HIV Testing, Nepalgunj

HIV Testing, Nepalgunj Free HIV testing and counselling service

28/05/2026


28/05/2026
22/05/2026

3.4 billion people live in countries that spend more on debt servicing than on health or education. Stay tuned for more.

16/04/2026
क्षयरोग मुक्त समाजका लागि आजैबाट सचेत बनौं! आज मार्च २४, 'विश्व क्षयरोग दिवस'। क्षयरोग एक सरुवा रोग भएता पनि समयमै पहिचा...
24/03/2026

क्षयरोग मुक्त समाजका लागि आजैबाट सचेत बनौं!

आज मार्च २४, 'विश्व क्षयरोग दिवस'। क्षयरोग एक सरुवा रोग भएता पनि समयमै पहिचान र उपचार भएमा यो पूर्ण रूपमा निको हुन्छ।
आफ्नो र आफ्नो परिवारको स्वास्थ्यका लागि यी कुराहरूमा ध्यान दिऔं:
📍 लक्षण देखिएमा तुरुन्त स्वास्थ्य चौकीमा जाँच गराऔं।
📍 सन्तुलित भोजन र व्यक्तिगत सरसफाईमा जोड दिऔं।
📍 धुम्रपान र मद्यपानबाट टाढा रहौं।
हाम्रो सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ। यो जानकारी धेरै भन्दा धेरै साथीभाइ र आफन्तहरू माझ पुर्याउन शेयर गरिदिनुहोला।
Sanjaya Paudel Nabin Shrestha National Institute of TB and Respiratory DiseasesBheri HospitalParash Shrestha

Yes! we can End TB
23/03/2026

Yes! we can End TB

Spread the ColorsSpread the LoveHappy Holi
13/03/2025

Spread the Colors
Spread the Love
Happy Holi

ग्याल्पो ल्होछारको सम्पूर्णमा शुभकामना
28/02/2025

ग्याल्पो ल्होछारको सम्पूर्णमा शुभकामना

Address

Nepalgunj, Bheri Hospital
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when HIV Testing, Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share