GD Multi Technical College - Pokhara

GD Multi Technical College - Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GD Multi Technical College - Pokhara, Home Health Care Service, Pokhara New Road, Pokhara.

24/07/2026

म्यादी रुमालले माहोल नै मिठो बनायो, अझ हजुरहरू सबैसँगको भेटले त झन् रमाइलो बनाइदियो। 😊❤️

हाम्रा Caregiver विद्यार्थीहरूसँग बिताएका यी सुन्दर पलहरू। सिकाइ, रमाइलो र आत्मीयताले भरिएको हाम्रो यात्रा।

तपाईं पनि Caregiver क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ भने, GD Consulting Group मा भर्ना खुलिसकेको छ।
📚 Admission Open
⏳ सिट सीमित छन्, त्यसैले छिट्टै आफ्नो सिट सुरक्षित गर्नुहोस्!

23/07/2026

Classes have started, and admissions are still open! If you’re looking to develop your skills in the caregiver field and build a rewarding career, contact us today to enroll.

seatslimited newroadpokhara.

Contact us:⁨976-7004484⁩ 📞
Location:Newroad ,Pokhara
Opposite to samusung galley.

23/07/2026

Classes have started, and admissions are still open! If you’re looking to develop your skills in the caregiver field and build a rewarding career, contact us today to enroll.

# seatslimited .

Contact us:976-7004484 📞
Location:Newroad ,Pokhara
Opposite to samusung galley.

03/07/2026

Build your career as a Caregiver!

The demand for caregivers is growing worldwide, creating excellent career opportunities.

Admissions are now open at GD Consulting Group.
📌 Limited seats available. Visit us soon to secure your seat!

इजरायलमा Caregiver को फर्म खुल्यो ! 🚨विदेशमा राम्रो भविष्य बनाउने र आफ्नो सपनालाई साकार पार्ने सुनौलो अवसर अब तपाईंको हा...
28/05/2026

इजरायलमा Caregiver को फर्म खुल्यो ! 🚨

विदेशमा राम्रो भविष्य बनाउने र आफ्नो सपनालाई साकार पार्ने सुनौलो अवसर अब तपाईंको हातमा !

इजरायल सरकार र नेपाल सरकार बीचको G2G Strategy (Government to Government) सम्झौता अन्तर्गत केयरगिभर (Caregiver) को लागि नयाँ आवेदन खुला भइसकेको छ।

📌 किन GD Multi Technical College नै रोज्ने?

पूर्ण रूपमा तयारी र विशेष मार्गनिर्देशन।
अनुभवी प्रशिक्षकहरूद्वारा उत्कृष्ट प्रशिक्षण।
पोखरा र बुटवल दुबै शाखाबाट विशेष परामर्श।
समयमै आफ्नो नाम दर्ता गर्नुहोस् र यो अवसरलाई गुम्न नदिनुहोस्! Hurry Up!

📞 आजै सम्पर्क गर्नुहोस्:
📍 पोखरा शाखा: न्यूरोड (061-570797, 9767004484)
📍 बुटवल शाखा: फाइनान्स चोक, सुक्रपथ (9826485372, 9765570193)

आजको दिन मानवताको सेवामा समर्पित सम्पूर्ण नर्सहरूलाई सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष दिन हो।बिरामीको पीडामा साथ दिन...
12/05/2026

आजको दिन मानवताको सेवामा समर्पित सम्पूर्ण नर्सहरूलाई सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष दिन हो।
बिरामीको पीडामा साथ दिने, आशा र हौसला प्रदान गर्ने, दिनरात आफ्नो कर्तव्यमा समर्पित रहने सम्पूर्ण नर्स दिदीबहिनी तथा दाजुभाइहरूलाई अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना। 💙

तपाईंहरूको माया, धैर्यता, सेवा भावना र अथक मेहनतले समाजलाई स्वस्थ, सुरक्षित र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। अस्पतालको हरेक कोठादेखि बिरामीको मनसम्म तपाईंहरूको सेवा अमूल्य छ।

“नर्स केवल एउटा पेशा होइन, यो त मानव सेवाको सबैभन्दा सुन्दर उदाहरण हो।”

सम्पूर्ण नर्सहरूलाई सम्मान, प्रेम र सलाम।
Happy International Nurses Day! 👩‍⚕️👨‍⚕️

04/05/2026

Looking to build a rewarding career in caregiving?
Your first step starts here at GD Multi Technical College.

We offer comprehensive caregiver training designed to equip you with practical skills, real-world experience, and the confidence needed to succeed in today’s growing healthcare field.

✔ Expert instructors
✔ Hands-on training
✔ Career-focused learning

🎓 Seats are limited — secure yours today!

📞 Contact us:
📱 9767004484
📧 [email protected]

सम्पूर्णमा बुद्ध जयन्तीको हार्दिक शुभकामना — शान्ति र सद्भाव सधैं रहिरहोस्
01/05/2026

सम्पूर्णमा बुद्ध जयन्तीको हार्दिक शुभकामना — शान्ति र सद्भाव सधैं रहिरहोस्

23/04/2026

Your Future in Caregiving Starts Here! 🩺💙

'अब CAREGIVER बन्ने पालो तपाईंको!'

Get certified with the best at GD Multi Technical College. We provide expert-led training designed to get you career-ready.

📍 Visit us at Pokhara - 09, New Road
📞 Call: +977-9767004484/9765570193
📧 Email: [email protected]
✨ Your career in caregiving starts here! Let’s grow together.

Address

Pokhara New Road
Pokhara
33700

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 06:00
Sunday 10:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when GD Multi Technical College - Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share