Himalayan Yoga International

Himalayan Yoga International 🌏International Yoga teacher's training🌈 Reiki Grand Masters✨N.L.P.🧠 Holistic Institute.

𝗠𝘂𝗹𝘁𝗶 𝗦𝘁𝘆𝗹𝗲 𝗬𝗼𝗴𝗮 𝗧𝗲𝗮𝗰𝗵𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴𝐖𝐡𝐲 𝐂𝐡𝐨𝐨𝐬𝐞 𝐔𝐬?👉𝟏𝟎𝟎% 𝐒𝐚𝐭𝐢𝐬𝐟𝐚𝐜𝐭𝐢𝐨𝐧 𝐆𝐮𝐚𝐫𝐚𝐧𝐭𝐞𝐞! Your success is our priority.👉𝐘𝐨𝐠𝐚 𝐀𝐥𝐥𝐢𝐚𝐧𝐜𝐞...
13/05/2026

𝗠𝘂𝗹𝘁𝗶 𝗦𝘁𝘆𝗹𝗲 𝗬𝗼𝗴𝗮 𝗧𝗲𝗮𝗰𝗵𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴
𝐖𝐡𝐲 𝐂𝐡𝐨𝐨𝐬𝐞 𝐔𝐬?

👉𝟏𝟎𝟎% 𝐒𝐚𝐭𝐢𝐬𝐟𝐚𝐜𝐭𝐢𝐨𝐧 𝐆𝐮𝐚𝐫𝐚𝐧𝐭𝐞𝐞! Your success is our priority.
👉𝐘𝐨𝐠𝐚 𝐀𝐥𝐥𝐢𝐚𝐧𝐜𝐞 int'l 𝐂𝐞𝐫𝐭𝐢𝐟𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧
👉𝐇𝐚𝐧𝐝𝐬-𝐨𝐧 𝐓𝐞𝐚𝐜𝐡𝐢𝐧𝐠 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐞
👉𝐎𝐧𝐠𝐨𝐢𝐧𝐠 𝐒𝐮𝐩𝐩𝐨𝐫𝐭 every step of the way

🌟 𝐖𝐡𝐨 𝐒𝐡𝐨𝐮𝐥𝐝 𝐉𝐨𝐢𝐧?
👉𝐂𝐚𝐫𝐞𝐞𝐫 𝐂𝐡𝐚𝐧𝐠𝐞𝐫𝐬 seeking a fulfilling path
👉𝐃𝐞𝐝𝐢𝐜𝐚𝐭𝐞𝐝 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐭𝐢𝐨𝐧𝐞𝐫𝐬 looking to deepen their knowledge
👉𝐈𝐧𝐬𝐩𝐢𝐫𝐞𝐝 𝐈𝐧𝐝𝐢𝐯𝐢𝐝𝐮𝐚𝐥𝐬 eager to uplift and motivate others
👉𝐀𝐧𝐲𝐨𝐧𝐞 on a quest for peace, joy, and a meaningful life

𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐖𝐞𝐥𝐜𝐨𝐦𝐞:
Those facing 𝐢𝐧𝐬𝐨𝐦𝐧𝐢𝐚, 𝐬𝐭𝐫𝐞𝐬𝐬, 𝐚𝐧𝐱𝐢𝐞𝐭𝐲, 𝐝𝐞𝐩𝐫𝐞𝐬𝐬𝐢𝐨𝐧, 𝐚𝐧𝐝 𝐯𝐚𝐫𝐢𝐨𝐮𝐬 𝐟𝐞𝐚𝐫𝐬 𝐜𝐚𝐧 𝐟𝐢𝐧𝐝 𝐚 𝟏𝟎𝟎% 𝐬𝐨𝐥𝐮𝐭𝐢𝐨𝐧 𝐰𝐢𝐭𝐡 𝐮𝐬,, meaning a comprehensive approach that addresses the root causes of these issues. If you’re seeking a healthier lifestyle, yoga can help solve many problems!

📚 𝐂𝐨𝐮𝐫𝐬𝐞 𝐎𝐩𝐭𝐢𝐨𝐧𝐬:
𝟐𝟎𝟎 𝐇𝐨𝐮𝐫𝐬 – 25 𝐃𝐚𝐲𝐬
𝟑𝟎𝟎 𝐇𝐨𝐮𝐫𝐬 – 𝟒5 𝐃𝐚𝐲𝐬
𝟓𝟎𝟎 𝐇𝐨𝐮𝐫𝐬 – 90 𝐃𝐚𝐲𝐬

🌈 𝐄𝐱𝐩𝐥𝐨𝐫𝐞 𝐄𝐱𝐜𝐢𝐭𝐢𝐧𝐠 𝐘𝐨𝐠𝐚 𝐒𝐭𝐲𝐥𝐞𝐬:
👉𝑨𝒔𝒉𝒕𝒂𝒏𝒈𝒂 𝑽𝒊𝒏𝒚𝒂𝒔𝒂 𝒀𝒐𝒈𝒂 – 𝑺𝒖𝒏𝒅𝒂𝒚𝒔 𝒕𝒐 𝑻𝒖𝒆𝒔𝒅𝒂𝒚𝒔
👉𝑺𝒂𝒏𝒂𝒕𝒂𝒏 𝑯𝒂𝒕𝒉𝒂 𝒀𝒐𝒈𝒂 – 𝑾𝒆𝒅𝒏𝒆𝒔𝒅𝒂𝒚𝒔 & 𝑻𝒉𝒖𝒓𝒔𝒅𝒂𝒚𝒔
👉𝑪𝒐𝒎𝒑𝒍𝒆𝒕𝒆 𝑩𝒐𝒅𝒚 𝑺𝒕𝒓𝒆𝒕𝒄𝒉𝒊𝒏𝒈 – 𝑭𝒓𝒊𝒅𝒂𝒚𝒔

𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐬:
👉𝘼𝙨𝙖𝙣𝙖𝙨, 𝙋𝙧𝙖𝙣𝙖𝙮𝙖𝙢𝙖, 𝙖𝙣𝙙 𝙈𝙚𝙙𝙞𝙩𝙖𝙩𝙞𝙤𝙣
👉𝙄𝙣-𝙙𝙚𝙥𝙩𝙝 𝙔𝙤𝙜𝙖 𝙋𝙝𝙞𝙡𝙤𝙨𝙤𝙥𝙝𝙮
👉𝙎𝙝𝙖𝙩𝙠𝙖𝙧𝙢𝙖 (𝙔𝙤𝙜𝙞𝙘 𝘿𝙚𝙩𝙤𝙭)
👉𝙏𝙝𝙚 𝙀𝙞𝙜𝙝𝙩 𝙇𝙞𝙢𝙗𝙨 𝙤𝙛 𝙔𝙤𝙜𝙖 & 𝙢𝙤𝙧𝙚!

𝐄𝐧𝐡𝐚𝐧𝐜𝐞 𝐘𝐨𝐮𝐫 𝐒𝐤𝐢𝐥𝐥𝐬 𝐰𝐢𝐭𝐡 𝐀𝐝𝐝𝐢𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐨𝐮𝐫𝐬𝐞𝐬:
👉𝐑𝐞𝐢𝐤𝐢 (𝐋𝐞𝐯𝐞𝐥𝐬 𝟏, 𝟐, & 𝐌𝐚𝐬𝐭𝐞𝐫)
👉𝐒𝐨𝐮𝐧𝐝 𝐇𝐞𝐚𝐥𝐢𝐧𝐠 𝐰𝐢𝐭𝐡 𝐒𝐢𝐧𝐠𝐢𝐧𝐠 𝐁𝐨𝐰𝐥𝐬
👉𝐍𝐋𝐏 𝐂𝐞𝐫𝐭𝐢𝐟𝐢𝐞𝐝 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐭𝐢𝐨𝐧𝐞𝐫
👉𝐂𝐞𝐫𝐭𝐢𝐟𝐢𝐞𝐝 𝐋𝐢𝐟𝐞 𝐂𝐨𝐚𝐜𝐡𝐢𝐧𝐠
👉𝐀𝐧𝐝 𝐦𝐮𝐜𝐡 𝐦𝐨𝐫𝐞!

𝐑𝐞𝐬𝐢𝐝𝐞𝐧𝐭𝐢𝐚𝐥 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦 𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞!
In our residential program, immerse yourself in Training, including dancing, singing, and mass communication. Experience an environment focused entirely on your growth and practice, with the added benefits of a supportive community, round-the-clock access to resources, and a structured daily routine 🌍

ध्यानले बदल्नुहोस् मस्तिष्क र शरीर​वैज्ञानिक रूपमा प्रमाणित ध्यानका फाइदाहरू (Scientifically Proven Benefits)ध्यान केवल ...
27/04/2026

ध्यानले बदल्नुहोस् मस्तिष्क र शरीर

​वैज्ञानिक रूपमा प्रमाणित ध्यानका फाइदाहरू
(Scientifically Proven Benefits)

ध्यान केवल आध्यात्मिक अभ्यास मात्र होइन, यो एक वैज्ञानिक विधि हो जसले मस्तिष्क र शरीरमा सकारात्मक परिवर्तन ल्याउँछ।

​मस्तिष्कमा प्रभाव (Brain Changes):
​तनावमा कमी: हावर्ड मेडिकल स्कुलको अनुसन्धान अनुसार, ध्यानले मस्तिष्कको 'एमिग्डाला' (Amygdala) को सक्रियता कम गरी तनाव र चिन्ता घटाउँछ।

​स्मरणशक्ति र एकाग्रता: यसले 'प्रि-फ्रन्टल कोर्टेक्स' र 'हिप्पोक्याम्पस'लाई सक्रिय बनाउँछ, जसले निर्णय लिने क्षमता र स्मरणशक्ति बढाउँछ।

​न्युरोप्लास्टिसिटी: ध्यानले मस्तिष्कको संरचनालाई पुनर्जीवित गरी सोच्ने शक्ति तीव्र बनाउँछ।

​शरीरमा प्रभाव (Body Response):
​गहिरो विश्राम: ध्यानले 'प्यारासिम्प्याथेटिक नर्भस सिस्टम'लाई सक्रिय बनाउँछ, जसले शरीरलाई पूर्ण रूपमा रिल्याक्स मोडमा लैजान्छ।।

​मुटुको स्वास्थ्य: 'वेगस नर्भ' सक्रिय हुँदा हृदयको गति र रक्तचाप सन्तुलित रहन्छ।

​हर्मोनल सन्तुलन: यसले कोर्टिसोल (तनाव हर्मोन) घटाउँछ र खुसी बनाउने हर्मोनहरू (सेरोटोनिन र डोपामाइन) बढाउँछ।

​प्रभावी ध्यान र प्राणायाम विधिहरू:

​अनुलोम विलोम: स्नायु प्रणालीलाई सन्तुलनमा राख्न।

​माइन्डफुलनेस ध्यान: वर्तमान क्षणमा सचेत रहन।

​भ्रामरी प्राणायाम: रिस र तनावलाई तुरुन्त शान्त पार्न।

​ओम उच्चारण: मस्तिष्कको तरंगहरूलाई स्थिर बनाउन।

​निष्कर्ष: ध्यान केवल एक अभ्यास मात्र होइन, यो मस्तिष्कलाई पुन: प्रोग्राम गर्ने (Mind Reprogramming) र स्वस्थ जीवनशैलीको बलियो आधार हो।

26/04/2026

PROFESSIONAL YOGA TRAINERS TRAINING.
"अन्तर्राष्ट्रियस्तरको योग प्रशिक्षक तालिम"
IN LAKESIDE POKHARA.

🌅 केवल अहिलेको लागी बिशेष 50% छुट अफर 💥🎊🎉

PROFESSIONAL INTERNATIONAL YOGA TRAINERS
बिश्वव्यापी करियर बनाउने यो महान् अबसर नगुमाउनुहोस् ।

🌻 [ ✨यस तालिमपछि रोजगार ग्यारेन्टी🇳🇵 ]
[Learn today, earn tomorrow ✨]

Training Includes ( समावेशी बिषयबस्तुहरु) :
🌈 🌿History of Yoga ( योगको इतिहास)
🌈🌿Theory of Yoga ( योगको सैद्धान्तिक ब्याख्या)
🌈🌿Yoga Practical ( प्रयोगात्मक कोर्ष )
🌈🌿 Beginner + intermediate+ Advance .
[ बेसिक देखि नै एडभान्स सम्म सम्पूर्ण सिकाइने ]
🌈🌿More Than 108 Asanas ( योग आशनहरू)
🌈🌿Pranayama Theory and Practical.(प्राणायाम)
🌈🌿Bandha, Kriya, Mudra( बन्ध, मुद्रा, क्रिया)
🌈🌿Amazing Teaching Methodology.
🌈🌿sun salutation ( सुर्य नमस्कार A/B)
🧘🌿Meditation Classes ( ध्यानका अनेकन विधिहरु)
🌈🌿🤸🧎Homework ( गृह कार्य ) 🤸🧎
🌈🌿Life Changing Class(जीबनपरिवर्तन तालिम)
🌈🌿Certificate( बिश्वब्यापी मान्यताप्राप्त प्रमाणपत्र)

योग दर्शनको सैद्धान्तिक ज्ञान, इतिहास, र यसको बिज्ञान बारे दक्ष बनाउने, 🎉यम🎊नियम🎉 ब्रह्मचर्य 🎊आसान🎊प्रत्याहार🎉धारणा🎊ध्यान🎉समाधि बारे पूर्ण पाठ हुने
🌈 सरल देखि एडभान्स सम्मको आसान्, प्राणायाम, ध्यान हुने

🌈🌿स्वस्थ, सुन्दर र संमृद्ध जीबन चाहनेहरुका लागि..

🌈✨Don't search opportunities, create it.🎉🚀

🌿Stop to work for money,
🚀Start to work for career.🌻🎉🚀

✅तालिम शुरु : जुनसुकै दिनदेखि शुरू गर्न सकिने

🎊 आवासीय, गैर आवासिय तथा अनलाइन तालिमको व्यवस्था

✅तालिम समय : बिहान 🎊 साँझ हुने ]

अन्य कोर्षहरु : चक्र हिलिङ, रेकी मास्टर कोर्ष, हिप्नोथेरापी,
माइण्ड टेक्नोलोजी, N.L.P.

🌈प्रत्यक्ष आउन नसक्नेलाई अनलाइन कोर्ष हुनेछ💥

[ टाढाबाट आउनेलाई खाना बस्नको व्यवस्था ]

[ समय आपसी सल्लाहमा हेरफेर गर्न सकिने ]

बिस्तृत जानकारीको लागि
हिमालयन योग इन्टरनेसनल
लेकसाईड ६ पोखरा जरेबर चोक


सम्पर्क नं ☎️ 984-0854020

"Be an international Certified Yoga Trainner"

19/04/2026
PROFESSIONAL YOGA TRAINERS TRAINING.        "अन्तर्राष्ट्रियस्तरको योग प्रशिक्षक तालिम"                 IN LAKESIDE POKH...
01/02/2026

PROFESSIONAL YOGA TRAINERS TRAINING.
"अन्तर्राष्ट्रियस्तरको योग प्रशिक्षक तालिम"
IN LAKESIDE POKHARA.

🌅 50% छुटको यो सुवर्ण अवसर नगुमाऔं🎊🎉

PROFESSIONAL INTERNATIONAL YOGA TRAINERS
बिश्वव्यापी करियर बनाउने यो महान् अबसर नगुमाउनुहोस् ।

🌻 [ ✨यस तालिमपछि रोजगार ग्यारेन्टी🇳🇵 ]
[Learn today, earn tomorrow ✨]

Training Includes ( समावेशी बिषयबस्तुहरु) :
🌈 🌿History of Yoga ( योगको इतिहास)
🌈🌿Theory of Yoga ( योगको सैद्धान्तिक ब्याख्या)
🌈🌿Yoga Practical ( प्रयोगात्मक कोर्ष )
🌈🌿 Beginner + intermediate+ Advance .
[ बेसिक देखि नै एडभान्स सम्म सम्पूर्ण सिकाइने ]
🌈🌿More Than 108 Asanas ( योग आशनहरू)
🌈🌿Pranayama Theory and Practical.(प्राणायाम)
🌈🌿Bandha, Kriya, Mudra( बन्ध, मुद्रा, क्रिया)
🌈🌿Amazing Teaching Methodology.
🌈🌿sun salutation ( सुर्य नमस्कार A/B)
🧘🌿Meditation Classes ( ध्यानका अनेकन विधिहरु)
🌈🌿🤸🧎Homework ( गृह कार्य ) 🤸🧎
🌈🌿Life Changing Class(जीबनपरिवर्तन तालिम)
🌈🌿Certificate( बिश्वब्यापी मान्यताप्राप्त प्रमाणपत्र)

🌈🌿स्वस्थ, सुन्दर र संमृद्ध जीबन चाहनेहरुका लागि..
🌈✨Don't search opportunities, create it.🎉🚀

🌿Stop to work for money,
🚀Start to work for career.🌻🎉🚀

✅तालिम शुरु : जुनसुकै दिनदेखि शुरू गर्न सकिने

✅तालिम समय : बिहान प्रत्येक दिन २ घण्टा
[ बिहान नभ्याउनेलाई साँझ सिक्न मिल्ने ]

🌈प्रत्यक्ष आउन नसक्नेलाई अनलाइन कोर्ष हुनेछ💥

[ टाढाबाट आउनेलाई खाना बस्नको व्यवस्था ]

[ समय आपसी सल्लाहमा हेरफेर गर्न सकिने ]

✅तालिम अवधि : ६० दिन

५० % छुट गरेर 🎉✅ = रु १५,०००/ मात्र 💥🎊
जम्मा शुल्क : ✅रु. पन्ध्र हजार मात्रै




बिस्तृत जानकारीको लागि
हिमालयन योग इन्टरनेसनल
लेकसाईड ६ पोखरा जरेबर चोक


सम्पर्क नं ☎️ 984-0854020



"Be an international Certified Yoga Trainner"

20/04/2025

🌈शुभ दिपावलीको 50% छुटमा योग प्रशिक्षक तालिम
INTERNATIONAL YOGA TRAINERS TRAINING.
"अन्तर्राष्ट्रियस्तरको योग प्रशिक्षक तालिम"
IN LAKESIDE POKHARA.

🌅 50% छुटको यो सुवर्ण अवसर नगुमाऔं🎊🎉

International Yoga trainers training. अन्तर्राष्ट्रिय स्तरको प्रोफेसनल योग ट्रेनर कोर्ष, Reiki Master Degree, singing bowl, Mind technology ट्रेनरको रूपमा बिश्वव्यापी करियर बनाउने यो महान् अबसरको सदुपयोग गर्नुहोस् ।

🌻 [ ✨यस तालिमपछि रोजगार ग्यारेन्टी🇳🇵 ]
[Learn today, earn tomorrow ✨]

Training Includes ( समावेशी बिषयबस्तुहरु) :
🌈 🌿History of Yoga ( योगको इतिहास)
🌈🌿Theory of Yoga ( योगको सैद्धान्तिक ब्याख्या)
🌈🌿Yoga Practical ( प्रयोगात्मक अभ्यास )
🌈🌿 Beginner + intermediate+ Advance .
🌈🌿More Than 108 Asanas ( योग आशनहरू)
🌈🌿Pranayama Theory and Practical.(प्राणायाम)
🌈🌿Bandha, Kriya, Mudra( बन्ध, मुद्रा, क्रिया)
🌈🌿Amazing Teaching Methodology.
🌈🌿sun salutation ( सुर्य नमस्कार A/B)
🧘🌿Meditation Classes ( ध्यानका अनेकन विधिहरु)
🌈🌿🤸🧎Homework ( गृह कार्य ) 🤸🧎
🌈🌿Life Changing Class(जीबनपरिवर्तन तालिम)
🌈🌿Certificate( बिश्वब्यापी मान्यताप्राप्त प्रमाणपत्र)

🌈🌿स्वस्थ, सुन्दर र संमृद्ध जीबन चाहनेहरुका लागि..
🌈✨Don't search opportunities, create it.🎉🚀

🌿Stop to work for money,
🚀Start to work for career.🌻🎉🚀

✅तालिम शुरु : जुनसुकै दिनदेखि शुरू गर्न सकिने


✅तालिम समय : बिहान ६:०० - ७:३० बजे
✅बिहान नभ्याउनेलाई साँझको क्लास - ५:००-६:३०

[ समय आपसी सल्लाहमा हेरफेर गर्न सकिने ]

✅तालिम अवधि : ४५ दिन


छुट सहितको शुल्क 🎉✅ = रु १०,०००/ मात्र 💥🎊



बिस्तृत जानकारीको लागि
हिमालयन योग इन्टरनेसनल
जरेबर लेकसाईड, बुलौंदी उकालो
[ बराल पेट्रोल पम्प अगाडि]

सम्पर्क नं ☎️☎️ 9814949234 📞📞



"Be an international Certified Yoga Trainner"

25/01/2024

RYT 200 hrs Ytt
RYT 500 hrs Ytt
RYT 1000 hrsYtt
निम्न 3 लेभलको प्रोफेसनल योग प्रशिक्षक तालिम सञ्चालन भइरहेको छ। सबैमा हार्दिक सुस्वागत

Address

Lakeside Pokhara
Pokhara

Telephone

+9779840854020

Website

Alerts

Be the first to know and let us send you an email when Himalayan Yoga International posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Himalayan Yoga International:

Share

Category