Sahaj Hospital & Ortho Center Pvt. Ltd.

Sahaj Hospital & Ortho Center Pvt. Ltd. Welcome to Sahaj Hospital & Ortho Center Pvt.

Ltd. – Your trusted partner in health and wellness. 🏥
Located at Hemnarayan Chowk, Siraha-7, we provide comprehensive medical treatments with advanced facilities and experienced doctors. 📱033-590292

Phillo plate
18/06/2026

Phillo plate

Sahaj OT
12/06/2026

Sahaj OT

Sahaj hospital oT
12/06/2026

Sahaj hospital oT

👨‍⚕️ अब पित्तथैली, एपेन्डिक्स, हर्निया, पाइल्स जस्ता समस्यामा चिन्ता लिनु पर्दैन। सहज हस्पिटल एण्ड अर्थो सेन्टर प्रा. लि...
09/06/2026

👨‍⚕️ अब पित्तथैली, एपेन्डिक्स, हर्निया, पाइल्स जस्ता समस्यामा चिन्ता लिनु पर्दैन।
सहज हस्पिटल एण्ड अर्थो सेन्टर प्रा. लि., अनुभवी, दक्ष ल्यापारोस्कोपिक तथा जनरल सर्जनबाट सुरक्षित र भरपर्दो सेवा उपलब्ध छ।

✅ Laparoscopic (Keyhole) Surgery – कम दुखाइ, छिटो निको
✅ पित्तथैली (Gallbladder) को सर्जरी
✅ अपेन्डिसाइटिस (Appendix) को अपरेशन
✅ हर्निया, पाइल्स, फिस्टुला, फिसरको उपचार
✅ किड्नी स्टोन तथा पेट सम्बन्धी विभिन्न सर्जरी
✅ ग्यास्ट्रिक, ट्युमर तथा अन्य जटिल समस्या समाधान आदि।

📍 सहज हस्पिटल एण्ड अर्थो सेन्टर प्रा. लि.
हेमनारायण चौक–७, सिराहा

📲 सम्पर्क: 033590292 / 9709142575

सास फेर्न सहज बनोस्, हरेक जीवन स्वस्थ र सुरक्षित रहोस्। विश्व अस्थमा दिवसको शुभकामना। 🫁
05/05/2026

सास फेर्न सहज बनोस्, हरेक जीवन स्वस्थ र सुरक्षित रहोस्। विश्व अस्थमा दिवसको शुभकामना। 🫁


“मन शान्त भए संसार नै सुन्दर देखिन्छ।” भगवान बुद्धका शिक्षाले सबैको जीवन उज्यालो बनाओस् ! बुद्ध जयन्तीको मंगलमय शुभकामना...
01/05/2026

“मन शान्त भए संसार नै सुन्दर देखिन्छ।” भगवान बुद्धका शिक्षाले सबैको जीवन उज्यालो बनाओस् ! बुद्ध जयन्तीको मंगलमय शुभकामना। 💐🙏


🙏 जानकी नवमीको हार्दिक शुभकामना। माता सीताको कृपाले तपाईं र तपाईंका प्रियजनहरू सधैं सुरक्षित र सुखी रहून्।🌸             ...
25/04/2026

🙏 जानकी नवमीको हार्दिक शुभकामना।
माता सीताको कृपाले तपाईं र तपाईंका प्रियजनहरू सधैं सुरक्षित र सुखी रहून्।🌸

दैनिक काम नै गर्न गाह्रो बनाउँदैछ कुहिनोको दुखाइ? ⚠️सानो दुखाइलाई बेवास्ता गर्दा ठूलो समस्या हुन सक्छ।🦴 अनुभवी हाडजोर्नी...
23/04/2026

दैनिक काम नै गर्न गाह्रो बनाउँदैछ कुहिनोको दुखाइ? ⚠️
सानो दुखाइलाई बेवास्ता गर्दा ठूलो समस्या हुन सक्छ।

🦴 अनुभवी हाडजोर्नी विशेषज्ञ सेवा:
✔️ हाड तथा जोर्नी सम्बन्धी सम्पूर्ण उपचार
✔️ आधुनिक प्रविधिबाट जाँच
✔️ सुरक्षित र प्रभावकारी सेवा

👉 आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्।

विस्तृत जानकारीका लागि सम्पर्क:-
🏥 Sahaj Hospital & Ortho Center Pvt. Ltd.
📍 हेमनारायण चौक–७, सिराहा, नेपाल।
📲 033590292 / 9709142575
📧 [email protected]

💊 थाइराइड नियन्त्रण सम्भव छ!के तपाईंमा यी समस्या देखिएको छ ?✅ अचानक तौल बढ्नु वा घट्नु✅ अत्यधिक थकान✅ कपाल झर्नु✅ मुड पर...
18/04/2026

💊 थाइराइड नियन्त्रण सम्भव छ!

के तपाईंमा यी समस्या देखिएको छ ?
✅ अचानक तौल बढ्नु वा घट्नु
✅ अत्यधिक थकान
✅ कपाल झर्नु
✅ मुड परिवर्तन

👉 यी थाइराइडका संकेत हुन सक्छन्।
समयमै पहिचान र उपचारले थाइराइडलाई पूर्ण नियन्त्रणमा राख्न सकिन्छ।

👨‍⚕️ अनुभवी फिजिसियनद्वारा
✔ थाइराइड जाँच (TSH, T3, T4)
✔ सही निदान र प्रभावकारी उपचार

📍 सहज हस्पिटल एण्ड अर्थो सेन्टर प्रा. लि.
हेमनारायण चौक-७, सिराहा, नेपाल
📲 033-590292, 9709142575

👉 आजै परामर्श लिनुहोस्।

यो वर्ष रोगमुक्त, तनावमुक्त र खुशीपूर्ण बनोस्।तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता हो। नयाँ वर्षको शुभकामना! ❤️          ...
14/04/2026

यो वर्ष रोगमुक्त, तनावमुक्त र खुशीपूर्ण बनोस्।
तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता हो। नयाँ वर्षको शुभकामना! ❤️

Address

Hemnarayan Chowk/7
Siraha
56500

Website

Alerts

Be the first to know and let us send you an email when Sahaj Hospital & Ortho Center Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category