपाईंको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सँग एक पटक प्रिकन्सेप्सन परामर्श लिनुहोस्।

स्वस्थ आमा। स्वस्थ शिशु। स्वस्थ भविष्य।

— डा. बसन्त राज जोशी
Dr Basant Raj Joshi, MD - प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

पाठेघरको मुखको क्यान्सर महिलामा हुने प्रमुख क्यान्सर मध्ये एक हो। र यसबाट बच्न सकिने खोप आइसकेको छ। आफ्ना छोरी बहिनी हरु...
04/02/2026

पाठेघरको मुखको क्यान्सर महिलामा हुने प्रमुख क्यान्सर मध्ये एक हो। र यसबाट बच्न सकिने खोप आइसकेको छ। आफ्ना छोरी बहिनी हरुलाई समयमै खोप दिऊँ।
पाठेघरको मुखको क्यान्सर उन्मूलन मा नेपाल सरकारको अभियानमा सहभागी बनौं।

सुरक्षित, कानुनी तथा गुणस्तरीय गर्भपतन सेवा प्रदान गर्न सेवा प्रदायकहरूका लागि दोस्रो त्रैमासिक (१२ देखि २८ हप्तासम्म) स...
03/02/2026

सुरक्षित, कानुनी तथा गुणस्तरीय गर्भपतन सेवा प्रदान गर्न सेवा प्रदायकहरूका लागि दोस्रो त्रैमासिक (१२ देखि २८ हप्तासम्म) सुरक्षित गर्भपतन सेवा (SAS) तालिम सम्पन्न । बहुमूल्य ज्ञान र सीप विकासमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण प्रशिक्षकज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
सुदूरपश्चिम प्रदेशको मातृमृत्युदर घटाउन तथा महिला र प्रजनन स्वास्थ्यमा टेवा पुर्‍याउन निरन्तर प्रयास जारी रहनेछ।

मेरो देशकाे जय होस।पृथ्वी जयन्तीको हार्दिक शुभकामना।
11/01/2026

मेरो देशकाे जय होस।पृथ्वी जयन्तीको हार्दिक शुभकामना।

11/01/2026

Keep inspiring others too. All the best!

Address

Mahendranagar, Kanchanpur
Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when Dr Basant Raj Joshi, MD - प्रसूति तथा स्त्रीरोग विशेषज्ञ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share