Galaxy 4k Tv

Galaxy 4k Tv ����

17/04/2026

गगनकुमार थापा नेतृत्वको कांग्रेस नै आधिकारिक - सर्वोच्च अदालत !

एमालेले एकदुइ जना भाइहरुलाई पैसा दिएर जबर्जस्ती भिडियो पेल्न लायो ,त्यसपछि ती भिडियो हेरेपछि भोट झन्झन् घट्दै गयो र खुलि...
16/04/2026

एमालेले एकदुइ जना भाइहरुलाई पैसा दिएर जबर्जस्ती भिडियो पेल्न लायो ,त्यसपछि ती भिडियो हेरेपछि भोट झन्झन् घट्दै गयो र खुलित्तै भयो। अहिले अर्को एउटा पार्टी नै नभएको वृद्धश्रमले यिनलाई खटाएको जस्तो छ।बिना तथ्यका आधारहीन सामाग्री - Ai को प्रयोग गर्दै जनतालाइ झुक्याइराछ ।लाग्दैछ ती बुडाहरुको अलिकति भएको अस्तित्व पनि वडा अध्यक्ष नजित्ने गरि यसैले बुंगो बनाइफाल्छ।

हर्क साम्पाङ अभियान्ता रहेको बेला पानीको पाइप काटेको आरोपमा प्रहरीद्वारा यसरी गिरफ्तार गरिएको थियो। 😮
10/04/2026

हर्क साम्पाङ अभियान्ता रहेको बेला पानीको पाइप काटेको आरोपमा प्रहरीद्वारा यसरी गिरफ्तार गरिएको थियो। 😮

केपी ओली प!क्राउ हुँदा सडकमा उत्रिएर “ओली बा आई लभ यू” र “आदेश देउ केपी बा, देश ज!ला!उन तयार छौँ” भन्दै ना!राबा!जी गर्ने...
08/04/2026

केपी ओली प!क्राउ हुँदा सडकमा उत्रिएर “ओली बा आई लभ यू” र “आदेश देउ केपी बा, देश ज!ला!उन तयार छौँ” भन्दै ना!राबा!जी गर्ने एमाले कार्यकर्ता अमिसा पराजुलीले जेन्जी आ!न्दोलनका क्रममा विद्यार्थीहरू मा!रिँदा आफूले घरको कोठाबाटै आवाज उठाएको बताएकी छन |

07/04/2026

न्याय नपाए गोर्खा होईन

TIKTOK मा रुनु अनी
Social media मा कराउनु !!

सस्तो-राम्रो-बलियो अनी भरपर्दो
😎😎😎

07/04/2026

सर्वोच्चले ह*त्या*राहरूलाई छोड्न आदेश दिएछ, प्रमाणै नपुगेको रविलाई एक वर्षसम्म थुनेका थिए। नेपालको कानुन दैबले जानुन !😀

06/04/2026

सभामुखले माइक काट्नु भयो भनेर रोई'ला र भाड'भैलो गर्नु भन्दा दिएको निस्चित समयमा कसरी स्पष्ट र छोटो बोल्ने भनेर घरमै अभ्यास गर्नु पर्यो है नवनिर्वाचित संसदज्युहरु 🙏🏻

03/04/2026

🤗🤗🤗🙏😂😂😂❤️😍

03/04/2026

कर्णाली राजमार्गका वर्षौँदेखि अलपत्र १० रुग्ण ठेक्का सडक डिभिजन कार्यालयले तो'डेको छ। समयमै काम नगर्ने ६ निर्माण कम्पनीविरुद्ध ठेक्का अन्त्य गर्ने १५ दिने सूचना जारी गरिएको छ।

13/12/2023

Address

Pokhara
Pokhara

Telephone

+9779825185212

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy 4k Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Galaxy 4k Tv:

Share