11/10/2026
घटस्थापनाले हाम्रो जीवनमा स्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हरियाली ल्याओस्।
जमरा झैँ हरेक सपना फस्टाओस्, अनि परिवार र प्रियजनसँगको सम्बन्ध अझ गाढा बनोस्।
गण्डकी मेडिकल कलेज परिवारको तर्फबाट
सबैमा घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!
शुभ घटस्थापना | शुभ दशैं २०८३
#शुभघटस्थापना #बडादशैं