Swikriti Ayurved clinic /स्वीकृती आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक-पोखरा

  • Home
  • Nepal
  • Pokhara
  • Swikriti Ayurved clinic /स्वीकृती आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक-पोखरा

Swikriti Ayurved clinic /स्वीकृती आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक-पोखरा आयुर्वेद औषधिद्वारा सफल उपचार सेवामा प्रतिबद्ध - आयुर्वेद उपचार सेवा केन्द्र

29/07/2026

🔹महिला सम्बन्धि समस्या
✅ PCOS समस्या के हो त ?
🔹डा बिणा बस्नेत भन्नु हुन्छ । सुन्नु होला 🙏
✅ थप परामर्श र उपचारको लागि : डा बिणा बस्नेत
सम्पर्क : स्वीकृति आयुर्वेद क्लिनिक
राष्ट्रबैकचोक पोखरा ( राष्ट्रबैकको गेट अगाडि )
📞०६१-४५२६८३

13/06/2026

✅ डा बिना बस्नेत
✅ नियमित उपचार र परामर्शको लागि सम्झनुहोला ।
स्वीकृति आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक पोखरा ( राष्ट्रबैंकको गेट अगाडि )📞०६१४५२६८३ , ९८५६०२०६२७
Swikriti Ayurved Clinic Pvt.Ltd 061-452683
https://maps.app.goo.gl/DXh5SeHqF4LFrnb37
👉आयुर्वेदिक औषधिको प्रयोगबाट कुनै असर बिना अनुभवी डाक्टर , तथा आयुर्वेद स्वास्थ्यकर्मीद्वारा उपचार गरिने रोगहरु :-
✅ पायल्स फिसर फिष्टुला 🔹 दिशा गर्दा दुख्ने ,पोल्ने, घोच्ने, रगत आउने, पिप बग्ने, गुर्द्वारमा मासुको डल्ला पलाएको, चिलाउने, आदि समस्याको औषधि तथा आयुर्वेद बिधिद्वारा बिना अप्रेसन सफल उपचार
✅ ग्याष्ट्रीक, कब्जियत तथा पेटसम्बन्धी रोगहरु
✅ छाला सम्बन्धि समस्यहरु तथा यौनरोगहरु, धातुरोगको उपचार ,कालोपोतो, डन्डीफोर, मुसा, दुबि ।
✅ जन्डिस, एलर्जी, पिसाब सम्बन्धि समस्या
✅ सुगर, प्रेसर, मोटोपन तथा दुब्लोपनको उपचार ।
✅ पिनास, माइग्रेन, रुघाखोकी, निमोनिया, दम ।
✅ महिनावारी तथा तल्लो पेट सम्बन्धि समस्याहरु साथै गर्भ नरहेकाको लागि परामर्श।
✅ बाथ, युरिकएसिड, जोर्निको दुखाइ, हातखुट्टा पोल्ने दुख्ने झमझमाउने शरिरको दुखाइ आदि ।
#सबैको लागि सधैका लागि । आयुर्वेद उपचार ।।

✅रु १०० मा चेकजाँच (सिमित अबधिको लागि )🔹नियमित उपचार र परामर्शको लागि स्वीकृति आयुर्वेद क्लिनिक राष्ट्रबैंकचोक पोखरालाई ...
01/06/2026

✅रु १०० मा चेकजाँच (सिमित अबधिको लागि )
🔹नियमित उपचार र परामर्शको लागि स्वीकृति आयुर्वेद क्लिनिक राष्ट्रबैंकचोक पोखरालाई सम्झनुहोला 🔹
✅ पायल्स,फिसर, फिस्टुलाको आयुर्वेद बिधिद्वरा उपचार
✅ कव्जियत,पेट सम्बन्धि सम्पुर्ण उपचार
✅ महिला सम्बन्धि समस्यको उपचार
✅ बाथ,युरिक एसिड, दुखाइको उपचार
✅ पिसाब,पोष्टेड, पत्थरीको उपचार
✅ यौनजन्य समस्याको उपचार
✅ छाला सम्बन्धि उपचार
🔹 नियमित आयुर्वेद डाक्टरद्वरा उपचार भैरहेको छ ।समस्या भएमा आउनु होला 🔹
सम्पर्क : स्वीकृति आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक-पोखरा (राष्ट्रबैंकको गेट अगाडि )
📞९८५६०२०६२७ , ०६१४५२६८३

 #पायल्स_ग्याष्टिकको_उपचार ुस_१२_गते_शनिबार #काठमाडौका_बिज्ञ_डाक्टर_पोखरा_स्वीकृति_आयुर्वेदमा✅पायल्स ✅फिसर ✅फिस्टुला ✅ प...
25/12/2025

#पायल्स_ग्याष्टिकको_उपचार
ुस_१२_गते_शनिबार
#काठमाडौका_बिज्ञ_डाक्टर_पोखरा_स्वीकृति_आयुर्वेदमा
✅पायल्स ✅फिसर ✅फिस्टुला ✅ पिनास ✅पेटको समस्याका लागि काठमाडौबाट अनुभवी विज्ञ डाक्टर बिराट पोख्रेल यहि पुसको १२ गते स्वीकृति आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक पोखरामा आउदै हुनुहुन्छ । 📞०६१४५२६८३ , ९८५६०२०६२७ (राष्ट्र बैंकको गेट अगाडि )
Swikriti Ayurved Clinic Pvt.Ltd 061-452683
https://maps.app.goo.gl/DXh5SeHqF4LFrnb37
यहि पुसको १२ गते शनिबार काठमान्डौ बाट क्षारसुत्र एवं क्षारकर्ममा अनुभवी बिज्ञ डाक्टर बिराट पोख्रेल आउनु हुने भएकोले पायल्स , फिसर र फिस्टुला, पेटको समस्य एवं पिनासको स्वास्थ परिक्षण गराइ स्वास्थ लाभ लिनु होला ।
उपचार हुने रोगहरु :-
🔴दिशा गर्दा रगत आउने 🔴पिप आउने 🔴मलद्वार च्यात्तिएको🔴दिशा गर्दा मासु बाहिर आउने 🔴मलद्वारमा मासु पलाएको 🔴मलद्वार दुख्ने 🔴पोल्ने 🔴चिलाउने🔴घोच्ने🔴दिशा पछि मासु धकेल्न पर्ने🔴मलद्वारमा पीडा हुनु🔴मलद्वार सुनिनु ।
🔴साथमा पेट सम्बन्धी सम्पुर्ण समस्या भएका बिरामिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
#भर्ना_भएर_बस्नु_नपर्ने ।
#धागोले_नबाधी_उपचार_गर्न_सकिने ।
#क्षारकर्म_गरि_सोही_दिन_घर_फर्किन_सक्ने।
#खर्च_कम_लाग्ने ।
#पुन_नदोहोरिने_गरि_उपचार_गरिने ।
नोट : फोन बाट पनि नाम टिपाउन सक्नुहुनेछ ।

20/11/2025

स्टिम बाथका फाइदाहरु :
🔸शरीर दुख्ने समस्याको लागि उपयोगी
🔸मटोपन बाट छुट्करा पाउनको लागि
🔸शरीर भित्रका बिकार बस्तुलाइ निकाल्नका लागि
🔸शरीर फूर्तिलो बनाउनका लागि
🔸छाला रोग सम्बन्धि समस्याको लागि ।
🔸तनाव कम गराउनको लागि
🔸अनिन्द्राको समस्याको लागि उपयोगी
सम्पर्क : स्वीकृति आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक पोखरा
☎️ ०६१४५२६८३
📞whatsApp : 9856020627

31/10/2025

#पायल्स_ग्याष्टिकको_उपचार
ात्तिक_१५_गते_शनिबार
#काठमाडौका_बिज्ञ_डाक्टर_पोखरा_स्वीकृति_आयुर्वेदमा
✅पायल्स ✅फिसर ✅फिस्टुला ✅ पिनास ✅पेटको समस्याका लागि काठमाडौबाट अनुभवी विज्ञ डाक्टर बिराट पोख्रेल यहि कात्तिक १५ गते स्वीकृति आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक पोखरामा आउदै हुनुहुन्छ । 📞०६१४५२६८३ , ९८५६०२०६२७ (राष्ट्र बैंकको गेट अगाडि )
Swikriti Ayurved Clinic Pvt.Ltd 061-452683
https://maps.app.goo.gl/DXh5SeHqF4LFrnb37
यहि कात्तिक १५ गते शनिबार काठमान्डौ बाट क्षारसुत्र एवं क्षारकर्ममा अनुभवी बिज्ञ डाक्टर बिराट पोख्रेल आउनु हुने भएकोले पायल्स , फिसर र फिस्टुला, पेटको समस्य एवं पिनासको स्वास्थ परिक्षण गराइ स्वास्थ लाभ लिनु होला ।
उपचार हुने रोगहरु :-
🔴दिशा गर्दा रगत आउने 🔴पिप आउने 🔴मलद्वार च्यात्तिएको🔴दिशा गर्दा मासु बाहिर आउने 🔴मलद्वारमा मासु पलाएको 🔴मलद्वार दुख्ने 🔴पोल्ने 🔴चिलाउने🔴घोच्ने🔴दिशा पछि मासु धकेल्न पर्ने🔴मलद्वारमा पीडा हुनु🔴मलद्वार सुनिनु ।
🔴साथमा पेट सम्बन्धी सम्पुर्ण समस्या भएका बिरामिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
#भर्ना_भएर_बस्नु_नपर्ने ।
#धागोले_नबाधी_उपचार_गर्न_सकिने ।
#क्षारकर्म_गरि_सोही_दिन_घर_फर्किन_सक्ने।
#खर्च_कम_लाग्ने ।
#पुन_नदोहोरिने_गरि_उपचार_गरिने ।
नोट : फोन बाट पनि नाम टिपाउन सक्नुहुनेछ ।

रोजगारीको अवसर !!तुरुन्त एक जाना काउन्टर हेर्ने महिला कर्मचारी आवस्यक परेकोले इच्छुकले सम्पर्क गर्नु होला ।योग्यता : 10+...
29/10/2025

रोजगारीको अवसर !!
तुरुन्त एक जाना काउन्टर हेर्ने महिला कर्मचारी आवस्यक परेकोले इच्छुकले सम्पर्क गर्नु होला ।
योग्यता : 10+2 वा सो सरह
समय : बिहान ८ देखि साझ ६ बजे सम्म ।
सेवा सुबिधा : आपसी सम्झदारिमा।
पहिला आउनेलाई प्राथमिकता दिइने छ ।

13/04/2024

नयाँ बर्ष २०८१ सुख,शान्ती र अरोग्य प्राप्तिको बर्ष बनोस ।नयाँ बर्ष को सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना
❤️🌹🙏

 ाघ_२०_गते_शनिबार #काठमाडौका_बिज्ञ_डाक्टर_पोखरा_स्वीकृति_आयुर्वेदमा✅पायल्स ✅फिसर ✅फिस्टुलाको लागि काठमाडौबाट अनुभवी विज्...
30/01/2024

ाघ_२०_गते_शनिबार
#काठमाडौका_बिज्ञ_डाक्टर_पोखरा_स्वीकृति_आयुर्वेदमा
✅पायल्स ✅फिसर ✅फिस्टुलाको लागि काठमाडौबाट अनुभवी विज्ञ डाक्टर यहि माघ २० गते पोखरा आउने सूचना ।।।स्वीकृति आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक पोखरामा 📞०६१४५२६८३ , ९८५६०२०६२७ (राष्ट्र बैंकको गेट अगाडि )
Swikriti Ayurved Clinic Pvt.Ltd 061-452683
https://maps.app.goo.gl/DXh5SeHqF4LFrnb37
यहि माघ २० गते शनिबार काठमान्डौ बाट क्षारसुत्रमा अनुभवी बिज्ञ डाक्टर आउनु हुने भएकोले पायल्स , फिसर र फिस्टुला एवं पेट सम्बन्धित समस्याको स्वास्थ परिक्षण गराइ स्वास्थ लाभ लिनु होला ।
उपचार हुने रोगहरु :-
✅दिशा गर्दा रगत आउने ✅पिप आउने ✅मलद्वार च्यात्तिएको✅दिशा गर्दा मासु बाहिर आउने ✅मलद्वारमा मासु पलाएको ✅मलद्वार दुख्ने ✅पोल्ने ✅चिलाउने✅घोच्ने✅दिशा पछि मासु धकेल्न पर्ने✅मलद्वारमा पीडा हुनु✅मलद्वार सुनिनु ।
✅साथमा पेट सम्बन्धी सम्पुर्ण समस्या भएका बिरामिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
#भर्ना_भएर_बस्नु_नपर्ने ।
#क्षारसुत्र_गरि_सोही_दिन_घर_फर्किन_सक्ने।
#खर्च_कम_लाग्ने ।
#पुन_नदोहोरिने_गरि_उपचार_गरिने ।
नोट : फोन बाट पनि नाम टिपाउन सक्नुहुनेछ ।

Address

Rastabankchock @ राष्ट्रबैंकको गेट अगाडी ।
Pokhara

Telephone

+9779802820627

Website

Alerts

Be the first to know and let us send you an email when Swikriti Ayurved clinic /स्वीकृती आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक-पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Swikriti Ayurved clinic /स्वीकृती आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक-पोखरा:

Shortcuts

Share

Category