Ramechhap Community Hospital Pvt.Ltd

Ramechhap Community Hospital Pvt.Ltd यो अस्पताल रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 1 देवकोटा चोकमा अबस्थित छ।

Happy Birthday To You Resoected Dr.Keshav Singh Dhami  Keshav Dhami
18/02/2026

Happy Birthday To You Resoected Dr.Keshav Singh Dhami Keshav Dhami

२०८२ पौष २८ गते सोमबार हाडजोर्नी तथा नसा रोग बिसेसज्ञ द्वारा ससुल्क सिबिर हुने जानकारी गराउदछौ।
09/01/2026

२०८२ पौष २८ गते सोमबार
हाडजोर्नी तथा नसा रोग बिसेसज्ञ द्वारा ससुल्क सिबिर हुने जानकारी गराउदछौ।

सुचना= २०८२ पौष २८ गते सोमबार
रामेछाप सामुदायिक अस्पताल मन्थली रामेछापमा २०८२ पौष २८ गते सोमबार #बिसेसज्ञ #डाक्टर द्वारा उपलब्ध हुने सेवा:-

१. #हाड्जोर्नी तथा नसा सम्बन्धि रोग हात खुट झम्झमाउने, पोल्ने, हण्डि खिएको र नसा च्यापिएको रोगको उपचार तथा परामर्श
सेवा ( अप्रेसन ) को पनि सुबिधा रहेको छ।

मिति : २०८२ पौष २८ गते सोमबार
समय : बिहान १० बजे देखि बेलुका ३ बजे सम्म
स्थान :रामेछाप सामुदायिक अस्पताल मन्थली ,रामेछाप

थप जानकारीको लागि
रामेछाप सामुदायिक अस्पताल मन्थली-१,रामेछाप
सम्पर्क व्यक्ति र मोवाइल न : दिपान्जली प्रधान ९८४४१४३८७६
र सन्तोष श्रेष्ठ, ९८५१०४७५३६

२०८२ पौष २५ गते शुक्रबार दम,प्रेसर,सुगर थाइरोइड तथा महिला(स्त्रीरोग)समस्या भको लाई सुबर्ण अबसर
08/01/2026

२०८२ पौष २५ गते शुक्रबार
दम,प्रेसर,सुगर थाइरोइड तथा महिला(स्त्रीरोग)समस्या भको लाई सुबर्ण अबसर

सुचना:- बिसेसज्ञ सेवा हुने सम्बन्धमा।
= यहि मिति २०८२ पौष २५ गते शुक्रबार दम,सुगर,प्रेसर,थाइरोइड, महिला(स्त्रीरोग)बिसेसज्ञ द्वारा उपचार तथा परामर्श हुने जानकारी गराउदछौ।

शिविर बस्ने मिति २०८२ पौष २५ गते शुक्रबार
समयः बिहान ९ बजे देखि बेलुका १ बजे सम्म
स्थानः रामेछाप सामुदायिक अस्पताल मन्थली ,रामेछाप

थप जानकारीको लागि
सम्पर्क न.: 9764830978

सुचना=      २०८२ पौष २८ गते सोमबार रामेछाप सामुदायिक अस्पताल मन्थली रामेछापमा २०८२ पौष  २८ गते सोमबार   #बिसेसज्ञ  #डाक्...
02/01/2026

सुचना= २०८२ पौष २८ गते सोमबार
रामेछाप सामुदायिक अस्पताल मन्थली रामेछापमा २०८२ पौष २८ गते सोमबार #बिसेसज्ञ #डाक्टर द्वारा उपलब्ध हुने सेवा:-

१. #हाड्जोर्नी तथा नसा सम्बन्धि रोग हात खुट झम्झमाउने, पोल्ने, हण्डि खिएको र नसा च्यापिएको रोगको उपचार तथा परामर्श
सेवा ( अप्रेसन ) को पनि सुबिधा रहेको छ।

मिति : २०८२ पौष २८ गते सोमबार
समय : बिहान १० बजे देखि बेलुका ३ बजे सम्म
स्थान :रामेछाप सामुदायिक अस्पताल मन्थली ,रामेछाप

थप जानकारीको लागि
रामेछाप सामुदायिक अस्पताल मन्थली-१,रामेछाप
सम्पर्क व्यक्ति र मोवाइल न : दिपान्जली प्रधान ९८४४१४३८७६
र सन्तोष श्रेष्ठ, ९८५१०४७५३६

सुचना:-      बिसेसज्ञ सेवा हुने सम्बन्धमा। = यहि मिति २०८२ पौष २५ गते शुक्रबार  दम,सुगर,प्रेसर,थाइरोइड, महिला(स्त्रीरोग)...
01/01/2026

सुचना:- बिसेसज्ञ सेवा हुने सम्बन्धमा।
= यहि मिति २०८२ पौष २५ गते शुक्रबार दम,सुगर,प्रेसर,थाइरोइड, महिला(स्त्रीरोग)बिसेसज्ञ द्वारा उपचार तथा परामर्श हुने जानकारी गराउदछौ।

शिविर बस्ने मिति २०८२ पौष २५ गते शुक्रबार
समयः बिहान ९ बजे देखि बेलुका १ बजे सम्म
स्थानः रामेछाप सामुदायिक अस्पताल मन्थली ,रामेछाप

थप जानकारीको लागि
सम्पर्क न.: 9764830978

सुचना=      २०८२ मङ्सिर २९ गते सोमबार रामेछाप सामुदायिक अस्पताल मन्थली रामेछापमा २०८२ मङ्सिर २९ गते सोमबार   #बिसेसज्ञ  ...
12/12/2025

सुचना= २०८२ मङ्सिर २९ गते सोमबार
रामेछाप सामुदायिक अस्पताल मन्थली रामेछापमा २०८२ मङ्सिर २९ गते सोमबार #बिसेसज्ञ #डाक्टर द्वारा उपलब्ध हुने सेवा:-

१. #हाड्जोर्नी तथा नसा सम्बन्धि रोग हात खुट झम्झमाउने, पोल्ने, हण्डि खिएको र नसा च्यापिएको रोगको उपचार तथा परामर्श
सेवा ( अप्रेसन ) को पनि सुबिधा रहेको छ।

मिति : २०८२ मङ्सिर २९ गते सोमबार
समय : बिहान १० बजे देखि बेलुका ३ बजे सम्म
स्थान :रामेछाप सामुदायिक अस्पताल मन्थली ,रामेछाप

थप जानकारीको लागि
रामेछाप सामुदायिक अस्पताल मन्थली-१,रामेछाप
सम्पर्क व्यक्ति र मोवाइल न : दिपान्जली प्रधान ९८४४१४३८७६
र सन्तोष श्रेष्ठ, ९८५१०४७५३६

07/12/2025

मङ्सिर २५ गते बिहीवार

23/11/2025

सुचना:-बिसेसज्ञ सेवा हुने सम्बन्धमा।
= यहि मिति २०८२ मङ्सिर २५ गते बिहिवार दम,सुगर,प्रेसर,थाइरोइड, महिला(स्त्रीरोग)बिसेसज्ञ द्वारा उपचार तथा परामर्श र
= २०८२ मङ्सिर २९ गते सोमबार हाडजोर्नी तथा नसारोग बिसेसज्ञ द्वारा हात खुट्टा झम्झमाउने, पोल्ने, हण्डि खिइएको र नसा च्यापिएको रोगको उपचार तथा परामर्श हुने भएकाले सम्वन्धित रोगका विरामिलाई मौक्काको फाइदा उठाउनु हुन् साधर अनुरोध गर्दछौ ।साथै हड्डी भाचिएको अथवा रड राख्ने/निकाल्ने पनि गरिन्छ।
शिविर बस्ने मिति २०८२ मङ्सिर २९ गते सोमबार
समयः बिहान १० बजे देखि बेलुका ३ बजे सम्म
स्थानः रामेछाप सामुदायिक अस्पताल मन्थली ,रामेछाप

थप जानकारीको लागि
सम्पर्क न.: 9764830978

11/11/2025

सुचना:-
कात्तिक २७ गते हुने भनिएको camp विशेष कारन बस नहुने जानकारी गराउदछौ।

विजयादशमी तथा सुभदिपावली २०८२ को हार्दिक शुभकामना!यो पवित्र पर्व सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक...
28/09/2025

विजयादशमी तथा सुभदिपावली २०८२ को हार्दिक शुभकामना!
यो पवित्र पर्व सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछौ।

Address

Manthali 1 Ramechhap
Ramechhap

Alerts

Be the first to know and let us send you an email when Ramechhap Community Hospital Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category