चुन्वाङ स्वास्थ्य चौकी आर्थिक सहयोग समिति भूमे -९, चुन्वाङ रुकुम पूर्व

  • Home
  • Nepal
  • Rukumkot
  • चुन्वाङ स्वास्थ्य चौकी आर्थिक सहयोग समिति भूमे -९, चुन्वाङ रुकुम पूर्व

चुन्वाङ स्वास्थ्य चौकी आर्थिक सहयोग समिति भूमे -९, चुन्वाङ रुकुम पूर्व Health Post ( Bhume Hospital ) Chunwang Rukum East

रुकुम (पूर्व) भूमे गाउँपालिका वडा नं  -९, चुन्वाङ खाल स्थायी निवासी तथा रुक्मिणी मावि रुकुमकोट रुकुम (पूर्व) मा अध्यापनर...
04/07/2025

रुकुम (पूर्व) भूमे गाउँपालिका वडा नं -९, चुन्वाङ खाल स्थायी निवासी तथा रुक्मिणी मावि रुकुमकोट रुकुम (पूर्व) मा अध्यापनरत शिक्षक श्री चङ्ख विष्टज्यूले रु. ५,१०५/- ( पाँच हजार एक सय पाँच रुपैयाँ ) चुन्वाङ स्वास्थ्य चौकी स्तरोन्नति ( भूमे अस्पताल ) को जग्गा व्यवस्थापनार्थ सहयोग प्रदान गर्नुभएकोमा आगामी दिनहरुमा पनि यस्तै अमुल्य साथ र सहयोगको अपेक्षा सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

चुन्वाङ स्वास्थ्य चौकी (भूमे अस्पताल) आर्थिक/ जग्गा व्यवस्थापन समिति चुन्वाङ रुकुम (पूर्व) परिवार ।

रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं  -९, चुन्वाङ सिमचौर शीरकाटिना स्थायी निवासी तथा हाल वैदेशिक रोजगारको सिलसिला...
28/05/2025

रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं -९, चुन्वाङ सिमचौर शीरकाटिना स्थायी निवासी तथा हाल वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा कार्यरत श्री रमेश पुनज्यूले रु. ५,०००/- ( पाँच हजार रुपैयाँ ) चुन्वाङ स्वास्थ्य चौकी स्तरोन्नति ( भूमे अस्पताल ) को जग्गा व्यवस्थापनार्थ सहयोग प्रदान गर्नुभएकोमा आगामी दिनहरुमा पनि यस्तै अमुल्य साथ र सहयोगको अपेक्षा सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

चुन्वाङ स्वास्थ्य चौकी (भूमे अस्पताल) आर्थिक/ जग्गा व्यवस्थापन समिति चुन्वाङ रुकुम (पूर्व) परिवार ।

Address

भूमे/९, चुन्वाङ रुकुम (पूर्व)
Rukumkot

Website

Alerts

Be the first to know and let us send you an email when चुन्वाङ स्वास्थ्य चौकी आर्थिक सहयोग समिति भूमे -९, चुन्वाङ रुकुम पूर्व posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category