लोक सेवा ज्ञान

लोक सेवा ज्ञान 🩺 Health Loksewa Preparation
One goal. One exam. One success. Daily MCQs | Smart Notes | Exam Focus 🎯

📢 कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको निर्णय मिति २०८३/०४/२९ गतेअनुसार, मिति २०८३/०४/०१ गतेदेखि ज्येष्ठता कायम हुन...
20/08/2026

📢 कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको निर्णय मिति २०८३/०४/२९ गतेअनुसार, मिति २०८३/०४/०१ गतेदेखि ज्येष्ठता कायम हुने गरी स्तरवृद्धि हुने कर्मचारीहरूको विवरण:

👉CONGRATULATIONS TO ALL GANDAKI AHW FINAL RESULT
19/08/2026

👉CONGRATULATIONS TO ALL GANDAKI AHW FINAL RESULT

🔥 Health Loksewa तयारी गर्ने सम्पूर्ण साथीहरूका लागि उपयोगी नोट।  📖 पढौँ • बुझौँ • सम्झौँ • सफल बनौँलोक सेवा ज्ञान | Hea...
17/08/2026

🔥 Health Loksewa तयारी गर्ने सम्पूर्ण साथीहरूका लागि उपयोगी नोट।

📖 पढौँ • बुझौँ • सम्झौँ • सफल बनौँ
लोक सेवा ज्ञान | Health Loksewa Preparation

Q. Define family planning and mention the family planning methods available in Nepal.(2 + 3 = 5 )👉Family planning is the...
17/08/2026

Q. Define family planning and mention the family planning methods available in Nepal.
(2 + 3 = 5 )
👉Family planning is the ability of individuals and couples to anticipate and attain their desired number of children and to determine the spacing and timing of pregnancies, through the use of contraceptive methods and treatment of infertility.
-WHO

🎉 Congratulations! हार्दिक बधाई! 🎉 (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, नर्सिङ्ग समूह, चौथो तह, अ. न. मी. पदको लिख...
14/08/2026

🎉 Congratulations! हार्दिक बधाई! 🎉 (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, नर्सिङ्ग समूह, चौथो तह, अ. न. मी. पदको लिखित परीक्षामा सफल सम्पूर्ण परीक्षार्थीहरूलाई हार्दिक बधाई! ❤️👏

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेश (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, हे.ई समूह, पाँचौँ तह, हेल्थ असिस्टेन्ट पदको ...
14/08/2026

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेश (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, हे.ई समूह, पाँचौँ तह, हेल्थ असिस्टेन्ट पदको प्रथम चरणको लिखित नतिजा😊
द्वितीय पत्र को परिक्षा: २०८३/०५/२० गते
Be ready for next step.

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेश (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, फार्मेसी समूह, पाँचौँ तह, फार्मेसी सुपरभाइजर...
13/08/2026

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेश (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, फार्मेसी समूह, पाँचौँ तह, फार्मेसी सुपरभाइजर पदको प्रथम चरणको लिखित नतिजा😊

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेश (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. उपसमूह, पाँच...
13/08/2026

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेश (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. उपसमूह, पाँचौँ तह, ल्याव टेक्निसियन पदको प्रथम चरणको लिखित नतिजा।

सेवा करारमा पदपुर्ति सम्बन्धी सूचना !!
12/08/2026

सेवा करारमा पदपुर्ति सम्बन्धी सूचना !!

📚 कर्णाली प्रदेश विशेष तयारी 📚महत्त्वपूर्ण ऐन, नीति तथा नियमावलीहरू सजिलो तरिकाले सम्झौँ, नियमित दोहोर्याऔँ र परीक्षामा ...
12/08/2026

📚 कर्णाली प्रदेश विशेष तयारी 📚
महत्त्वपूर्ण ऐन, नीति तथा नियमावलीहरू सजिलो तरिकाले सम्झौँ, नियमित दोहोर्याऔँ र परीक्षामा उत्कृष्ट नतिजा ल्याऔँ। 🎯
तयारी गरौँ, सफल बनौँ! 💪✨
— @लोक सेवा ज्ञान (दिपक थापा)

Address

Sharada Municipality
Salyan
22200

Website

Alerts

Be the first to know and let us send you an email when लोक सेवा ज्ञान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share