Banke City Hospital Khajura

  • Home
  • Banke City Hospital Khajura

Banke City Hospital Khajura बाँके सिटी हस्पिटल - तपाईंको स्वास्थ्य समस्याको सम्पूर्ण समाधान!

छाती दुख्ने, मुटुको धड्कन अनियमित हुने, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल वा ट्राइग्लिसराइडको समस्या जस्ता लक्षणहरूलाई सामा...
29/07/2026

छाती दुख्ने, मुटुको धड्कन अनियमित हुने, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल वा ट्राइग्लिसराइडको समस्या जस्ता लक्षणहरूलाई सामान्य ठान्नु जोखिमपूर्ण हुन सक्छ। समयमै विशेषज्ञसँग परामर्श र आवश्यक जाँच गराउँदा धेरै मुटुसम्बन्धी समस्याको प्रभावकारी उपचार सम्भव हुन्छ।

यस १६ साउन, शनिबार, काठमाडौंका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अच्युत ज्ञवाली बाँके सिटी अस्पतालमा उपलब्ध हुनुहुनेछ।

परामर्श लिन सकिने समस्याहरू:
🫀 उच्च रक्तचाप (High Blood Pressure)
🩺 उच्च कोलेस्ट्रोल तथा ट्राइग्लिसराइड
💓 मुटुको धड्कन अनियमित हुनु
⚠️ छाती दुख्ने वा भारी महसुस हुनु
❤️ मुटुको भल्भसम्बन्धी समस्या

स्वस्थ मुटुका लागि नियमित जाँच र समयमै उपचार नै सबैभन्दा राम्रो उपाय हो।

📍 बाँके सिटी अस्पताल प्रा. लि., खजुरा–५, बाँके
📞 अपोइन्टमेन्ट तथा जानकारी: 9816504233

दुखाइ सहेर होइन, उपचार गरेर बाँचौं। 💙घाँटी, ढाड वा घुँडाको लगातार दुखाइले तपाईंको काम र जीवनशैलीमा असर गरिरहेको छ? अब चि...
22/07/2026

दुखाइ सहेर होइन, उपचार गरेर बाँचौं। 💙

घाँटी, ढाड वा घुँडाको लगातार दुखाइले तपाईंको काम र जीवनशैलीमा असर गरिरहेको छ? अब चिन्ता होइन—बाँके सिटी हस्पिटल मा अनुभवी विशेषज्ञद्वारा Physiotherapy सेवा उपलब्ध छ।

✔️ दुखाइ कम गर्न
✔️ शरीरको चलायमान क्षमता सुधार्न
✔️ बिना शल्यक्रिया पुनः सक्रिय जीवनतर्फ फर्किन

आजै आफ्नो नाम दर्ता गर्नुहोस्।
📞 9816504233

🩸 बारम्बार तिर्खा लाग्छ? धेरै पिसाब लाग्छ? सधैं थकान महसुस हुन्छ?यी लक्षणहरूलाई सामान्य नसम्झिनुहोस्। यिनले मधुमेह (Diab...
17/07/2026

🩸 बारम्बार तिर्खा लाग्छ? धेरै पिसाब लाग्छ? सधैं थकान महसुस हुन्छ?
यी लक्षणहरूलाई सामान्य नसम्झिनुहोस्। यिनले मधुमेह (Diabetes) को संकेत गर्न सक्छन्।

मधुमेह समयमै पत्ता लागेमा जीवनशैलीमा सुधार, नियमित उपचार र निगरानीबाट प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ। ढिलो गर्दा मुटु, मिर्गौला, आँखा र स्नायुसम्बन्धी जटिलताहरूको जोखिम बढ्न सक्छ।

यदि तपाईंमा यीमध्ये कुनै लक्षण देखिएको छ भने, रगतमा चिनी (Blood Sugar) को जाँच गराउन ढिलाइ नगर्नुहोस्।

📍 बाँके सिटी हस्पिटल प्रा. लि.
📞 थप जानकारी तथा नाम दर्ता: 9816504233

आजै जाँच गरौँ, स्वस्थ भोलिको आधार बनाऔँ।

#मधुमेह #स्वास्थ्य #रक्तमाचिनी #समयमैजाँच #बाँकेसिटीहस्पिटल

08/07/2026

🧠 नशा, टाउको तथा मनो रोग समस्याको उपचार अब खजुरामा
यही २८ असार २०८३, आइतवारको दिन बाँके सिटी अस्पतालमा परामर्श लिनुहोस्।
यदि तपाईंमा यी लक्षणहरू देखिएका छन् भने बेवास्ता नगर्नुहोस् 👇
✔️ पटक–पटक टाउको दुख्ने, बान्ता हुने
✔️ अचानक बेहोस हुने, बेसुरमा बोल्ने
✔️ सानो कुरामा डर लाग्ने, मन बेचैन हुने
✔️ रक्सी वा लागू औषधि सेवन गर्ने बानी
✔️ शरीर पोल्ने, दुख्ने, झमझमाउने
✔️ सियो घोचेझस्तो अनुभव हुने
✔️ मन धेरै अशान्त हुने
✔️ जीवनप्रति आशा हराउने
✔️ आत्महत्या गर्ने सोच आउने
जानकारी तथा नाम दर्ताको लागी
सम्पर्क नम्बर 9816504233
बाँके सिटी हस्पिटल प्रा. लि.
खजुरा - ५, धनौली (बाँके)

बाँके सिटी हस्पिटल - तपाईंको स्वास्थ्य समस्याको सम्पूर्ण समाधान!

👶 तपाईंको नानीबाबुको स्वास्थ्य, हाम्रो पहिलो प्राथमिकता। 💙पेट दुख्ने समस्या, रुघाखोकी, जन्मजात विकार, वंशाणुगत रोग, पाचन...
05/07/2026

👶 तपाईंको नानीबाबुको स्वास्थ्य, हाम्रो पहिलो प्राथमिकता। 💙

पेट दुख्ने समस्या, रुघाखोकी, जन्मजात विकार, वंशाणुगत रोग, पाचन प्रणाली तथा मुटुसम्बन्धी समस्याको विशेषज्ञ उपचार तथा परामर्श अब बाँके सिटी हस्पिटलमा।

स्वस्थ बाल्यकालका लागि समयमै बालरोग विशेषज्ञसँग परामर्श लिनुहोस्।

📍 खजुरा–५, बाँके
📞 9816504233

राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको सबैमा हार्दिक शुभकामना! 💚  #असार१५  #राष्ट्रियधानदिवस  #दहीचिउरा
29/06/2026

राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको सबैमा हार्दिक शुभकामना! 💚
#असार१५ #राष्ट्रियधानदिवस #दहीचिउरा

23/06/2026

❤️ अब मुटु रोगको सम्पूर्ण उपचार खजुरामा! ❤️

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अच्युत ज्ञवालीबाट प्रत्येक महिनाको दोस्रो शनिबार बाँके सिटी हस्पिटल, खजुरामा विशेष सेवा उपलब्ध।
उच्च रक्तचाप, कोलेस्ट्रोल, छाती दुखाइ, मुटुको धड्कन अनियमितता लगायतका समस्याको विशेषज्ञ परामर्श तथा ECHO र ECG सेवा समेत उपलब्ध।

📅 मिति: १३ असार २०८३, शनिबार
📍 बाँके सिटी अस्पताल प्रा. लि., खजुरा–५, घनौली (बाँके)
📞 9816504233

💙 स्वस्थ मुटु, स्वस्थ जीवनका लागि समयमै जाँच गराऔँ।

बाँके सिटी हस्पिटल - तपाईंको स्वास्थ्य समस्याको सम्पूर्ण समाधान!

Happy Birthday Doctor!Wishing you good health, abundant happiness, and continued success on your special day ! May you c...
19/06/2026

Happy Birthday Doctor!
Wishing you good health, abundant happiness, and continued success on your special day ! May you continue to inspire and lead with your dedication and kindness.

🩻 डिजिटल एक्स-रे सुविधा अब खजुरामा!बाँके सिटी अस्पतालमा आधुनिक डिजिटल एक्स-रे सेवामार्फत छिटो, सुरक्षित र भरपर्दो रिपोर्...
18/06/2026

🩻 डिजिटल एक्स-रे सुविधा अब खजुरामा!

बाँके सिटी अस्पतालमा आधुनिक डिजिटल एक्स-रे सेवामार्फत छिटो, सुरक्षित र भरपर्दो रिपोर्ट प्राप्त गर्नुहोस्।

✅ छातीको एक्स-रे
✅ मेरुदण्डको एक्स-रे
✅ टाउकोको एक्स-रे
✅ पेल्भिस एक्स-रे
✅ हात/खुट्टाको एक्स-रे
✅ काँधको एक्स-रे

📋 Accurate Reports
⚡ Same Day Results
🔒 Safe & Secure

📍 बाँके सिटी अस्पताल प्रा. लि., खजुरा–५, घनौली (बाँके)
📞 9816504233

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। ❤️मिर्गौला, मुटु तथा कलेजोसम्बन्धी कुनै पनि समस्या भएमा अब टाढा जानु पर्दैन। विश...
12/06/2026

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। ❤️

मिर्गौला, मुटु तथा कलेजोसम्बन्धी कुनै पनि समस्या भएमा अब टाढा जानु पर्दैन। विशेषज्ञ चिकित्सक तथा सम्पूर्ण उपचार सेवा बाँके सिटी हस्पिटल खजुरामा उपलब्ध छ।

📞 थप जानकारी तथा नाम दर्ताका लागि :
📍 स्थान: बाँके सिटी हस्पिटल प्रा. लि., खजुरा - ५, धनौली (बाँके)
📞 9816504233

Address


00977

Website

Alerts

Be the first to know and let us send you an email when Banke City Hospital Khajura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your practice to be the top-listed Clinic?

Share