10/08/2026
🦠 स्क्रब टाइफसबाट सचेत रहौँ!
चिशङ्खुगढी आधारभूत अस्पतालमा पछिल्लो दुई महिनाभित्र स्क्रब टाइफसका 4 वटा केस फेला परेका छन्। यसलाई ध्यानमा राख्दै, समयमै सचेत बनौँ र आफ्नो स्वास्थ्यप्रति सजग रहौँ।