Santan IVF Clinic

Call

Santan IVF Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Santan IVF Clinic, Reproductive service, Mahendrapool, Pokhara.

सन्तानको सपना वर्षौंदेखि पूरा हुन नसकेका जोडीहरूको लागि हामी विश्वसनीय समाधानका साथ उपस्थित छौँ।
हामीले आधुनिक प्रविधि, अनुभव र आत्मीय हेरचाह सहित सम्पूर्ण Fertility Services प्रदान गर्दै आएका छौँ। सन्तानको सपना वर्षौंदेखि पूरा हुन नसकेका जोडीहरूको लागि हामी विश्वसनीय समाधानका साथ उपस्थित छौँ।
हामीले आधुनिक प्रविधि, अनुभव र आत्मीय हेरचाह सहित सम्पूर्ण Fertility Services प्रदान गर्दै आएका छौँ।

समयमै गरिएको जाँच र सही उपचारले तपाईंको मातृत्व–पितृत्व यात्रालाई सहज बनाउन सक्छ।

✔️ सजिलो र व्यक्तिगत परामर्श
✔️ समस्या/कारणको वैज्ञानिक पहिचान
✔️ सुरक्षित, प्रभावकारी र विश्वसनीय उपचार सेवा

स्वास्थ्यलाई कहिल्यै बेवास्ता नगर्नुस् आजै हाम्रो Fertility Expert सँग परामर्श बुक गर्नुहोस्।
Contact: 9701730697 | 061-450009
Location: Mahendrapool-9, Pokhara

औषधिको सही प्रयोगदेखि बिरामीको हेरचाहसम्म, फार्मासिस्टहरूको भूमिका महत्वपूर्ण छ।विश्व फार्मासिस्ट दिवसको हार्दिक शुभकामन...
25/09/2026

औषधिको सही प्रयोगदेखि बिरामीको हेरचाहसम्म, फार्मासिस्टहरूको भूमिका महत्वपूर्ण छ।
विश्व फार्मासिस्ट दिवसको हार्दिक शुभकामना!

📍 सन्तान IVF क्लिनिक, पोखरा–९, महेन्द्रपुल
OM Hospital को अगाडि / Post Office को पछाडि
📞 9701730697 | 061-450009

नारीको मुस्कान, परिवारको खुशी। ❤️हरितालिका तीजको यस शुभ अवसरमाहरेक नारीको जीवन स्वास्थ्य, प्रेम, सुख, शान्ति र समृद्धिले...
14/09/2026

नारीको मुस्कान, परिवारको खुशी। ❤️

हरितालिका तीजको यस शुभ अवसरमा
हरेक नारीको जीवन स्वास्थ्य, प्रेम, सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस्।
आफ्ना प्रियजनसँग तीजको खुसी बाँडौँ,
माया र शुभकामना साटासाट गरौँ।

हरितालिका तीजको हार्दिक शुभकामना!

📍 सन्तान IVF क्लिनिक, पोखरा–९, महेन्द्रपुल
OM Hospital को अगाडि / Post Office को पछाडि
📞 9701730697 | 061-450009

#हरितालिकातीज #तीज #तीजकोशुभकामना

बुबा कम बोल्नुहुन्छ, तर उहाँको माया सबैभन्दा धेरै बोल्छ। हाम्रो हाँसोमा उहाँको खुशी,हाम्रो सपनामा उहाँको साथ,र हाम्रो सफ...
11/09/2026

बुबा कम बोल्नुहुन्छ, तर उहाँको माया सबैभन्दा धेरै बोल्छ।

हाम्रो हाँसोमा उहाँको खुशी,
हाम्रो सपनामा उहाँको साथ,
र हाम्रो सफलतामा उहाँको गर्व हुन्छ।

आज ती सबै बुबाहरूलाई समर्पित
Happy Father’s Day!

📞 9701730697 | 061-450009
📍 Pokhara-9, Mahendrapool
(Opposite OM Hospital / Behind Post Office)

#बुबाकोमाया #बुबा

जहाँ प्रेम हुन्छ, त्यहाँ खुसी हुन्छ।जहाँ आशा हुन्छ, त्यहाँ नयाँ सुरुवात हुन्छ। श्रीकृष्ण जन्माष्टमीको यस शुभ अवसरमाभगवान...
04/09/2026

जहाँ प्रेम हुन्छ, त्यहाँ खुसी हुन्छ।
जहाँ आशा हुन्छ, त्यहाँ नयाँ सुरुवात हुन्छ।

श्रीकृष्ण जन्माष्टमीको यस शुभ अवसरमा
भगवान श्रीकृष्णले तपाईंको परिवारमा माया, सुख, शान्ति, समृद्धि र सकारात्मकता भरिदिऊन्।

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना !
Santan IVF Clinic परिवार

📍 Pokhara–9, Mahendrapool
📞 9701730697 | 061-450009

#जन्माष्टमीकोशुभकामना #श्रीकृष्ण #जयश्रीकृष्ण #राधेकृष्ण

राखीको धागोमा गाँसिएको माया,जनैको पवित्रतामा जोडिएको विश्वास,र परिवारसँग बाँडिएको खुसी। ❤️रक्षाबन्धन तथा जनै पूर्णिमाको ...
28/08/2026

राखीको धागोमा गाँसिएको माया,
जनैको पवित्रतामा जोडिएको विश्वास,
र परिवारसँग बाँडिएको खुसी। ❤️

रक्षाबन्धन तथा जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना।

यस पावन पर्वले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र अनगिन्ती खुसी ल्याओस्।
सन्तान IVF क्लिनिक परिवारको तर्फबाट हार्दिक शुभकामना।

📞 061-450009 | 9701730697
📍 पोखरा–९, महेन्द्रपुल
(OM Hospital को अगाडि / Post Office को पछाडि)

#रक्षाबन्धन #जनैपूर्णिमा #रक्षाबन्धनतथाजनैपूर्णिमा #हार्दिकशुभकामना #पारिवारिकमाया #पवित्रबन्धन #परिवार #माया #खुसी #पोखरा

We Are Hiring! Join Our Growing TeamEmbryologist🎓 MSc Clinical Embryology/MSc Life Science + Fellowship | 1 yr expIf you...
18/08/2026

We Are Hiring! Join Our Growing Team

Embryologist

🎓 MSc Clinical Embryology/MSc Life Science + Fellowship | 1 yr exp

If you’re committed to care, compassion, and excellence, this is your chance to grow with us.

📩 Send your resume to: [email protected]
📍 Pokhara-9, Mahendrapool

Let’s build dreams together!

IVFSpecialist PokharaJobs NepalJobs MedicalCareer JoinOurTeam FertilityCare HealthcareProfessionals JobOpportunity WeAreHiring SantanIVFClinic

आफ्नो शरीरलाई माया गर्नुहोस् Uterine Fibroids भनेको पाठेघरमा बन्ने क्यान्सर नभएका गाँठाहरू हुन्।  तर यसको बारेमा जान्नु ...
19/07/2026

आफ्नो शरीरलाई माया गर्नुहोस्

Uterine Fibroids भनेको पाठेघरमा बन्ने क्यान्सर नभएका गाँठाहरू हुन्। तर यसको बारेमा जान्नु र समयमै जाँच गराउनु सधैं राम्रो हुन्छ। कुनै पनि प्रश्न वा चिन्ता भएमा, हामी सधैं तपाईंको साथमा छौं।

📍 Santan IVF Clinic — Pokhara-9, Mahendrapool (Opposite OM Hospital/Behind Post Office)
📞 9701730697, 061-450009

#महिलास्वास्थ्य

कहिले सामान्य, कहिले खतराको संकेत? 🩸धेरै दिदी-बहिनीहरूलाई थाहा नै हुँदैन  साना थक्का सामान्य हुन सक्छ, तर ठूला थक्का, अत...
17/07/2026

कहिले सामान्य, कहिले खतराको संकेत? 🩸

धेरै दिदी-बहिनीहरूलाई थाहा नै हुँदैन साना थक्का सामान्य हुन सक्छ, तर ठूला थक्का, अत्यधिक रगत, वा पेट धेरै दुख्ने भएमा ढिलो नगरी जाँच गराउनुहोस् !⚠️
आफ्नो शरीरको संकेत बुझ्नुहोस्, बेवास्ता नगर्नुहोस्

📍 Santan IVF Clinic — Pokhara-9, Mahendrapool (Opposite OM Hospital / Behind Post Office)

📞 9701730697 / 061-450009

#महिलास्वास्थ्य #पोखरा

उमेर जे भए पनि, तपाईंको स्वास्थ्य उत्तिकै महत्त्वपूर्ण छ! पहिलो पिरियड देखि मेनोपजसम्म हामी हरेक महिलाको यात्रामा साथ दि...
12/07/2026

उमेर जे भए पनि, तपाईंको स्वास्थ्य उत्तिकै महत्त्वपूर्ण छ!

पहिलो पिरियड देखि मेनोपजसम्म हामी हरेक महिलाको यात्रामा साथ दिन्छौं।

आफ्नो र आफ्नो परिवारका महिलाहरूको स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्
📍 Pokhara-9, Mahendrapool (Opposite OM Hospital)
📞 9701730697 / 061-450009

#महिलास्वास्थ्यसेवा #निःसन्तानपनउपचार

आमा बन्ने यात्रा सुन्दर छ, अलि सचेत पनि हुनुपर्छ ।सुगरको स्तर मिलाएर राख्नुभयो भने तपाईं र तपाईंको बच्चा दुवै स्वस्थ रहन...
10/07/2026

आमा बन्ने यात्रा सुन्दर छ, अलि सचेत पनि हुनुपर्छ ।

सुगरको स्तर मिलाएर राख्नुभयो भने तपाईं र तपाईंको बच्चा दुवै स्वस्थ रहनुहुन्छ। ढिलो नगरी जाँच गराउनुहोस्।

📍 Pokhara-9, Mahendrapool (Opposite OM Hospital)
📞 9701730697 / 061-450009

#गर्भावस्था #आमाकोस्वास्थ्य

Address

Mahendrapool
Pokhara
33700

Telephone

017207054110

Website

Alerts

Be the first to know and let us send you an email when Santan IVF Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share