Dr Bishnu Kumar Thapa

Dr Bishnu Kumar Thapa MBBS (BPKIHS, Dharan) Nepal
MD (PGI, Chandigarh) India
Chairman Care City Hospital-Nepalgunj

19/04/2026

पश्चिम नेपालमा हाम्रो यस केयर सिटी अस्पतालमा INCUBATOR को सुबिधा रहेको छ l

समय नपुगी जन्मेका शिशुहरू (Preterm Babies)
गर्भावस्थाको ३२ हप्ता पूरा नहुँदै जन्मेका शिशुहरूको शरीरका अंगहरू पूर्ण रूपमा विकसित भइसकेका हुँदैनन्।

उनीहरू आफैँ शरीरको तापक्रम सन्तुलनमा राख्न सक्दैनन्।
अनुभवी तथा दक्ष बालरोग विशेषज्ञ डा. बिष्णु कुमार थापा र डा. दिपेन्द्र राईको निगरानीमा तपाईंको शिशुको सुरक्षित भविष्य सुनिश्चित गरिन्छ।

तपाईंको नानीको पहिलो हेरचाहका लागि भरोसायोग्य साथ 🤍
📍 केयर सिटी अस्पताल
📞 आजै सम्पर्क गर्नुहोस्
☎️+977-81-538841 | 9858071453 | 9700067163
📍 Bhujaigaun-Nepalgunj, Banke

नयाँ वर्ष २०८३ सालको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ll
14/04/2026

नयाँ वर्ष २०८३ सालको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ll

नवजात शिशुको संवेदनशील स्वास्थ्यलाई मध्यनजर गर्दै, सम्पूर्ण उपचार, जाँच तथा विशेषज्ञ परामर्श सेवा हाम्रो केयर सिटी अस्पत...
13/04/2026

नवजात शिशुको संवेदनशील स्वास्थ्यलाई मध्यनजर गर्दै, सम्पूर्ण उपचार, जाँच तथा विशेषज्ञ परामर्श सेवा हाम्रो केयर सिटी अस्पतालमा दैनिक रूपमा उपलब्ध छ।

अनुभवी तथा दक्ष बालरोग विशेषज्ञ डा. बिष्णु कुमार थापा र डा. दिपेन्द्र राईको निगरानीमा तपाईंको शिशुको सुरक्षित भविष्य सुनिश्चित गरिन्छ।
तपाईंको नानीको पहिलो हेरचाहका लागि भरोसायोग्य साथ 🤍
📍 केयर सिटी अस्पताल
📞 आजै सम्पर्क गर्नुहोस्
☎️+977-81-538841 | 9858071453 | 9700067163
📍 Bhujaigaun-Nepalgunj, Banke

नेपालको एक मात्र डी .एम. बाल इम्युनोलोजिष्ट तथा र्युमाटोलोजिष्ट डा. धर्मागत भट्टराई प्रत्येक महिना केयर सिटी अस्पताल- ने...
20/03/2026

नेपालको एक मात्र डी .एम. बाल इम्युनोलोजिष्ट तथा र्युमाटोलोजिष्ट डा. धर्मागत भट्टराई प्रत्येक महिना केयर सिटी अस्पताल- नेपालगन्जमा ll

यस पटक २०८२ चैत्र महिनाको २१ गते शनिबार बिहान ८ बजे देखि ४ बजे सम्म नेपालगन्जमा ll

दिर्घ बारम्बार बिरामी भइरहने र रोग पत्ता नलागेको (क्यान्सर रोग) बाहेक बालबालिकाहरुको परामर्श सेवा ll

डाक्टरसँग परामर्शको लागि:

केयर सिटि हस्पिटल ll
☎️+977-81-538841 | 9858071453 | 9700067163
🖥 www.carecityhospital.com
📧 [email protected]
📍 Bhujaigaun-Nepalgunj, Banke

ॐ नमः शिवायशिवरात्रिको पावन अवसरमाभगवान शिवको कृपा सधैं सबै मा  रहिरहोस।शान्ति, शक्ति र समृद्धिको कामना।हर हर महादेव 🙏  ...
15/02/2026

ॐ नमः शिवाय
शिवरात्रिको पावन अवसरमा
भगवान शिवको कृपा सधैं सबै मा रहिरहोस।
शान्ति, शक्ति र समृद्धिको कामना।
हर हर महादेव 🙏

सिम्ता गाउँपालिकाको आयोजना तथा केयर सिटी अस्पतालको प्राविधिक सहयोगमा केयर सिटी अस्पतालमा कार्यरत डाक्टरहरु द्वारा नि:शुल...
31/01/2026

सिम्ता गाउँपालिकाको आयोजना तथा केयर सिटी अस्पतालको प्राविधिक सहयोगमा केयर सिटी अस्पतालमा कार्यरत डाक्टरहरु द्वारा नि:शुल्क स्वास्थ्य परीक्षण ll

स्थान: सिमता बहुमुखी क्याम्पस- सुर्खेत
प्राविधिक सहयोग : केयर सिटि हस्पिटल- नेपालगन्ज, बाँके

☎️+977-81-538841 | 9848264319 | 9858021097
🖥 www.carecityhospital.com
📧 [email protected]
📍 Bhujaigaun-Nepalgunj, Banke

गुलरिया नगरपालिका वडा नं. १ खैरापुर स्वास्थ्य चौकी र केयर सिटी अस्पतालको सहकार्यमा १ दिने विशेषज्ञ डाक्टर सहितको बृहित न...
11/01/2026

गुलरिया नगरपालिका वडा नं. १ खैरापुर स्वास्थ्य चौकी र केयर सिटी अस्पतालको सहकार्यमा १ दिने विशेषज्ञ डाक्टर सहितको बृहित नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ll

उक्त स्वास्थ्य शिविरमा ५०० जना भन्दा बढीले उक्त स्वास्थ्य शिविरको लाभ लिनु भएको छ ll

जसमध्य १५० जनाले कन्सल्टेन्ट फिजिसियन सेवा, १४६ जनाले महिला तथा स्त्री रोग विशेषज्ञ सेवा, ४२ जनाले बाल रोग सम्बन्धि सेवा, १३० जनाले रेडियोलोजी सेवा तथा २० जनाले ग्यस्त्रो सर्जरी (पेट रोग विशेषज्ञ) सेवा लिनु भएको छ ll
उक्त स्वास्थ्य शिविरमा हाम्रो यसै अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरले सेवा दिनु भयको छ ll

केयर सिटि हस्पिटल एन्ड रिसर्च सेन्टर !!
☎️+977-81-538841 | 9848264319 | 9858021097
🖥 www.carecityhospital.com
📧 [email protected]
📍 Bhujaigaun-Nepalgunj, Banke

WELCOME TO CARECITY HOSPITAL TEAM #नवजात  #शिशुमा हुने स्वास्थ्य समस्या र  #आमाशय,  #कलेजो तथा  #पित्त रोग सम्बन्धि सम्प...
30/12/2025

WELCOME TO CARECITY HOSPITAL TEAM

#नवजात #शिशुमा हुने स्वास्थ्य समस्या र #आमाशय, #कलेजो तथा #पित्त रोग सम्बन्धि सम्पूर्ण #उपचार सेवा अब प्रत्येक दिन अब #केयर #सिटी #अस्पताल– नेपालगन्जमा ll

हाम्रो यस केयर सिटी अस्पतालमा अब बाट नवजात शिशु तथा बाल रोगको लागि पुर्व काठमाडौँ मेडिकल कलेजमा कार्यरत डा. #दिपेन्द्र #राई ( #नवजात #शिशु #विशेषज्ञ) हाम्रो यहाँ #२४ सै घण्टा #उपलब्ध हुने कुरा सबैमा जानकारी गराउन चाहन्छौ ll

वरिष्ठ कन्सल्टेन्ट ग्याष्ट्रोईन्टेसटाइनल तथा हेपाटोप्यान्क्रीयाटिको बिलियरी सर्जन डा. #सुदिप #रेग्मी हाम्रो यहाँ २४ सै घण्टा उपलब्ध हुने कुरा सबैमा जानकारी गराउन चाहन्छौ ll

डाक्टरलाई भेट्ने समय बिहान ८ बजे देखि साँझ ६ बजे सम्म ll
थप जानकारी तथा डाक्टरसँग परामर्शको लागि:
केयर सिटि हस्पिटल एन्ड रिसर्च सेन्टर ll
☎️+977-81-538841 | 9848264319 | 9858021097
🖥 www.carecityhospital.com
📧 [email protected]
📍 Bhujaigaun-Nepalgunj, Banke

यस पटक २०८२ पौष महिनाको १८ र १९ गते (शुक्रबार र शनिबार) नेपालगन्जमा ।नेपालको एक मात्र डी .एम. बाल इम्युनोलोजिष्ट तथा र्य...
27/12/2025

यस पटक २०८२ पौष महिनाको १८ र १९ गते (शुक्रबार र शनिबार) नेपालगन्जमा ।

नेपालको एक मात्र डी .एम. बाल इम्युनोलोजिष्ट तथा र्युमाटोलोजिष्ट अब प्रत्येक महिना केयर सिटी अस्पताल- नेपालगन्जमा ।

दिर्घ बारम्बार बिरामी भइरहने र रोग पत्ता नलागेको (क्यान्सर रोग) बाहेक बालबालिकाहरुको परामर्श सेवा ।

डाक्टरसँग परामर्शको लागि:
केयर सिटि हस्पिटल एन्ड रिसर्च सेन्टर !!
☎️+977-81-538841 | 9848264319 | 9858021097
🖥 www.carecityhospital.com
📧 [email protected]
📍 Bhujaigaun-Nepalgunj, Banke

क्रिसमस डे को सम्पूर्णमा  हार्दिक शुभकामना ll
25/12/2025

क्रिसमस डे को सम्पूर्णमा हार्दिक शुभकामना ll

Address

Care City Hospital & Research Centre, Bhujaigau
Nepalganj
21900

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779849491152

Website

Alerts

Be the first to know and let us send you an email when Dr Bishnu Kumar Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Bishnu Kumar Thapa:

Share

Category