Vision Eye Hospital

Call Website Contact the practice

Vision Eye Hospital तपाईंको भिजन !
तपाईंको लागी भिजन !! youtube : Vision Eye Hospital Nepalgunj
For more info; 9863141630 ( whatsapp)
www.visioneyehospital.com.np 9863141630

12/10/2026

सावधान ! आफू खुशी चेहरामा क्रीम लगाउद यस्तो होला !

सफलता केवल मेहनत मात्रमा सिमित हुदैन ,यो त कामप्रतिको लगनशीलता र व्यबहारमा भर पर्छ।Hard work sets the path, but dedicati...
12/10/2026

सफलता केवल मेहनत मात्रमा सिमित हुदैन ,यो त कामप्रतिको लगनशीलता र व्यबहारमा भर पर्छ।
Hard work sets the path, but dedication and attitude define success.

भगवती माताले सबैलाइ अँध्यारोबाट उज्यालोतर्फ निस्कन मद्दत गर्नुहोस । May Goddess Bhagwati guide everyone from darkness to...
11/10/2026

भगवती माताले सबैलाइ अँध्यारोबाट उज्यालोतर्फ निस्कन मद्दत गर्नुहोस ।
May Goddess Bhagwati guide everyone from darkness to light.
⛳️ घटस्थापना तथा नवरात्रीको शुभकामना ⛳️

यदि उलझनमा हुनुहुन्छ र आफुलाइ कहि फसेको वा निरीह सम्झनु हुन्छ भने साथिलाइ भेट्नुस ।यसको चाबी प्राय साथीसङ हुन्छ।“Wheneve...
08/10/2026

यदि उलझनमा हुनुहुन्छ र आफुलाइ कहि फसेको वा निरीह सम्झनु हुन्छ भने साथिलाइ भेट्नुस ।यसको चाबी प्राय साथीसङ हुन्छ।
“Whenever you feel lonely, reach out to a friend.” ❤️

07/10/2026

👶 “सचेत रहौँ! यी संकेत त देखिएका छैनन् नि? 👀”आँखाको विकास | भाग–१

खानी आफै भित्र छ,           हामी खोज्छौ बजार बजार !असल मान्छे बिरलै भेटिन्छ्न ,              अज्ञानी भेटिन्छ्न हजारौ हजा...
07/10/2026

खानी आफै भित्र छ,
हामी खोज्छौ बजार बजार !
असल मान्छे बिरलै भेटिन्छ्न ,
अज्ञानी भेटिन्छ्न हजारौ हजार !!
“The real wealth is within you. Be a good human being.”

असल मान्छे बनौ , सबैसँग असल व्यबहार गरौ ! आफुलाइ जस्तो चहानुहुन्छ, के अरुलाइ त्य्स्तै गर्नुहुन्छ त ?"Let us become good ...
05/10/2026

असल मान्छे बनौ , सबैसँग असल व्यबहार गरौ ! आफुलाइ जस्तो चहानुहुन्छ, के अरुलाइ त्य्स्तै गर्नुहुन्छ त ?
"Let us become good human beings and treat everyone with kindness."

04/10/2026

सावधान !टाइफाइड टेस्टले झुक्याउला !ज्यानै खतरामा नपारौ !

02/10/2026

चेहरामा चाया पोतो ! कुन क्रीम ?
Facial Pigmentation.

मनमा पीडा नहुने को होला ? तर ....चेहरामा चमक र मुखमा मुस्कान सधै हुनुपर्छ ।let your face always glow and your smile neve...
01/10/2026

मनमा पीडा नहुने को होला ? तर ....
चेहरामा चमक र मुखमा मुस्कान सधै हुनुपर्छ ।
let your face always glow and your smile never fade.
डा बद्री चापागाईं
छालारोग विशेषज्ञ

Address

Infront Of Nepalgunj Nursing Home
Nepalganj
101010

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 10:00 - 12:00
Sunday 09:00 - 18:00

Telephone

+97781533730

Alerts

Be the first to know and let us send you an email when Vision Eye Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Vision Eye Hospital:

Shortcuts

Share

Category