26/07/2026
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल (APHIN), लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन बाट भिम प्रसाद तुलाचन अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
नवनिर्वाचित कार्यसमिति
* अध्यक्ष: भिम प्रसाद तुलाचन
* उपाध्यक्ष: रविन श्रेष्ठ
* सचिव: प्रकाश राना
* कोषाध्यक्ष: विरु भण्डारी
* सदस्य: सरस्वती पन्थी भुसाल
* सदस्य: डा. दिपेश कुमार गुप्ता
* सदस्य: विदुर बहादुर जी.सी.
* सदस्य: माधव भण्डारी